ललितपुर घटना : हत्यापछि मोटरसाइकल चढेर फरार, पैसा लिन आउँदा पक्राउ

१३ चैत, काठमाडौं । ललितपुर महानगरपालिका–२६ ढोलाहिटीस्थित डी–पोपिना खाजाघर ३ जनाको संयुक्त लगानीमा सञ्चालित छ । जसमा खोटाङको साकेला गाउँपालिका–२ सेखुवा घर भइ ललितपुर जैनखेल बस्ने ३१ वर्षीय विजय राई, साकेला गाउँपालिका–२ रतन्छाका घर भइ ललितपुर खुमलटार बस्ने ३० वर्षीय सुलभ राई र भुपाल राईको संयुक्त लगानी छ । यी ३ जना सञ्चालकमध्ये विजय र […]

सम्बन्धित सामग्री

ललितपुर घटना अपडेट : एकै घरका पाँच जनाको मृत्यु (नामसहित)

काठमाडौं : ललितपुरको कोञ्ज्योसोम गाउँपालिका –४ नल्लुमा एकै घरका ५ जना मृत फेला परेका छन् । ४ जनाको घटनास्थलमै र थप एकजनाको उपचारको क्रममा पाटन अस्पतालमा मृत्यु भएको वडा अध्यक्ष तीर्थ लामाले जानकारी दिए। घटनामा स्थानीय काइली स्याङ्तान, शुषमा स्याङतान, आषिश स्याङतान, आशमा स्याङतान् र दुई दिने शिशुको मृत्यु भएको हो। घटनाबारे अनुसन्धान भइरहेको प्रहरी परिसर जावलाखेलका प्रवक्ता एसपी सिद्धिविक्रम शाहले जानकारी दिए। मृतकको शव पोष्टमार्टमका लागि काठमाडौंको शिक्षण अस्पताल पठाउने तयारी भइरह

नौ महिनामा दुई दर्जन बलात्कृत

ललितपुर : घटना १ चैत ८ गते सातदोबाटो प्रहरी वृत्तनजिकै राजेश बराइलीले ५ वर्षीया बालिकालाई बलात्कार प्रयास गरे। घटनाको केही बेरमा प्रहरीले पीडकलाई घरैबाट समात्यो। अहिले उनी प्रहरी हिरासतमा छन्। घटना २ बाँडेगाउँमा चैत ६ गते दीपेश्वर शाह चक्रवर्तीले ७ वर्षकी बालिकालाई बलात्कार प्रयास गरे। उनले बालिकालाई ललाइफकाई कोठामा लगी खाटमा सुताएको, बालिकाको कपडा खोलिदिएको र आफ्नो…