शिक्षा क्षेत्रमा क्रियाशील ८४ जना महिलालाई डीएभीको सम्मान

काठमाडौं । डीएभी सुशील केडिया विश्व भारती विद्यालय तथा कलेजले शिक्षा क्षेत्रमा क्रियाशील ८४ जना महिलालाई सम्मान गरेको छ । काठमाडौं उपत्यका लगायत प्रदेश तहका शिक्षा क्षेत्रमा समर्पित महिलाहरुलाई सम्मान गरेको विद्यालयले जनाएको छ । विद्यालयका अनुसार विश्व महिला दीवसको अवसरमा मनोनित २१६ जना महिलामध्ये शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्यानएका ८४ जना महिलाहरुलाई सम्मान गरिएको […]

सम्बन्धित सामग्री

जसपाका महिला सांसदलाई सम्मान

काठमाडौं, १३ असोज । जनता समाजवादी पार्टी, नेपालका महिला सांसदहरुलाई सम्मान गरिएको छ । पार्टी निकट समाजवादी महिला संघ केन्द्रीय समितिले प्रतिनिधि सभा र प्रदेश सभाका सांंसदहरुलाई आज सम्मान गरेको हो । पार्टीका संघीय परिषद् अध्यक्ष एवम् शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री अशोककुमार राई प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रमबाट पार्टीका १३ जना महिला सांसदलाई सम्मान गरिएको […]

आज गुरु पूर्णिमा, गुरुजनप्रति सम्मान भाव प्रकट गरी मनाइँदै

काठमाडौँ – आज असार शुक्ल पूर्णिमा अर्थात् गुरु पूर्णिमा। यस दिन गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट गर्ने गरिन्छ। आजको दिन आफूलाई शिक्षा दिने, मन्त्र दिने गुरुलाई सम्मान गर्ने दिन हो। आज पूर्णिमा व्रत ब्यास पूजा जयन्ती हो। गुरुलाई आमा-बुबा सरह सम्मान गर्ने प्रचलन छ। संस्कृतमा ‘गु’ को […]

समाजसेवी देवेन्द्र प्रधानलाई काठमाडौं शिक्षा बहुमुखी क्याम्पसको सम्मान

काठमाडौं,१ असार । काठमाडौं शिक्षा बहुमुखी क्याम्पसले राष्ट्रिय प्रजातन्त्र पार्टीका केन्द्रिय सदस्य एवम समाजसेवी देवेन्द्र प्रधानलाई सम्मान गरेको छ । बुधबार काठमाडौं शिक्षा बहुमुखी क्याम्पसमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका नेता एवम पूर्वमन्त्री राजन केसीले प्रधानलाई सम्मान गरेका हुन । विश्व विद्यालय अनुदान आयोगको सहयोगमा सञ्चालन हुने सप्ताहव्यापी कम्प्युटर प्रोग्रामिङ सम्वन्धी क्षमता अभिवद्धि कार्यक्रम […]

उच्च शिक्षा तथा तालिम पूरा गरेका १६ स्नायु चिकित्सकलाई सम्मान

उपेन्द्र देवकोटा मेमोरियल नेशनल इन्ष्टिच्युट अफ न्यूरोलोजिकल एण्ड एलाइड साइन्स बाँसबारीले आफ्नो संस्थाबाट स्नानु विषयमा उच्च शिक्षा अध्ययन तथा तालिम पूरा गरेका चिकित्सकलाई सम्मान गरेको छ।

डीएभी विद्यालयद्वारा महिला सम्मान कार्यक्रम

डीएभी सुशील केडिया विश्व भारती विद्यालय तथा कलेजले काठमाडौं उपत्यका लगायत प्रदेश तहका शिक्षा क्षेत्रमा समर्पित महिलालाई सम्मान गरेको छ ।अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको अवसरमा २१६ट मनोनित महिलाहरु मध्यबाट शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पु¥याएका ८४ महिलाहरुलाई सम्मान गरिएको हो ।डीएभी अध्यक्ष अनिल केडियाले शिक्षा क्षेत्रमा अथक योगदान पु¥याएका महिलालाई सम्मान गर्दा आफू ज्यादै खुशी भएको […]

शिक्षा क्षेत्रमा समर्पित महिला सम्मानित

डिएभी सुशील केडिया विश्व भारती विद्यालय तथा कलेजले काठमाडौं उपत्यका लगायत प्रदेश तहका शिक्षा क्षेत्रमा समर्पित महिलालाई सम्मान गरेको छ।...

डीएभीद्वारा शिक्षा क्षेत्रमा समर्पित महिला सम्मानित

डीएभी सुशील केडिया विश्व भारती विद्यालय तथा कलेजले काठमाडौं उपत्यका लगायत प्रदेश तहका शिक्षा क्षेत्रमा समर्पित महिलालाई सम्मान गरेको छ । ११२औं विश्व महिला दिवस अवसरमा २१६ मनोनित महिलामध्येबाट शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका ८४ महिलाहरूलाई डीएभीले सम्मान गरेको हो ।त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र विभागकी डीन प्राडा कुशुम शाक्य कार्यक्रममा प्रमुख अतिथि थिइन्‌ । उनले डीएभी विद्यालयले शिक्षा क्षेत्रका महिलाहरू खोजी गरी सम्मान गर्नु

अली मियाँ सम्मान पुरस्कार अधिकारीलाई

यस वर्षको अली मियाँ लोकवाङ्मय सम्मान पुरस्कारबाट समालोचक, साहित्यकार डा बाबुराम अधिकारीलाई सम्मान गरिने भएको छ । अली मियाँ लोकवाङ्मय प्रतिष्ठानले स्थापना र सञ्चालन गर्दै आएको यो पुरस्कारको राशि ५० हजार र ताम्रपत्र छ ।डा अधिकारी अहिले पृथ्वीनारायण क्याम्पसमा नेपाली शिक्षा विभाग प्रमुख छन् । उनका आधा दर्जनभन्दा बढी समालोचनात्मक कृति, आधा दर्जन पाठ्यपुस्तक र विभिन्न साहित्यिक रचना प्रकाशित छन् ।  उनी यसअघि जमर्को पुरस्कार तथा सम्मान (२०५६), नेपाल विद्या भूषण ‘क’ (२०७०), दीर्घ सेवा

शिक्षा सेवी रामानन्द मिश्रलाई मरणोपरान्त ‘केयू–ओरेसन’ सम्मान

काठमाडौँ– काठमाडौँ विश्वविद्यालय(केयू)ले वरिष्ठ शिक्षा सेवी स्वर्गीय रामानन्द मिश्रलाई मरणोपरान्त प्रतिष्ठित ‘केयू–ओरेसन २०२१’ बाट सम्मान गरेको छ। शनिबार काठमाडौँ विश्वविद्यालयको ३० औं वार्षिकोत्सवको अवसरमा आयोजित  एक विशेष समारोहका बीच वरिष्ठ शिक्षासेवी स्व.रामानन्द मिश्रलाई मरणोपरान्त सो सम्मान प्रदान गरिएको हो। स्व. मिश्रका सुपुत्र अजयकुमार मिश्रले उक्त सम्मान ग्रहण गरेका हुन्। काठमाडौँ विश्वविद्यालयको स्थापना र विकासमा योगदान […]