ट्याटु आर्टिस्ट सुमिना भन्छिन्ः परिवारको सहयोग बिना महिलालाई यो क्षेत्रमा गाह्रो छ

काठमाडौँ– पहिलो पटक दिदीको शरीरमा ट्याटु खोपेको अस्तिजस्तो लाग्छ सुमिना श्रेष्ठलाई। तर पाँच वर्ष बितिसक्यो उनले ट्याटु खोप्न थालेको। सुमिनाको सानैदेखि कलामा रुचि थियो। तर भविष्यमा के गर्ने भन्नेबारे धेरै चिन्तित भएर सोचेकी थिइनन्। आफूमा भएको प्रतिभा चिन्न नसक्दा उनले निकै भौँतारिनु पर्‍यो। के काम गर्ने भनेर लिस्ट नै बनाइन्। जे काम गर्दा पनि सन्तुष्टि […]

सम्बन्धित सामग्री

कांग्रेस नेतृत्वले महिलालाई अवसर दिनुपर्छ : शशांक कोइराला

मोरङ– नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा शशांक कोइरालाले पार्टी नेतृत्वले महिलालाई सम्मानजनक स्थान र अवसर दिनुपर्नेमा जोड दिएका छन् ।  नेपाली कांग्रेस   मोरङ क्षेत्र नं ४ द्वारा आज जिल्ला पार्टी कार्यालय विराटनगरमा आयोजित ‘ नेपाली कांग्रेस र अबको बाटो’ विषयमा भएको छलफलमा उनले सबै क्षेत्रमा महिलालाई पुरुष बराबर अवसर दिएर पार्टीप्रति आकर्षित गर्नुपर्छ भने। […]

धुलिखेलका महिलालाई जापनिज भाषा र सीप

काभ्रेपलाञ्चोक, १० असोज । धुलिखेल नगरपालिकाको कृषि क्षेत्रमा जापानिज सीप र प्रविधि भित्र्याउन महिलालाई तालिम दिएको छ । यसका लागि नगरले गत चैत अन्तिम साता जापानको कृषिसँग सम्बन्धित रिनोकिनो कम्पनीसँग छमहिने सम्झौता गरेको थियो । सम्झौतामा जापानका विभिन्न १० कृषि उद्योग र होमकेयर कम्पनीमा धुलिखेलका कृषकलाई पाँच वर्षको रोजगारी दिइने र रोजगारीमा सिकेको सीपलाई प्रयोग […]

महिलालाई आर्थिकरूपमा आत्मनिर्भर बनाउनुपर्छ : अध्यक्ष थापा

काठमाडाैं । राप्रपा नेपालका अध्यक्ष कमल थापाले राज्यका हरेक प्रतिनिधिमूलक क्षेत्रमा संविधानले नै महिलाहरूको प्रतिनिधित्व सुनिश्चित गरेकाले त्यसलाई समुचितरूपमा कार्यान्वयन गरेर व्यवहारमा उतार्न सबै पक्ष जिम्मेवार हुनुपर्ने बताउनुभएको छ । राष्ट्रिय प्रजातान्त्रिक महिला सङ्गठन नेपालले ११३औँ अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रममा अध्यक्ष थापाले पार्टीमा महिलालाई नेतृत्वदायी प्रतिनिधित्व गराउन आफूहरू गम्भीर रहेको […]

डी.ए.भीद्वारा शिक्षा क्षेत्रमा समर्पित ८४ जना महिला सम्मानित

डी.ए.भी सुशील केडिया विश्व भारती विद्यालय तथा कलेजले काठमाडौं उपत्यका लगायत प्रदेश तहका शिक्षा क्षेत्रमा समर्पित महिलालाई सम्मान गरेको छ।...

शिक्षा क्षेत्रमा समर्पित महिला सम्मानित

डिएभी सुशील केडिया विश्व भारती विद्यालय तथा कलेजले काठमाडौं उपत्यका लगायत प्रदेश तहका शिक्षा क्षेत्रमा समर्पित महिलालाई सम्मान गरेको छ।...

