सरकारी गाडी ढलमा

सोरु गाउँपालिकाले ३७ लाख रुपैयाँमा किनेको भे–१झ २७९ नम्बरको गाडी एक वर्षदेखि बेवारिस बनेको छ । ३ वर्षअघि गाउँपालिका अध्यक्ष लोकबहादुर शाहीले चढ्न खरिद गरेको गाडी बिग्रिएपछि सदरमुकाम गमगढी ल्याइएको थियो । अहिले गमगढीको न्युरोडस्थित ढलमा गाडी बेवारिस छ ।

सम्बन्धित सामग्री

जेब्राक्रसमा सरकारी गाडी!

सुर्खेतको मुख्य बजार पिपलचौतारीमा पैदल यात्रुले बाटो पार गर्ने ठाउँ (जेब्रा क्रसिङ) मा सरकारी गाडी पाकिङ गरेको पाईएको छ।...

जेब्राक्रसमा सरकारी गाडी!

सुर्खेतको मुख्य बजार पिपलचौतारीमा पैदल यात्रुले बाटो पार गर्ने ठाउँ (जेब्रा क्रसिङ) मा सरकारी गाडी पाकिङ गरेको पाईएको छ।...

बिदाको दिन सरकारी गाडी नचढ्ने घोषणा

सरकारी गाडीको दुरूपयोग बढेको गुनासो बढेका बेला रौतहटको चन्द्रपुर नगरपालिकाका प्रमुख सञ्जय काफ्लेले सार्वजनिक बिदाको दिन सरकारी गाडी नचढ्ने घोषणा गरेका हुन्।...

आफ्नै घोषणा विपरीत विराटनगरका मेयरले चढ्न थाले सरकारी गाडी

२९ साउन, विराटनगर । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालाले सरकारी गाडी प्रयोग गर्न थालेका छन् । स्थानीय तह निर्वाचन प्रचारका क्रममा उनले निर्वाचित भए सरकारी गाडी प्रयोग नगर्ने प्रतिवद्धता जनाएका थिए । निर्वाचित भएको करिब तीन महिना निजी गाडी प्रयोग गरेका उनले निजी गाडीमा प्रयोग भएको पेट्रोलमा बेरुजु देखाउने भन्दै सरकारी गाडी प्रयोग गर्न थालेका […]

बिदाको दिन चलाइएका १४ सरकारी गाडी नियन्त्रणमा

जनकपुरधाम । सार्वजनिक बिदाका दिन पनि चलाएको भन्दै मधेसको राजधानी जनकपुरधाममा नेपाल प्रहरी र ट्राफिक प्रहरीले सरकारी गाडी नियन्त्रणमा लिएको छ । जनकपुरधाममा ठाउँ–ठाउँमा सरकारी गाडी नियन्त्रणमा लिन प्रहरी परिचालन भएका छन् । ट्राफिक प्रहरी प्रमुख तथा इन्स्पेक्टर चन्द्रभुषण यादवले हिजो र आज गरी १४ वटा सरकारी गाडी नियन्त्रणमा लिएको जानकारी दिए । उनले भने, […]

पोखरामा सरकारी गाडी चलाउन अवरोध

पोखरा : मंगलवार कास्कीको पोखरा महानगरपालिकामा सरकारी गाडी सञ्चालनमा अवरोध भएको छ।नेकपा एमाले निकट अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु)कास्कीले मंगलवारका लागि  पोखरामा सरकारी गाडीलाई अवरोध गरेको हो।पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा गत हप्ता अखिलको केन्द्रीय कार्यक्रमअनुसार कास्की जिल्ला कमिटीले पोखरामा सरकारी गाडी सञ्चालन रोकेको थियो।त्यति वेला मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयको शासकीय सुधार तथा समन्वय महाशाखा सचिव मनमाया भट्टराई पङ्गेनीको गाडी पनि र

सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा

धनकुटा – धनकुटा प्रहरीले सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएकाे छ । प्रहरीले भेडेटार, हिले, सिधुवामा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी नियन्त्रणमा लिएको छ । बिदाको दिन सरकारी गाडी चलाउन नपाउने प्रावधान भएपछि प्रहरीले जाँच कडा बनाएकाे थियाे ।  जाँचका क्रममा बिदाकाे दिन सरकारी गाडी चलेकाे भेटिएपछि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रहरी प्रवक्ता एवम् प्रहरी नायब उपरीक्षक (डीएसपी) चिरञ्जीवी दाहालले बताउनुभयाे । 'बिदाको दिन सरकारी गा...

कैलालीमा सरकारी गाडी नियन्त्रणमा लिएर छाडियो

सुदूरपश्चिम । कैलालीमा सार्वजनिक बिदाका दिन चलाइएका सरकारी गाडी प्रहरीले नियन्त्रणमा लिन थालेको छ । सार्वजनिक बिदाका दिन आज कैलालीमा चलाइएका विभिन्न जिल्लाका १२ सरकारी गाडी नियन्त्रणमा लिएर सम्झाई बुझाइ गरी छाडिएको प्रहरीले जनाएको छ । ‘कतिपय गाडी मर्मतका लागि र अन्य कतिपय काम विशेषले बिदाको दिनमा चलाइएको पाइयो’, जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वेदप्रकाश जोशीले […]

पालिकाका प्रमुखद्वारा धमाधम सरकारी गाडी फिर्ता

निर्वाचन आचारसंहिता लागु हुन पूर्व नै कपिलवस्तु पालिका प्रमुखहरुले आफूले चढदै आएको सरकारी गाडी फिर्ता गर्न थालेका छन्।...

काठमाडौंमा दिउँसो सरकारी गाडी चल्न नपाउने

काठमाडौं। जेठ २० गतेसम्म थपिएको निषेधाज्ञामा सरकारी गाडीलाई पनि कडाई गरिएको छ। काठमाडौं, ललितपुर र भक्तपुरका जिल्ला प्रशासन कार्यालयले २० गतेसम्म दिउँसो सरकारी गाडी चल्न नदिने निर्णय गरेका छन्। निर्णयअनुसार विहान साढे ९ देखि साढे १० बजेसम्म र बेलुका ५ देखि ६ बजेसम्म मात्र सरकारी गाडी चल्न पाउनेछन्।