सुदूरपश्चिम प्रदेशको अस्थायी राजधानी धनगढीमा फारवेष्ट ट्राभल मार्ट आयोजना हुनेभएको छ । पर्यटकीय सम्भावनाको उजागर, बजारीकरण गर्ने र पर्यटन विकासमा टेवा पु¥याउने उद्देश्यले चैत २५ देखि २७ गतेसम्म मार्ट आयोजना हुन लागेको हो ।
काठमाडौं । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले चैत २५ गते शुक्रवारदेखि शुरु भएको तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ धनगढीमा सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको प्रवद्र्धन तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा मार्ट सम्पन्न गरिएको थियो ।
मार्टमा सिमावर्ती...
काठमाडौं । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चैत्र २५ गतेदेखि सुरु भएको तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ धनगढीमा आइतबार सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको कार्यक्रममा नेपालका सातै प्रदेशका पर्यटन व्यवसायीको सहभागिता रहेको नेपाल पर्यटन […]
धनगढी । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलका रुपमा विकास गरिने बताएका छन् । कैलालीको धनगढीमा हिजो (शुक्रबार) धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा आयोजित ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले सुदूरपश्चिममा पर्यटक भित्र्याउन र यहाँको पर्यटन […]
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले कैलालीको धनगढीस्थित गेटा विमानस्थललाई क्षेत्रीयस्तरको विमानस्थलका रुपमा विकास गरिने बताएका छन् । कैलालीको धनगढीमा आज धनगढी उपमहानगरपालिका र नेपाल एशोसिएशन अफ टुर एण्ड ट्राभल एजेन्ट्स (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा आयोजित ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री आलेले सुदूरपश्चिममा पर्यटक भित्र्याउन र यहाँको पर्यटन क्षेत्रको विकास गर्न भए पनि यो विमानस्थललाई क्षेत्रीय स्तरको विमानस्थलका रुपमा विका
संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेम आलेले पर्यटनमा लगानी गर्न निजी क्षेत्रलाई आग्रह गर्नुभएको छ। शुक्रबारदेखि धनगढीमा सुरु भएको फारवेष्ट ट्राभल मार्ट–२०२२ को उद्घाटन गर्नुहुँदै उहाँले निजी क्षेत्रलाई पर्यटनमा लगानी गर्न आग्रह गर्नुभएको हो। ‘सुदूरपश्चिमको पूर्ण रुपमा प्रचार–प्रसार गर्न म तपाईंहरुलाई आग्रह गर्दछु’, उहाँले भन्नुभयो।
सुदूरपश्चिम कला, संस्कृतिमा धनी रहेको उल्लेख गर्नुहुँदै मन्त्री आलेले भारतीय पर्यटकका लागि उपयुक्त गन्तव्य बन्ने बताउनुभयो। शिवरात्रिका बेला पशुपति नाथ मन्दिरमा धेरै भारतीय दर्शनार्थी आउने गरेको चर्चा गर्नुहँुँदै मन्त्री आलेले सुदूरपश्चिमको बाटो प्रयोग गरेमा दिल्लीबाट मानसरोवर पनि नजिक रहेको बताउनुभयो।
सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले धनगढीमा यही चैत २५ देखि २७ गतेसम्म प्रथम पर्यटक अन्तर्राष्ट्रिय स्तरको ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ को आयोजना हुने भएको छ ।नेपाल पर्यटन बोर्डको प्रवद्र्धनात्मक सहयोग तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा फारवेष्ट टाभल मार्ट हुने कार्यक्रमका संयोजक मायाप्रकाश भट्टले बुधबार धनगढीमा आयोजित पत्रकारका सम्मेलनमार्फत जानकारी दिए ।मार्टको पहिलो दिन उद्
सुदूरपश्चिम प्रदेशका पर्यटकीय गन्तव्य स्थललाई देश तथा विदेशका सम्भावित बजारमा प्रचार–प्रसार गरी पर्यटकीय गतिविधिलाई ग्रामीण स्तरसम्म बढाउन धनगढीमा तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट–२०२२’ आयोजना हुने भएको छ।...