काठमाडौं । माथिल्लो तामाकोसी जलविद्युत् आयोजनाको सुरुङमार्गमा पुनः पानी हालिएको छ ।
आयोजनाको पेनस्टक पाइपमा रहेको ‘म्यानहोल’को मर्मतपछि सोमबार बिहानदेखि पानी हाल्न सुरु गरिएको आयोजनाका प्रमुख कार्यकारी अधिकृत विज्ञान श्रेष्ठले बताए । आइतबार मर्मतको काम सकिएपछि पानी हाल्न सुरु गरिएको हो ।
आयोजनाको सिभिल र हाइड्रोमेकानिकल संरचनाहरुको परीक्षण चलिरहँदा पेनस्टक पाइपमा बनाइएको...