काठमाडौं, जेठ २१ । एएफसी एसियन कप छनोटको तयारीमा रहेको नेपाल मैत्रीपूर्ण खेलमा पराजित भएको छ । शुक्रबार राति भएको अन्तिम अभ्यास खेलमा नेपाल ओमानसँग २-० गोलले पराजित भएको हो । कतारको दोहास्थित सुहिम बिन हामेद रंगशालामा भएको खेलमा ओमानको जीतमा ओमार अल मालिकी र इशाम अल सुभिले एक/एक गोल गरे । यसअघि नेपालले चाइनिज […]