सडकमा बेवारिसे जीवन बिताउँदै आएकालाई रोल्पा नगरपालिकाले गर्‍यो व्यवस्थापन

४ कात्तिक, रोल्पा । सदरमुकाम लिवाङमा लामो समयदेखि बेवारिसे जीवनयापन गर्दै आएकाहरूलाई रोल्पा नगरपालिकाले व्यवस्थापन गरेको छ । दुई महिला र दुई पुरुषलाई व्यवस्थापन गरेको रोल्पा नगरपालिकाले जनाएको छ । सडक मानवको रुपमा व्यवस्थापन गरिएका चारै जना मानसिक सन्तुलन गुमाएका व्यक्तिहरु हुन् । मानसिक सन्तुलन गुमाएका उनीहरु रोल्पा नगरपालिकासहित जिल्लाका विभिन्न स्थानबाट आई सदरमुकाम लिवाङमा […]

सम्बन्धित सामग्री

रोल्पाका तीन स्थानीय तहले राखे आफ्नै नगर/गाउँ प्रहरी

काठमाडौं : रोल्पाका तीन स्थानीय तहले आफ्नै प्रहरी भर्ना गरेका छन्। रोल्पा नगरपालिका सहित रुन्टिगढी र माडी गाउँपालिकाले आफ्नै नगर/गाउँ प्रहरी भर्ना गरेका हुन्। रोल्पा नगरपालिका जिल्ला सदरमुकाममा रहेको छ भने रुन्टिगढी र माडी गाउँपालिका नगरोन्मुख गाउँपालिका हुन्। रुन्टिगढीले एक महिलासहित नौ नगर प्रहरी भर्ना गरेको छ। रोल्पा नगरपालिकाले तीन महिलासहित…

टावर उद्घाटन गर्न आज रोल्पा जाने

फागुन । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) आज रोल्पा जाँदैछन् । युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको जनयुद्ध स्मृति टावरको उनले उद्घाटन गर्नेछन् । टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम राखिएको छ । कतिपयको शालिक पनि राखिएको छ । करिब ६ करोडमा […] The post टावर उद्घाटन गर्न आज रोल्पा जाने appeared first on राजधानी राष्ट्रिय दैनिक.

प्रचण्ड आज रोल्पा जाँदै

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज रोल्पा जाँदै हुनुहुन्छ । रोल्पा नगरपालिकाले युद्ध पर्यटनलाई मद्दत पुर्‍याउनेगरी निर्माण गरेको जनयुद्ध स्मृति टावरको उद्घाटन गर्नका लागि प्रचण्ड रोल्पा जान लागेका हुन् । करिब ६ करोडको निर्माणमा बनेको यस टावरमा १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहिद भएका एक हजार भन्दा बढि सहिदको नाम राखिएको […]

टावर उद्घाटन गर्न रोल्पा जाँदै प्रचण्ड

काठमाडौं : नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रोल्पा जाँदैछन्। रोल्पा नगरपालिकाले निर्माण गरेको टावर उद्घाटन र आमसभालाई सम्बोधन गर्न प्रचण्ड रोल्पा जाने सचिवालयले जनाएको छ। रोल्पा नगरपालिकाले जनयुद्ध स्मृति टावर निमार्ण गरेको छ। युद्ध पर्यटनलाई टेवा पुर्याउने उदेश्यले निमार्ण गरिएको टावरको बिहान ११ बजे प्रचण्डले उद्घाटन गर्ने नगरपालिकाका प्रमुख पुर्ण केसीले जानकारी दिए। उनका अनुसार टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा ज्यान गुमाएका एक हजार ब

