काठमाण्डाै – सरकारले मिटरब्याजसँग सम्बन्धित कानुनको मस्यौदालाई संसदमा पठाउने निर्णय गर्न लागेको छ । आज मङ्गलवार दिउँसाे बस्ने मन्त्रिपरिषद्को बैठकले त्याे कानुनको मस्यौदालाई अन्तिम रूप दिई संसदमा पेस गर्न अनुमति दिने तयारी गरेको प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डका प्रेस संयोजक सूर्यकिरण शर्माले जानकारी दिनुभयो ।
प्रधानमन्त्री प्रचण्डले मिटरब्याज पीडितहरूको समस्या समाधानका लागि कानुनको मस्यौदा बनाउन यसअघि नै निर्देशन दिनुभएको र त्याे मस्यौदा तयार भइसकेको प्रेस संयोजक शर्माले बताउनुभय...