माथिल्लो तामाकोसीको बिजुली ढल्केबरमै अड्क्यो

काठमाडौं - रणनीतिक महत्वको प्रसारण लाइनको निर्माण सम्पन्न हुन नसक्दा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत धनुषास्थिति ढल्केबर सबस्टेसनमै अड्केको छ । हेटौडादेखि ढल्केबरसम्मको ४०० केभी डलब सर्किट लाइन पूरा नहुँदा माथिल्लो तामाकोसीको बिजुली ढल्केबरदेखि पश्चिमतर्फ पठाउन नसकिएको हो । अहिले ढल्केबरबाट पश्चिमत…

सम्बन्धित सामग्री

माथिल्लो तामाकोसीको बिजुली ढल्केबरमै अड्कियो

काठमाडौं - रणनीतिक महत्वको प्रसारण लाइनको निर्माण सम्पन्न हुन नसक्दा ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको विद्युत धनुषास्थिति ढल्केबर सबस्टेसनमै अड्केको छ । हेटौडादेखि ढल्केबरसम्मको ४०० केभी डलब सर्किट लाइन पूरा नहुँदा माथिल्लो तामाकोसीको बिजुली ढल्केबरदेखि पश्चिमतर्फ पठाउन नसकिएको हो । अहिले ढल्केबरबाट पश्चिमत…

माथिल्लो तामाकोसीको बिजुलीले जगाएको आशा

पहिचान भएको ३६ वर्षपछि र निर्माण सुरु भएको ११ वर्षपछि माथिल्लो तामाकोसीबाट बिजुली बल्न सुरु भएको छ । यो सुरुवातमात्र हो, आयोजना सम्पन्न भइसकेको छैन । किनकि स्वदेशी लगानीमा निर्माण भएको नेपालकै ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिचानदेखि अध्ययन र निर्माणसम्मको अवधि धेरै लामो र स्मरणीय रह्यो । सोमबार उद्घाटन गरी […]

दुई सातापछि माथिल्लो तामाकोसीको बिजुली काठमाडौंमा

नेपाल समाचारपत्र, काठमाडौं ।  ४५६ मेगावाट जडित क्षमताको स्वदेशी लगानीमा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन गर्न अन्तिम चरणको परीक्षण भइरहेका छ । आयोजनाबाट २१ असार सोमबारदेखि पहिलो युनिटबाट विद्युत् उत्पादन गर्ने गरी परीक्षण तीव्र पारिएको हो । ७६-७६ मेगावाटका ६ युनिट रहेको आयोजनाको पहिलो युनिटबाट विद्युत् उत्पादन भएपछि बाँकी युनिटबाट क्रमश: […]

माथिल्लो तामाकोसीको परीक्षण अन्तिम चरणमा, सोमबार ७६ मेगावाट बिजुली उत्पादन हुने

स्वदेशी लगानीमा दोलखाको बिगु गाउँपालिकामा निर्माणाधीन माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको पहिलो युनिटबाट आगामी सोमबार विद्युत उत्पादन गर्ने लक्ष्य लिइएको छ।

माथिल्लो तामाकोसीबाट बिजुलीको परीक्षण उत्पादन आगामी साता

१३ असार, काठमाडौं । राष्ट्रिय गौरवको माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट बिजुली उत्पादनको परीक्षण यसै साताबाट सुरु गर्ने तयारी थालिएको छ । शनिबार मध्यराति ४८ घण्टाको सुरुङ परीक्षण सकिएको छ । माथिल्लो तामाकोसीको बिजुलीलाई राष्ट्रिय प्रणालीमा जडान गर्नका लागि आइतबारबाट तार तान्ने काम सुरु भएको छ । तार तान्ने काम आगामी बिहीबारभित्र सक्ने लक्ष्य छ । […]

माथिल्लो तामाकोसीको ७६ मेगावाट साताभित्रै राष्ट्रिय प्रसारणमा

४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिलो युनिटबाट उत्पादन हुने ७६ मेगावाट बिजुली एक साताभित्रै राष्ट्रिय प्रसारण लाइनमा जडान गरिने भएको छ। बहुप्रतीक्षित माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङ तथा अन्य परीक्षण सफल भएसँगै आयोजनाबाट उत्पादित बिजुली राष्ट्रिय प्रसारण लाइनमा जडान गर्न लागिएको हो।

जेठभित्र आउला तामाकोसीको बिजुली ?

काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङमार्गमा पुनः पानी हालिएको छ । आयोजनाको पेनस्टक पाइपमा रहेको ‘म्यानहोल’को मर्मतपछि सोमबार बिहानदेखि पानी हाल्न सुरु गरिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए । आइतबार मर्मतको काम सकिएपछि पानी हाल्न सुरु गरिएको हो । आयोजनाको सिभिल र हाइड्रोमेकानिकल संरचनाहरुको परीक्षण चलिरहँदा पेनस्टक पाइपमा बनाइएको...

माथिल्लो तामाकोसीको बिजुली

सिभिल तथा इलेक्ट्रोमेकानिकल निर्माण तथा जडानपछिका विभिन्न परीक्षण भइरहेको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको बिजुली नयाँ वर्ष २०७८ सालको उपहारका रूपमा आउने भएको छ । दोलखाको लामाबगरमा बनिरहेको राष्ट्रिय गौरवको यो आयोजना पूर्ण स्वदेशी लगानीमा तयार हुँदैछ । केही सामान्य कामबाहेकका सबै निर्माण सम्पन्न भएको यो आयोजनाको संवेदनशील संरचना तेर्सो पेनिस्टक पाइप ‘हाइ प्रेसर’मा परीक्षण सफल भइसकेको छ । मुख्य संरचना ड्याम र सुरुङमा पानी भरेर परीक्षण गर्ने अन्तिम तयारीमा जुटिरहेको आयोजना प्रमुख विज्ञान श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार पूर्ण क्षमतामा सुरुङमा र ड्याममा पानी भरेर परीक्षण गर्ने कार्य चैत २३ देखि सुरु हुनेछ । “वेट टेस्ट भनिने यो परीक्षणमा हामीले सबै सुरुङको ड्याममा भरेर परीक्षण गर्ने तयारीमा हामी लागेका छौँ,” उहाँले भन्नुभयो, “करिब १५ दिन लाग्ने यो परीक्षणपछि हामी सबै टर्बाइनमा क्रमिक रूपमा पानी खसालेर विद्युत् निकाल्ने छौँ ।” अहिले विद्युत्गृह निर्माण टर्बाइन, ट्रान्स फर्मरको जडान सकिएको छ । आयोजनाको सुरुङमार्गमा पानी भरेपछि त्यहाँको संरचनाले कस्तो प्रतिक्रिया दिन्छ, त्यो हेर्नुपर्ने हुन्छ । त्यस्तै कतै पानी चुहिने समस्या छ छैन हेरिन्छ । समस्या देखिए खाली गरेर मर्मत गर्नुपर्ने हुन्छ ।

तामाकोसीको सवस्टेशन निर्माणमा ढिलाइ

माथिल्लो तामाकोसी जलविद्युत आयोजनाबाट उत्पादित बिजुली जोड्ने सवस्टेशन निर्माणमा ढिलाइ भएको छ । आयोजनाको लट–४ अन्तर्गतको भारतीय कम्पनी केइसी इन्टरनेसनल लिमिटेडले माथिल्लो तामाकोसी आयोजनाबाट उत्पादित विद्युत प्रसारणक गर्न आवश्यक सवस्टेशन निर्माणमा ढिला गरिरहेको हो ।