गाउँपालिका अध्यक्ष सरकारी गाडी लिएर पार्टीकाे चुनावी सभामा, गाडी प्रहरीकाे नियन्त्रणमा

रामेछाप – रामेछाप प्रहरीले खाँडादेवी गाउँपालिकाका अध्यक्ष ज्ञानकुमार श्रेष्ठले प्रयोग गर्दै आउनुभएको सरकारी गाडी नियन्त्रणमा लिएको छ । अध्यक्ष श्रेष्ठ नेकपा एमालेको चुनावी सभामा सरकारी गाडी लिएर पुगेपछि प्रहरीले गाडी नियन्त्रणमा लिएको हो ।  एमालेले आज बिहीवार साँघुटारमा आयोजना गरेको चुनावी सभामा अध्यक्ष श्रेष्ठ आफूले प्रयोग गर्दै आएको बा २ झ ३४१५ नम्बरको सरकारी गाडी लिएर साँघुटार पुग्नुभएको थियो ।  गाउँपालिका अध्यक्षजस्तो मान्छेले आफ्नो पदीय मर्यादालाई कुल्चँदै सरकारी गाडी दुरुपयोग गरेको भन्ने सूचना स्थानी...

सम्बन्धित सामग्री

अध्यक्षका छोराले फुटाए गाउँपालिकाको गाडी, मर्मत गर्ने शर्तमा माफी

९ असार, विराटनगर । मोरङको ग्रामथान गाउँपालिका अध्यक्ष जयप्रकाश गच्छदारका छोरा ज्योतिले बाबुको रिसले सरकारी गाडी तोडफोड गरेका छन् । गाउँपालिकाको जिम्मेवारी बाँडफाँडमा नेपाली कांग्रेसबाट निर्वाचित बाबु जयप्रकाशले एमालेलाई पनि भाग दिएपछि छोरा ज्योतिले अध्यक्षले प्रयोग गर्ने प्रदेश १ को १ झ ५७८ नम्बरको सरकारी गाडी तोडफोड गरेका हुन् । मंगलबार तोडफोड गरेका उनलाई बुधबार […]

बाबुको निर्णयमा असहमति, सरकारी गाडी तोडफोड

आफ्ना बाबुले गरेको निर्णयमा असहमति जनाउँदै मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदार थारुका छोरा ज्योती गच्छदार थारुले सरकारी गाडी तोडफोड गरिदिएका छन्। ज्योतीले गाउँपालिकाको प्रदेश १–को १ झ ५७८ नम्बरको गाडी मंगलबार साँझ तोडफोड गरिदिएका हुन्।गाउँपालिका परिषरमै राखिएको बेला गाडी तोडफोड गरिएको हो। ढुंगाले प्रहार गरेर पछाडिको शिशा फुटाइएको छ। गाडी गाउँपालिका अध्यक्ष जयप्रकाशले नै प्रयोग गर्दै आएका थिए । गाउँपालिकाको बजेट निर्माणलगायतका विषयमा मंगलबार दिनभर छलफल भएको थियो।विभिन्न सम

गाउँपालिका अध्यक्षद्वारा सवारी साधन फिर्ता

बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन् । माओवादी केन्द्रको तर्फबाट गाउँपालिका अध्यक्षमा निर्वाचित वलीले निर्वाचन आचारसंहिता घोषणा भएसँगै सरकारी सुविधाको गाडी फिर्ता गरेका हुन् ।  निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै पालिका अध्यक्ष वलीले प्रयोग गर्दै आइरहेको रा १ झ ६१६ नम्बरको बलेरो जीप आइतबार कार्यालयमा बुझाएको गाउँपालिकाले जानकारी दिएको छ ।आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारी गाडी प्रय

सरकारी गाडी बेवारिसे, भाडाको गाडीमा हुइँकिन्छन् गाउँपालिका अध्यक्ष शाही

जिल्लाको उत्तरी भेगमा पर्ने सोरु गाउँपालिकाको सरकारी गाडी गमगढीको न्युरोड बजारमा थन्किएको छ । सोरु गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले सवार गर्ने सरकारी गाडी न्युरोडको बजारमा थन्किएको हो ।