प्रचण्ड आज रोल्पा जाने, लिबाङमा आमसभालाई सम्बोधन गर्ने

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज रोल्पा जाँदैछन् । युद्ध पर्यटनलाई टेवा पुर्याउनेगरी रोल्पा नगरपालिकाले निर्माण गरेको (जनयुद्ध स्मृति टावर)को उनले उद्घाटन गर्नेछन् ।टावरमा माओवादी १० वर्षे सशस्त्र विद्रोहको क्रममा सहादत प्राप्त गरेका एक हजार बढी सहिदको नाम राखिएको छ । कतिपयको शालिक पनि राखिएको छ ।करिब ६ करोडमा निर्माण सम्पन्न टावरको मध्याह्न प्रचण्डले उद्घाटन गर्ने मेयर पूर्ण केसीले जानकारी दिए । यसपछि प्रचण्डले पार्टीले लिबाङको टुँडिखेलमा आयोजना गर्ने आमसभालाई सम

रोल्पा नगरपालिकाले खरीद गरेको दूध बोक्ने ट्याङ्कर प्रयोग विहिन

कात्तिक १, रोल्पा । रोल्पा नगरपालिकाले गत तीन वर्ष अघि खरीद गरेको दूध बोक्ने ट्याङ्कर प्रयोग विहिन बनेको छ । किसानहरुले उत्पादन गरेको दूधलाई बजारीकरण गर्ने उद्देश्यले प्रदेश सरकार र नगरपालिकाको साझेदारीमा खरीद गरिएको उक्त ट्याङ्कर लामो समयसम्म प्रयोगमा आउन नसक्दा विग्रिन थालेको छ ।  नगरपालिकाले ट्याङ्कर प्रयोगमा ल्याउन नसकेको भन्दै दुग्ध विकास संस्थान बुटवल र नेपालगञ्जले भाडामा दिन आग्रहसमेत गरेका थिए । तर नगरपालिकाले आफैं प्रयोग गर्ने भन्दै दिन नमाने पछि लाखौं मूल्यको ट्याङ्कर प्रयोग विहिन भएको हो । उता नगर प्रमुख पूर्ण केसीले भने ट्याङ्कर प्रयोगमा ल्याउने तयारी भइरहेको बताएका छन् । किसानलार्ई गाईभैंसी खरीद गर्न अनुदान दिएर भएपनि दूध उत्पादनमा वृद्धि गर्ने नगरपालिकाको योजना रहेको उनले बताए ।

शिक्षामा जोड दिँदै रोल्पा नगरपालिका

रोल्पा नगरपालिकाले ‘एक घर एक रोजगार’ कार्यक्रम अघि सारेको छ । यसका लागि उसले हरेक वर्ष १ सय जना प्राविधिक जनशक्ति उत्पादन गर्ने गरी बजेट विनियोजनसमेत गर्दै आएको छ ।यसका लागि नगरपालिकाले पहिलो वर्ष ४० लाख र त्यसपछि हरेक वर्ष ३० लाखका दरले प्राविधिक छात्रवृत्तिका लागि बजेट विनियोजन गर्दै आएको छ । उक्त बजेटबाट शैक्षिक […]

रोल्पा अस्पतालका लागि जेनेरेटर सहयोग

रोल्पा नगरपालिकाले जिल्ला अस्पताल रोल्पालाई एउटा जेनेरेटर सहयोग छ ।  विद्युत्को अभावमा जटिल प्रकारका शल्यक्रिया गर्न समस्या हुने गरेको प्राप्त सूचनाका आधारमा नगरपालिकाले १०० केभीए क्षमताको एउटा जेनेरेटर उपलब्ध गराएको हो । वैकल्पिक विद्युतीय स्रोत नहुँदा अस्पतालका चिकित्सकले टर्चलाइट वालेर प्रसूतिको जटिल प्रकारका शल्यक्रिया गर्दै आएको थियो ।  नेपाल विद्युत् प्राधिकरणको लमही वितरण केन्द्रअन्तर्गत झिम्रुक जलविद्युत्बाट उपलव्ध हुने विद्युत्कोे अनियमितताले अस्पतालको शल्यक्रियालगायत अन्य नियमित काममा समेत कठिनाई हुँदै आएक...

रोल्पा नगरले गर्‍यो वडा शिल

रोल्पा नगरपालिकाले वडा न. ७ माडिचौरलाई एक साताको लागि शिल गरेको छ। केही दिन यता गाउँभरि कोरोना लक्षण मिल्ने खालका बिरामी बढेपछि वडा शिल गरिएको हो।...