ओलम्पिकमा भाग लिने पहिलो नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहालको बिदाइ
दुई महिनापछि फ्रान्समा हुने ग्रिस्मकालीन ओलम्पिक गेम्समा भाग लिने पहिलो नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल श्रीलंकामा हुने प्रशिक्षणमा आइतबार जाने भएका छन् ।
१२ वैशाख, काठमाडौं । नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल युएईको दुबईमा सुरु भएको ब्याडमिन्टन एसिया च्याम्पियनसिपको अन्तिम ३२ मा प्रवेश गरेका छन् । मंगलबार अल नासेर क्लबको शेख रसिद बिन हमदान इन्डोर हलमा भएको पुरुष एकलतर्फको क्वालिफाइङमा आफ्नो समूहको दुवै खेल जित्दै प्रिन्सले अन्तिम ३२ मा स्थान पक्का गरेका हुन् । क्वालिफाइङको समूह बीमा […]
२ भदौ, काठमाडौं । भारतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोलीलाई बिहीबार एक कार्यक्रमबीच बिदाइ गरियो । नेपालले पहिला हैदरावादमा हुने इन्डिया इन्टरनेसनल सिरिजमा भाग लिने छ । पुरुष खेलाडीमा प्रिन्स दाहाल, क्षितिज खनाल र हिमाल चन्द तथा महिलामा रशिला महर्जन, रोज पाण्डे र विष्णा विष्ट […]
काठमाडौं (हाम्रो खेलकुद) – भारतमा हुने दुई फरक अन्तर्राष्ट्रिय ब्याडमिन्टन प्रतियोगितामा सहभागी हुन ६ खेलाडीसहित ८ सदस्यीय नेपाली ब्याडमिन्टन टोलीलाई बिहीबार एक कार्यक्रमबीच बिदाइ गरिएको छ । नेपालले पहिला हैदरावादमा हुने इन्डिया इन्टरनेसनल सिरिजमा भाग लिने छ । पुरुष खेलाडीमा प्रिन्स दाहाल, क्षितिज खनाल र हिमाल चन्द तथा महिलामा रशिला महर्जन, रोज पाण्डे र विष्णा […]
काठमाडौं (हाम्रो खेलकुद) – रिभाईभका प्रिन्स दाहाल र नेपाली सेनाकी अनुमाया राईले लिनिङ ११औं पुष्पलाल स्मृति र्याङकिङ राष्ट्रिय ब्याडमिन्टन प्रतियोगिताको उपाधि जितेका छन् । राष्ट्रिय ब्याडमिन्टन संघ नेपाल र नखिपोट युथ क्लबको संयुक्त आयोजनामा भएको प्रतियोगितामा महिला एकलतर्फको शीर्ष १२ भित्रको प्रतिस्पर्धामा राईले सेनाकै राष्ट्रिय च्याम्पियन रशिला महर्जनलाई रिटायर्ड हर्डका आधारमा जित हात पार्दै उपाधि […]
नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहाल विश्व ब्याडमिन्टन जुनियर वरीयताको शीर्षस्थानमा उक्लिएका छन् । विश्व ब्याडमिन्टन महासंघ (बिडब्लुएफ)ले मंगलबार सार्वजनिक गरेको नयाँ वरीयतामा प्रिन्स शीर्षस्थानमा उक्लिएका हुन् ।
गत वर्ष सार्वजनिक...
काठमाण्डाै – नेपाली ब्याडमिन्टनका युवा खेलाडी प्रिन्स दाहालले विश्व ब्याडमिन्टन जुनियरको वरीयतामा शीर्ष स्थानमा पुगकाे छन् । ब्याडमिन्टन वर्ल्ड फेडेरेशन (बीडब्ल्यूएफ) ले सार्वजनिक गरेको विश्व वरीयताको जुनियरतर्फ प्रिन्स पहिलो पटक शीर्षस्थानमा उक्लिँदै इतिहास रचेका हुन् । विश्व ब्याडमिन्टनको जुनियर वरीयतामा नेपाली खेलाडीले प्राप्त गरेको यो सबैभन्दा ठूलो वरीयता हो ।पछिल्लो समय प्रिन्सले गरेको प्रदर्शनका आधारमा उनी विश्वकै शीर्ष स्थानमा पुगेका हुन् । प्रिन्सको पनि यो अहिलेसम्मको सबैभन्दा उच्च स्थान हो ।पहिलो पटक विश्व वरीयताको शीर्ष...
काठमाडौं : नेपाली ब्याडमिन्टन खेलाडी प्रिन्स दाहाल ब्याडमिन्टनको जुनियर तर्फको विश्ववरीयतामा शीर्षस्थानमा पुगेका छन्। ब्याडमिन्टन वर्ल्ड फेडेरेसन (बीडब्लुएफ)ले जारी गरेको नयाँ वरीयता अनुसार दाहाल जुनियरतर्फ शीर्षस्थानमा उक्लिएका हुन्।
यो नेपाली ब्याडमिन्टनको एउटा इतिहास हो। यसअघि प्रिन्सले शीर्ष तीनसम्म स्थान बनाएका थिए।
शीर्षस्थानमा रहेका प्रिन्सको १०४०० अंक छ भने दोस्रो स्थानमा रहेका…
काठमाडौं: नेपालका ब्याडमिन्टन स्टार प्रिन्स दाहाल जुनियर तर्फको बरीयतामा तेस्रो स्थानमा उक्लिएका छन्। ब्याडमिन्टन वर्ल्ड फेडेरेसनले जारी गरेको नयाँ वरीयतामा दाहाल शीर्ष तीन स्थानमा अटाएका हुन्।
यसअघि दाहाल वरीयताको ११ औं स्थानमा थिए। उनले ८ स्थान फड्को मार्दै तेस्रो स्थानमा पुगेको हुन्। नेपाली ब्याडमिन्टन खेलाडीले विश्ववरियतामा हात पारेको यो अहिलेसम्मकै…