गाउँपालिका अध्यक्षद्वारा गाडी फिर्ता

दाङ : दाङमा बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफूले प्रयोग गर्दै आएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गरेका छन्।निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचन आचारसंहिता जारी गरेसँगै गाउँपालिकाको प्रयोग गर्दै आइरहेको रा १ झ ६१६ नम्बरको बलेरो जिप आइतबार कार्यालयमा बुझाएका हुन्।आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै गाउँपालिका अध्यक्षले गाडी फिर्ता गरेको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिए। २०७४ सालको स्थानीय तहमा अध्यक्ष व

बंगलाचुली गाउँपालिका अध्यक्षद्वारा गाडी फिर्ता

दाङ – दाङको बंगलाचुली गाउँपालिका अध्यक्ष भक्तबहादुर वलीले आफूले प्रयोग गर्दै आउनुभएको सरकारी गाडी गाउँपालिकालाई फिर्ता गर्नुभएको छ ।  आउँदाे वैशाख ३० गते हुने पालिका चुनावका लागि निर्वाचन आयोगले आचारसंहिता जारी गरेसँगै अध्यक्ष वलीले आफूले प्रयोग गर्दै आउनुभएकाे रा १ झ ६१६ नम्वरको जीप आज आइतवार कार्यालयलाई बुझाउनुभएको हो ।  आचारसंहिता जारी भइसकेको अवस्थामा सरकारी गाडी प्रयोग गर्न अनुचित हुने भन्दै अध्यक्षले गाडी फिर्ता गर्नुभएको गाउँपालिकाका सूचना अधिकारी गोपाल केसीले जानकारी दिनुभयो ।

सरकारी गाडी ढलमा

सोरु गाउँपालिकाले ३७ लाख रुपैयाँमा किनेको भे–१झ २७९ नम्बरको गाडी एक वर्षदेखि बेवारिस बनेको छ । ३ वर्षअघि गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले चढ्न खरिद गरेको गाडी बिग्रिएपछि सदरमुकाम गमगढी ल्याइएको थियो । अहिले गमगढीको न्युरोडस्थित ढलमा गाडी बेवारिस छ ।

ऐसेलुखर्कका अध्यक्ष र उपाध्यक्षले फिर्ता गरे गाडी

खोटाङ – खोटाङको ऐसेलुखर्क गाउँपालिकाका अध्यक्ष र उपाध्यक्षले सरकारी गाडी फिर्ता गरेका छन्। गाउँपालिकाको सभाहल उद्घाटन एवं विशेष गाउँसभाको अवसरमा शुक्रबार गाउँपालिका अध्यक्ष विश्वनाथ निरौला र उपाध्यक्ष पुष्पकला भुजेलले आफूले प्रयोग गर्दैआएको गाडी फिर्ता गरेका हुन्। गाउँपालिका अध्यक्ष निरौलाले आफूले चढ्दैआएको बा २ झ ३४९६ नम्बरको स्कार्पियो गाडी र उपाध्यक्ष भुजेलले आफूले प्रयोग गर्दैआएको बा […]

चुनावसँगै सरकारी गाडीको दुरुपयोग बढ्यो !

धनगढी : स्थानीय निर्वाचन नजिकिँदै गएका वेला पूर्वी नेपालका जनप्रतिनिधिहरूले आफूले प्रयोग गर्ने सरकारी गाडी धमाधम फिर्ता गर्न थालेका छन्। चुनावका वेला गाडीको दुरुपयोग बढ्न सक्ने भन्दै उनीहरूले सरकारी गाडी फिर्ता गर्न थालेका हुन्।मोरङको लेटाङ नगरपालिका मेयर शंकर राई, मोरङकै उर्लाबारीका मेयर खड्गप्रसाद फागो, तेह्रथुमको म्याङलुङ नगरपालिकाका मेयर सञ्जयकुमार तुम्बाहाम्फे, झापाको हल्दीबारी गाउँपालिका अध्यक्ष रवीन्द्रप्रसाद लिङ्देनलगायत जनप्रतिनिधिले सरकारी गाडी फिर्ता गरेका हुन्।नगरप्रमुख शंकर राई