नबिल र दराजबीच सम्झौता, डेबिट कार्डमार्फत भुक्तानी गर्दा २ हजार र क्रेडिट कार्डबाट २५ सय छुट

काठमाडौं। नबिल बैंक र दराज बीच 'दराज दशैं धमाका' महोत्सवका लागि सम्झौता भएको छ। नबिलले नजिकिँदै गरेको दसैंलाई लक्षित

सम्बन्धित सामग्री

आइएमई पे र दराजबीच सम्झौता

आइएमई पे र दराज अनलाइन सपिङबीच नयाँ वर्षको अवसरमा छुट प्रदान गर्ने अवसरमा सम्झौता भएको छ ।आइएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसनद्वारा प्रवन्धित आइएमई पे सेवाग्राहीले दराजमार्फत अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १० प्रतिशतसम्म छुट दिइने विषयमा सम्झौता भएको हो ।उक्त सम्झौता पत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका […]

आईएमई पे र दराजबीच सम्झौता

काठमाडौं (अस) । आईएमई डिजिटल सोलुसन र अनलाइन शपिङ प्लेटफर्म दराजबीच ग्राहकलाई छूट दिने सम्बन्धमा सम्झौता भएको छ । नयाँ वर्षको अवसरमा दराज अनलाइनमार्फत शपिङ गर्दा छूट दिनेगरी दुवै संस्थाबीच सम्झौता भएको हो । दराजमार्फत सामान खरीद गरी अनलाइनबाटै रकम भुक्तानी गरेमा १० प्रतिशत छूट दिइने कम्पनीले जानकारी दिएको छ । सम्झौतापत्रमा आईएमई पेका सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका भुक्तानी प्र्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरे । सोमवारदेखि आगामी ७ वैशाखसम्म आईएमई पेमार्फत अग्रिम भुक्तानी गरेमा १० प्रतिशत छूट तथा बढीमा १ हजार रुपैयाँ छूट दिइने कम्पनीको भनाइ छ ।

आइएमई पे र दराजबीच सम्झौता

आइएमई पेले दराजसँग नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ्ग गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ । यो सम्झौतापछि आइएमई पेका सेवाग्राहीले दराजद्वारा अनलाइन सामान खरिद गरि अनलाइनबाटै भुक्तानी गर्दा १०% सम्म छुट प्राप्त गर्न सक्नेछन् ।  उक्त सम्झौतापत्रमा आइएमई पेका तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट भुक्तानी प्रबन्धक जोनाम भुर्तेलले हस्ताक्षर गरेका छन् । सम्झौताअनुसार चैत्र २८ देखि २०७९ बैशाख ७ सम्म आईएमई पे मार्फत अग्रिम भुक्तानीमा अभियानको पहिलो

एनसीसी बैंक र दराजबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र दराज अनलाइनबीच छुट दिनेबारे सम्झौता भएको छ ।सम्झौतासँगै नयाँ वर्षको अवसरमा बैंकका ग्राहकले दराजमा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बताइएको छ । सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक मुकुन्द सुवेदी र दराजका डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्बैंकको कार्ड […]

एनसिसी बैङ्क र दराजबीच सम्झौता

नेपाल क्रेडिट एण्ड कमर्स बैङ्क लिमिटेड र दराज अनलाइन सपिङ बीच नयाँ नेपाली वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौता भएको छ।...

एनसीसी बैंक र दराजबीच सम्झौता

काठमाडौं । नेपाल क्रेडिट एण्ड कमर्स बैंक लिमिटेड (एनसीसी बैंक) र दराज अनलाइन सपिङबीच सम्झौता भएको छ । नयाँ वर्षको अवसरमा अनलाइन सपिङ गर्दा छुट प्रदान गर्ने सम्बन्धी सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक मुकुन्द सुवेदी र दराजका डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन् । बैंकका ग्राहकहरुले दराजमार्फत अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी […]

एनएमबि बैंक र दराजबीच सम्झौता

काठमाडौं । एनएमबि बैंक लिमिटेड र दराज प्रालिबीच सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका रिटेल बैंक प्रमुख रोशन रेग्मी र दराजका डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका थिए । बैंकका अनुसार नयाँ वर्षको अवसरमा दराजमार्फत अनलाइन सपिङ गर्दा ग्राहकलाई १५ प्रतिशतसम्म छुट प्राप्त हुनेछ । २८ चैतदेखि सीमित समयका लागि डेबिट कार्ड मार्फत […]

आइएमई पे र दराजबीच सम्झौता

आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे र दराजबीच सम्झौता भएको छ ।सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरे । सम्झौता अनुसार हरेक आइतबार ‘दराज वालेट डे’ हुनेछ । आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भौचर पाउन सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख […]

आइएमई र पे दराजबीच सम्झौता

काठमाडौं, असार ३१ । अब दराज अनलाइनबाट सामान खरिद गर्दा आईएमी पे बाट सजिलै भुक्तानी गर्न सकिने भएको छ । सेवाग्राहीकोे सुविधालाई ध्यान दिँदै कम्पनीले आइएमई पे र ई–कमर्स प्लेटफर्म दराजवीच सम्झौता गरेको हो । बुधबार सम्पन्न सम्झौता कार्यक्रममा आइएमई ग्रुपका प्रबन्ध निर्देशक हेमराज ढकालले कोभिड– १९ ले प्रभावित साना तथा मझौला उद्योगव्यवसायलाई डिजिटल माध्यमबाट […]