माथिल्लो तामाकोसीको बिजुलीले जगाएको आशा

पहिचान भएको ३६ वर्षपछि र निर्माण सुरु भएको ११ वर्षपछि माथिल्लो तामाकोसीबाट बिजुली बल्न सुरु भएको छ । यो सुरुवातमात्र हो, आयोजना सम्पन्न भइसकेको छैन । किनकि स्वदेशी लगानीमा निर्माण भएको नेपालकै ठूलो ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको पहिचानदेखि अध्ययन र निर्माणसम्मको अवधि धेरै लामो र स्मरणीय रह्यो । सोमबार उद्घाटन गरी […]

सम्बन्धित सामग्री

ऊर्जामा आशालाग्दो वर्ष

नयाँ वर्ष २०७८ मा माथिल्लो तामाकोसीको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिने हुँदा अन्धकारको युग समाप्त हुने आशा छ । स्वदेशी लगानीमा निर्माण भइरहेको ४५६ मेगावाटको माथिल्लो तामाकोसीदेखि विद्युत् प्राधिकरणको सहायक कम्पनीले निर्माण गरिरहेको १०२ मेगावाटको मध्यभोटेकोसी, ५७ मेगावाटको साञ्जेनलगायतका आयोजनासमेत २०७७ मा नै सम्पन्न हुने अनुमान गरिएको भएता पनि यी आयोजना २०७८ मा सम्पन्न हुनेछन् […]

माथिल्लो तामाकोसीको आशा बढ्यो, वैशाखबाट विद्युत् उत्पादन हुने

दोलखा– लामो समयको प्रतिक्षापछि ४५६ मेगावाटको माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाबाट विद्युत् उत्पादन हुने आशा बढेको छ । स्वदेशी लगानीमा निर्माणाधीन देशकै सबैभन्दा ठूलो जलविद्युत् आयोजनाको पटक–पटक विभिन्न समस्याको बाबजुद अब आयोजनाबाट चाँडै विद्युत् उत्पादन हुने अवस्थामा पुगेको हो ।आयोजनाको प्रवद्र्धक अपर तामाकोसी हाइड्रोपावर कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत विज्ञानप्रसाद श्रेष्ठले अबको १ महिनामा आयोजनाको सबै […]