नेपाल क्रेडिट एण्ड कमर्स बैंक (एनसीसी) र दराज अनलाइनबीच छुट दिनेबारे सम्झौता भएको छ ।सम्झौतासँगै नयाँ वर्षको अवसरमा बैंकका ग्राहकले दराजमा अनलाइन सामान खरिद गरी अनलाइनबाटै भुक्तानी गर्दा १५ प्रतिशतसम्म छुट प्राप्त गर्न सक्ने बताइएको छ । सम्झौतापत्रमा बैंकका नायव महाप्रबन्धक मुकुन्द सुवेदी र दराजका डिजिटल पेमेन्ट पार्टनरसीप प्रमुख अरुण फुयाँलले हस्ताक्षर गरेका छन्बैंकको कार्ड […]