महिलालाई शिक्षा र आर्थिक क्षेत्रमा अघि बढाइने

काठमाडौ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री जुलीकुमारी महतोले नारीलाई शिक्षा र आर्थिक सशक्तीकरणमा अघि बढाइने बताइन । महिला, कानून र विकास मञ्चले १११औँ अन्तर्राष्ट्रिय महिला दिवसका अवसरमा यहाँ आयोजना गरेको ‘यौनजन्य हिंसा र न्याय’ विषयक अन्तरक्रिया कार्यक्रममा उनले बलात्कारका घटना मेलमिलापमा मिलाउनेलाई पनि कानूनी कारबाहीका दायरामा ल्याउन लागिएको जानकारी दिइन् । “आपराधिक मानसिकता भएकाले […] The post महिलालाई शिक्षा र आर्थिक क्षेत्रमा अघि बढाइने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal.