ब्याडमिन्टन एसिया च्याम्पियनसिप : छनोटका दुवै खेल जित्दै प्रिन्स अन्तिम ३२ मा

१२ वैशाख, काठमाडौं । नेपाली ब्याडमिन्टनका युवा स्टार प्रिन्स दाहाल युएईको दुबईमा सुरु भएको ब्याडमिन्टन एसिया च्याम्पियनसिपको अन्तिम ३२ मा प्रवेश गरेका छन् । मंगलबार अल नासेर क्लबको शेख रसिद बिन हमदान इन्डोर हलमा भएको पुरुष एकलतर्फको क्वालिफाइङमा आफ्नो समूहको दुवै खेल जित्दै प्रिन्सले अन्तिम ३२ मा स्थान पक्का गरेका हुन् । क्वालिफाइङको समूह बीमा […]

सम्बन्धित सामग्री

यू–१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै

काठमाडौं । यू–१९ विश्वकपको एशिया छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै छन् । हिजो साँझ युएई पुगेको नेपाली यू–१९ टोलीले आजको पहिलो खेल सिंगापुरसँग भिडन लागेको हो । नेपाल क्रिकेट संघ (क्यान) र राष्ट्रिय खेलकुद परिषद् (राखेप) ले आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोट खेल्ने नेपाली क्रिकेट टोलीलाई हिजो बिदाई गरेको थियो । क्यानका […] The post यू–१९ विश्वकपको छनोटका लागि आज नेपाल र सिंगापुर भिडदै appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

प्रदेश छनोटका ८ खेल झापामा हुने

हिमाल खरेल, बिर्तामोड नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत प्रदेशस्तरीय छनोटका आठवटा खेल झापामा हुने भएका छन् । झापा जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी प्रशान्तका अनुसार १ नम्बर प्रदेशमा हुने ३३ वटा खेलमध्ये आठवटा झापामा हुने भएका हुन् । झापाको भद्रपुर, बिर्तामोड, दमक र काँकरभिट्टामा छनोट खेल हुने भण्डारीले बताए । यही भदौ २९ गतेबाट […]

यू–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट

यू–१९ महिला विश्वकप छनोटका लागि १८ खेलाडी छनोट भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले सोमबार विश्वकप छनोटका लागि १८ खेलाडी छनोट गरिएको जनाएको हो ।४४ खेलाडीहरूलाई बन्द प्रशिक्षणमा बोलाएर १८ खेलाडी छनोट गरेको हो । धनगढीमा आयोजना भएको प्रधानमन्त्री कप राष्ट्रिय यू–१९ क्रिकेट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेका खेलाडीबाट टिम तयार पारिएको हो ।यू–१९ महिला विश्वकप छनोटमा मलेसिया, संयुक्त अरब इमिरेट्स, नेपाल, थाइल्याण्ड, चीन, भुटान, म्यानमार र कतार सहभागि छन् । १८ जनाबाट १४ जना खेलाड

नेपालले अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने

नेपाली राष्ट्रिय फुटबल टोलीले एएफसी एसियन कप छनोट अघि अफगानिस्तानसँग दुई मैत्रीपूर्ण खेल खेल्ने भएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली टोलीले कतारमा दुई मैत्रीपूर्ण खेल खेल्ने जनाएको छ ।दुबै खेल दोहामा हुनेछन् । नेपालले पहिलो मैत्रीपूर्ण खेल जेठ ११ खेल्नेछ भने दोस्रो मैत्रीपूर्ण खेल १५ गते खेल्नेछ । छनोटका लागि नेपालले शुक्रबारबाट प्रशिक्षण सुरु गरिसकेको छ ।  छनोटमा नेपाल  समूह ‘ए’ मा रहेको छ । नेपाल रहेको समूहमा कुवेत, इन्डोनेसिया र जोर्डन रहेका छन् ।नेपालको समूहक

‘थाइल्याण्डविरुद्धको खेल वरीयता सुधार र एसियन कप छनोटका लागि महत्त्वपूर्ण छ’

नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीले थाइल्याण्डविरुद्धको मैत्रीपूर्ण खेल फिफा वरीयता र एएफसी एसियन कप छनोटका लागि महत्त्वपूर्ण रहेको बताएका छन् । अखिल नेपाल फुटबल संघ (एन्फा)ले गरेको बिदाइ कार्यक्रममा बोल्दै प्रशिक्षक अल्मुताइरीले मैत्रीपूर्ण खेलमा जित निकाल्न सके नेपालको वरीयतामा सुधार हुने बताएका हुन् । ‘थाइल्याण्डविरुद्धको खेल नेपाली टोलीका लागि वरीयता सुधार गर्ने मौका पनि हुनेछ । त्यस्तै एएफसी छनोटमा उत्कृष्ट प्रदर्शन गर्ने वातावरण पनि सिर्जना

एशियन कप छनोटका लागि खेल तालिका सार्वजनिक

नेपाली राष्ट्रिय फुटबल टोली एएफसी एशियन कप छनोटअन्तर्गत तेस्रो चरणका लागि समूह ‘ए’ मा परेको छ । एशियन फुटबल कन्फेडेरेसन (एएफसी)ले आज सार्वजनिक गरेको ‘ड्र’ मा नेपाल समूह ‘ए’ मा परेको हो । नेपालको समूहमा कुवेत, इण्डोनेशिया र जोर्डन रहेका छन् । यस समूहको सबै खेल कुवेतमा हुनेछ ।एएफसीले छनोटमा सहभागी २४ टोलीलाई विभिन्न ६ समूहमा विभाजन गरेको छ । जसमा समूह बीमा प्यालेस्टाइन, फिलिपिन्स, यमन र मङ्गोलिया छन भने समूह सीमा उज्वेकिस्तान, थाइल्याण्ड, माल्दिभ्स र श्रीलङ्का छ

विश्व बक्सिङ च्याम्पियनसिपको छनोटका खेल आजदेखि

काठमाण्डाै - विश्व बक्सिङ च्याम्पियनसिपको छनोटका खेल आजदेखि हुँदैछ । छनाेट खेल आज दिउँसो साढे ३ बजे सातदोबाटो अन्तर्राष्ट्रिय खेलकुद परिसरमा सुरु हुनेछ । तीन दिनसम्म हुने छनाेट खेलमा ४८ देखि ५१ केजी, ५४ देखि ५७ केजी, ६० देखि ६३ केजी, ६३.५ देखि ६७ र ६७ देखि ७१ केजी तौलसमूह समावेश हुनेछन् । सर्बियामा आउँदो अक्टोबर महिनामा सुरु हुने आइबा पुरुष विश्व बक्सिङ च्याम्पियनसिपका लागि छनाेट खेल्न लागिएको हो । च्याम्पियनसिपका लागि खेलाडी छनोट गर्न सङ्घले बनाएको पाँच सदस्यीय समितिको प्रतिवेदनका आधारमा विभिन्न पाँच तौल समूहम...

एम्बाप्पेले विश्वकप छनोटका दुई खेल गुमाउने

काठमाडौं, १८ भदौ । फ्रेन्च युवा स्टार केलियन एम्बाप्पेले विश्वकप छनोटका दुई खेल गुमाउने भएका छन् ।एम्बाप्पेले युक्रेन र फिनल्यान्ड विरुद्धको खेल गुमाउने पक्का भएको विषयलाई फ्रेन्च फुटबल संघले जानकारी दिएको छ । बुधबार राति बोस्निया एन्ड हर्जगोभिना विरुद्धको खेलमा एमबाप्पेको दायाँ खट्टाको मांशपेशीमा समस्या देखिएको थियो ।‘उनको मांशपेशीमा समस्या देखिएकाले हामीले उनलाई पिएसजी फर्कन […]

नेपालले खेल्ने विश्वकप छनोटका खेल कुवेतमा हुने

काठमाडौं । फिफा विश्वकप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले खेल्ने छनोट खेल कुवेतमा हुने भएको छ । छनोटअन्तर्गत नेपालले खेल्न बाँकी रहेका तीन खेल कुवेतमा हुने एसियाली फुटबल महासङ्घ (एएफसी) ले जनाएको छ । विश्वकप छनोटअन्तर्गत समुह बी का बाँकी खेल कुवेतमा हुने भएको हो । कोरोना भाइरसको महामारीका कारण चाइनीज ताइपेइ र अष्ट्रेलियाले आउन मनाही गरेपछि दशरथ रङ्गशालामा हुने भनिएका खेल स्थगित भएका थिए । छनोटका बाँकी खेल मे ३१ देखि जुन १५ तारिखसम्म हुनेछन् । प्रतियोगितामा नेपालले चाइनीज ताइपेइ, अष्ट्रेलिया र जोर्डनसँग खेल्न बाँकी छ । समूह ‘बी’ मा रहेको नेपालले हालसम्म पाँच खेलबाट तीन अङ्क जोडेको छ । चाइनीज ताइपेइलाई हराएको नेपाल चौथो स्थानमा छ । समूह बी को शीर्ष स्थानमा अष्ट्रेलिया छ । (रासस)

नेपालले खेल्ने विश्व कप छनोटका बाँकी खेल कुवेतमा आयाेजना हुने

काठमाण्डाै – फिफा विश्व कप छनोट र एसियन कप छनोटअन्तर्गत नेपालले खेल्ने बाँकी खेल कुवेतमा आयोजना हुने भएको छ ।  एसियन फुटबल कन्फडेरेशन (एएफसी) ले नेपाल सहभागी रहेको समूह 'बी' का खेल कुवेतमा हुने जनाएको हो । कोरोना भाइरसको महामारीले गर्दा अन्तर्राष्ट्रिय यात्रामा भएको प्रतिबन्धका कारण छनोटका बाँकी खेल न्युट्रल भेन्युमा गर्न लागिएको हो । छनोटको बाँकी खेल आउने मे ३१ देखि जुन १५ सम्म हुनेछ । छनोटअन्तर्गत अब नेपालले तीन खेल खेल्न बाँकी रहेको छ । यसअघि तीनै खेल नेपालले घरेलु मैदानमा खेल्ने ता...