आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्धित आइएमई पे र दराजबीच सम्झौता भएको छ ।सम्झौतामा आइएमई पेको तर्फबाट सहायक महाप्रबन्धक प्रमोदमान सिंह बस्नेत र दराजका तर्फबाट साझेदारी प्रमुख अरूण फुँयालले हस्ताक्षर गरे । सम्झौता अनुसार हरेक आइतबार ‘दराज वालेट डे’ हुनेछ । आइएमई पेमार्फत भुक्तानी गर्दा १० प्रतिशत छुटको रिडिम भौचर पाउन सकिने कम्पनीद्वारा जारी विज्ञप्तिमा उल्लेख […]