डीएभीद्वारा शिक्षा क्षेत्रमा समर्पित ८४ जना महिला सम्मानित

काठमाडौँ – डीएभी सुशील केडिया विश्व भारती विद्यालय तथा कलेजले काठमाडौं उपत्यकालगायत प्रदेश तहका शिक्षा क्षेत्रमा समर्पित महिलालाई सम्मान गरेको छ। ११२ औं विश्व महिला दिवसको अवसरमा २ सय १६ जना मनोनीत महिलामध्येबाट शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका ८४ जना महिलालाई डीएभीले सम्मान गरेको हो। कार्यक्रमको प्रमुख अतिथि प्राडा कुसुम शाक्य डिन मानविकी तथा समाजशास्त्र […]

शिक्षा क्षेत्रमा क्रियाशील ८४ जना महिलालाई डीएभीको सम्मान

काठमाडौं । डीएभी सुशील केडिया विश्व भारती विद्यालय तथा कलेजले शिक्षा क्षेत्रमा क्रियाशील ८४ जना महिलालाई सम्मान गरेको छ । काठमाडौं उपत्यका लगायत प्रदेश तहका शिक्षा क्षेत्रमा समर्पित महिलाहरुलाई सम्मान गरेको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार विश्व महिला दीवसको अवसरमा मनोनित २१६ जना महिलामध्ये शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्यानएका ८४ जना महिलाहरुलाई सम्मान गरिएको […]

अन्तर्राष्ट्रिय महिला दिवसमा परिसंघले गर्यो दर्जन महिलालाई सम्मान

नेपाल उद्योग परिसंघले अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा विभिन्न क्षेत्रमा सक्रिय रहेका महिलाहरूलाई सम्मान गरेको छ । साथै परिसंघले महिलालाई अघि बढ्न उत्प्रेरित गर्न सहयोग गर्ने पुरुषहरूलाई पनि परिसंघले सम्मान गरेको हो । आज आयोजित कार्यक्रममा परिसंघले आफ्नो क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याउने महिलाहरूलाई सम्मान गरेको जनाएको छ । परिसंघले रेणु शर्मा, कमला उप्रेती, उमा तामाङ, शर्मिला श्रेष्ठ, प्रकृति भट्टराई बस्नेत र प्रतिमा थापालाई सम्मानित गरेको हो । यस्तै, अलिशा श्रेष्ठ, निलम पाण

जब शहरमै घरनजिक बसिरहेकी महिलालाई चितुवाले आक्रमण गर्‍यो...

मुम्बइको आरे मिल्क कोलोनीमा एक महिलालाई चितुवाले हमला गरेको भिडियो भाइरल बनेको छ । ५५ वर्षीया महिलालाई चितुवाले आक्रमण गरेको हो । महिलाले एक छडीले प्रहार गरेपछि चितुवा भागेको थियो । यस क्षेत्रमा चितुवाले मानिसलाई आक्रमण गरेको  छैटौं घटना भएको भारतीय अनलाइन दैनिक भाष्करले लेखेको छ । घटना साँझ ७:४५ को हो । निर्मलादेवी रामवदन सिंह नाम गरेकी महिला आफ्नो घरबाहिर बसिरहेकी थिइन् । सोही क्रममा उनलाई चितुवाले पछाडिबाट आएर आक्रमण गरेको हो ।

महिलालाई शिक्षा र आर्थिक क्षेत्रमा अघि बढाइने

काठमाडौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले नारीलाई शिक्षा र आर्थिक सशक्तीकरणमा अघि बढाइने बताइन । महिला, कानून र विकास मञ्चले १११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा यहाँ आयोजना गरेको ‘यौनजन्य हिंसा र न्याय’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले बलात्कारका घटना मेलमिलापमा मिलाउनेलाई पनि कानूनी कारबाहीका दायरामा ल्याउन लागिएको जानकारी दिइन् । “आपराधिक मानसिकता भएकाले […] The post महिलालाई शिक्षा र आर्थिक क्षेत्रमा अघि बढाइने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.