मैत्रीपूर्ण खेलमा नेपाल फिलिपिन्ससँग पराजित

काठमाडौं । साफ च्याम्पियनसिपको तयारीस्वरुप फिलिपिन्ससँग खेलेको मैत्रीपूर्ण खेलमा नेपाली राष्ट्रिय फुटबल टीम १-० गोलले पराजित भएको छ । मनिलास्थित रिजल मेमोरियल स्टेडियममा भएको खेलको पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपाल दोस्रो हाफमा सम्हालिन सकेन । हार्वे गायोसुले ४९औं मिनेटमा गरेको गोल फिलिपिन्सको जीतमा निर्णायक बन्यो । साफ च्याम्पियनसिपको १४औं संस्करण आगामी असार ६ देखि […]

सम्बन्धित सामग्री

मैत्रीपूर्ण क्रिकेटमा नेपाल हङकङसँग पराजित

काठमाडौं । मैत्रीपूर्ण टी–२० क्रिकेटमा नेपाल हङ्कङसँग पराजित भएको छ । हङ्कङले नेपाललाई ७३ रनले पराजित गरेको हो । हङ्कङमा आज भएको खेलमा टस जितेर पहिला ब्याटिङ गर्दै हङ्कङले निर्धारित २० ओभरमा छ विकेटको क्षतिमा दुई सय १२ रन बनायो । दुई सय १३ रनको लक्ष्य पाएको नेपालले १६ दशमलव चार ओभरमा सबै विकेट गुमाएर […] The post मैत्रीपूर्ण क्रिकेटमा नेपाल हङकङसँग पराजित appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

काठमाडौं, भदौ २६। म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । म्यानमारस्थित थुउन्ना रङ्गशालामा सम्पन्न खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो । म्यानमारका लागि विन नैइग तुनले गोल गरे । उनले खेलको दोस्रो हाफमा गरेको एक गोल नै म्यानमारका लागि निर्णायक गोल साबित भयो । विनले खेलको ८६औँ मिनेटमा […]

मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग पराजित

काठमाडौं, भदौ २६। म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । म्यानमारस्थित थुउन्ना रङ्गशालामा सम्पन्न खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो । म्यानमारका लागि विन नैइग तुनले गोल गरे । उनले खेलको दोस्रो हाफमा गरेको एक गोल नै म्यानमारका लागि निर्णायक गोल साबित भयो । विनले खेलको ८६औँ मिनेटमा […]

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग १–० ले पराजित

म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । म्यानमारस्थित थुउन्ना रङ्गशालामा सोमबार भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो । म्यानमारका लागि विन नैइग तुनले गोल गरे । उनले खेलको दोस्रो हाफमा गरेको एक गोल नै म्यानमारका लागि निर्णायक गोल साबित भयो । विनले खेलको ८६औँ मिनेटमा निर्णायक गोल …

मैत्रीपूर्ण खेलमा नेपाल ओमानसँग पराजित

काठमाडौं, जेठ २१ । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलमा पराजित भएको छ । शुक्रबार राति भएको अन्तिम अभ्यास खेलमा नेपाल ओमानसँग २-० गोलले पराजित भएको हो । कतारको दोहास्थित सुहिम बिन हामेद रंगशालामा भएको खेलमा ओमानको जीतमा ओमार अल मालिकी र इशाम अल सुभिले एक/एक गोल गरे । यसअघि नेपालले चाइनिज […]

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग पराजित भएको छ । थाइल्यान्डको चोनबरीमा भएको खेलमा घरेलु टोली थाइल्यान्डले नेपाललाई २–० गोल अन्तरले पराजित गरेको हो । थाइल्यान्डको जितमा फिलिप रोलर र चाओवाट विराचार्टले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा थाइल्यान्डले दुई गोल गरेको थियो । खेलको ७८ औं मिनेटमा फिलिपले गोल […]

मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग पराजित

१० चैत काठमाडौं । थाइल्याण्डसँगको मैत्रीपूर्ण फुटबलमा नेपाल २–० ले पराजित भएको छ । बिहीबार थाइल्याण्डको चोन्बुरी स्टेडियममा भएको खेलमा नेपालले ७७ मिनेटसम्म गोलरहित बराबरीमा रोकेको थियो । तर ७८ औं मिनेटमा पी रोलेरले गोल गरे भने ८९औं मिनेटमा सी विराचार्टले गोल गरे ।

मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौँ– थाइल्याण्डसँगको मैत्रीपूर्ण फुटबल खेलमा नेपाल पराजित भएको छ। थाइल्याण्डको चोनबरीमा भएको खेलमा नेपाल थाइल्याण्डसँग २–० गोलअन्तरले पराजित भएको हो। पहिलो हाफ गोलरहित बराबरीमा टुंगिए पनि नेपालले दोस्रो हाफमा दुई गोल खाएको हो। थाइल्याण्डका लागि फिलिप  रोलरले ७८ औँ र चाओवाट विराचार्टले ८९ ‍औँ मिनेटमा गोल गरेका थिए। नेपालले एएफसी एसियन कप छनौटअन्तर्गत आफ्नो तेस्रो […]

नेपाल–भारत मैत्रीपूर्ण फुटबल : दोस्रो खेलमा नेपाल २-१ ले पराजित

नेपाल र भारतबीचको मैत्रीपूर्ण फुटबलमा नेपाल २-१ गोल अन्तरले पराजित भएको छ । दशरथ रंगशालामा आइतबार भएको खेलमा पाहुना टोली भारतले दोस्रो हाफमा दुबै गोल गरेको हो ।  भारतका लागि खेलको...

मैत्रीपूर्ण खेलमा नेपाल इराकसँग पराजित

नेपाल मैत्रीपूर्ण फुटबलमा इराकसँग ६–२ गोलअन्तरले पराजित भएको छ । शनिबार राति इराकको बसरामा सम्पन्न खेलमा नेपाल इराकसँग पराजित बनेको हो ।  खेलको सातौं मिनेटमा इराकका कप्तान अली अब्दुल जहर खासिनले गोल गर्दै अग्रता लिए । तर, त्यसको एक मिनेट नबित्दै नेपालले बराबरी गोल फर्कायो । यसैगरी ३० औं मिनेटमा मनिष डाँगीको गोलमा नेपालले अग्रता लिएपनि ४० औं मिनेटमा इराकले बराबरी गोल फर्कायो। लगत्तै इराकले अर्को गोल थपेपछि नेपाल पहिलो हाफमा ३–२ को अवस्थामा पुग्यो । यस्तै पहिलो हाफको इन्जुरी समयमा इराकले अर्क...