अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल थाइल्याण्डसँग पराजित

काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा थाइल्यान्डसँग पराजित भएको छ । थाइल्यान्डको चोनबरीमा भएको खेलमा घरेलु टोली थाइल्यान्डले नेपाललाई २–० गोल अन्तरले पराजित गरेको हो । थाइल्यान्डको जितमा फिलिप रोलर र चाओवाट विराचार्टले गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा टुंगिएपनि दोस्रो हाफमा थाइल्यान्डले दुई गोल गरेको थियो । खेलको ७८ औं मिनेटमा फिलिपले गोल […]

सम्बन्धित सामग्री

नेपाल म्यानमारसँग पराजित

नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमबार म्यानमारसँग हार बेहोरेको छ । म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा सोमबार भएको दोस्रो खेलमा नेपाल म्यानमारसँग १–० गोलले पराजित भएको हो ।

बंगलादेशसँग नेपाल २-० ले पराजित

२८ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । शुक्रबार ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई २-० ले पराजित गरेको हो । नेपाल पाँच वर्षपछि बंगलादेशसँग …