काठमाडौं : नेकपा (एकीकृत समाजवादी)ले आफ्नो पार्टीको तर्फबाट मन्त्री फेरबदल गर्न तयारी अवस्थामा रहेको जनाएको छ। हाल सरकारमा सहभागी रहेका मन्त्रीहरुलाई फिर्ता बोलाएर नयाँ मन्त्रीलाई आजै नियुक्त गर्ने तयारी भइरहेको एकीकृत समाजवादीका एक नेताले जनाए।
यसअघि मन्त्री भएका विरोध खतिवडा,रामकुमारी झाक्री, प्रेम आले र किसान श्रेष्ठलाई मन्त्रिपरिषदबाट फिर्ता बोलाएपछि उनीहरुको स्थानमा आजै नयाँलाई मन्त्रीमा नियुक्तिको तयारी…