अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल म्यानमारसँग १–० ले पराजित

म्यानमारविरुद्धको दोस्रो अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा नेपाल पराजित भएको छ । म्यानमारस्थित थुउन्ना रङ्गशालामा सोमबार भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग १–० गोलअन्तरले पराजित भएको हो । म्यानमारका लागि विन नैइग तुनले गोल गरे । उनले खेलको दोस्रो हाफमा गरेको एक गोल नै म्यानमारका लागि निर्णायक गोल साबित भयो । विनले खेलको ८६औँ मिनेटमा निर्णायक गोल …

सम्बन्धित सामग्री

नेपाल म्यानमारसँग पराजित

नेपाली राष्ट्रिय फुटबल टोलीले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत सोमबार म्यानमारसँग हार बेहोरेको छ । म्यानमारको यांगोनस्थित थुवुना रंगशालामा सोमबार भएको दोस्रो खेलमा नेपाल म्यानमारसँग १–० गोलले पराजित भएको हो ।

बंगलादेशसँग नेपाल २-० ले पराजित

२८ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल अन्तर्गत पहिलो खेलमा नेपाल बंगलादेशसँग पराजित भएको छ । शुक्रबार ढाकास्थित बंगबन्धु नेशनल स्टेडियममा भएको खेलमा घरेलु टोली बंगलादेशले नेपाललाई २-० ले पराजित गरेको हो । नेपाल पाँच वर्षपछि बंगलादेशसँग …