काठमाडौं । सुदूरपश्चिम प्रदेशको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले चैत्र २५ गतेदेखि सुरु भएको तीन दिने ‘फारवेष्ट ट्राभल मार्ट २०२२’ धनगढीमा आइतबार सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्डको प्रवर्द्धन तथा धनगढी उपमहानगरपालिका र नेपाल एसोसिएशन अफ टुर एन्ड ट्राभल एजेन्टस् (नाटा) सुदूरपश्चिम प्रदेशको आयोजनामा भएको कार्यक्रममा नेपालका सातै प्रदेशका पर्यटन व्यवसायीको सहभागिता रहेको नेपाल पर्यटन […]