शिक्षा क्षेत्रमा समर्पित महिला सम्मानित

डिएभी सुशील केडिया विश्व भारती विद्यालय तथा कलेजले काठमाडौं उपत्यका लगायत प्रदेश तहका शिक्षा क्षेत्रमा समर्पित महिलालाई सम्मान गरेको छ।...

सम्बन्धित सामग्री

वरिष्ठ अधिवक्ता डा. गान्धी पण्डित सम्मानित

काठमाडौं, १७ चैत्र । वरिष्ठ अधिवक्ता प्रा. डा. गान्धी पण्डित सम्मानित भएका छन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा आज (शनिबार) काठमाडौंको एभरेष्ट होटलमा आयोजित विशेष समारोहबीच डा. पण्डित सम्मानित भएका हुन् । प्रधानमन्त्री दाहाल र क्लबका सभापति ऋषि धमलाको संयुक्त हस्ताक्षरित सम्मानपत्रमा भनिएको छ–‘विदेशमा उच्च शिक्षा हासिल गरेर त्यहाँको अवसरहरुलाई छाडेर मातृभूमि नेपालकै […]

पत्रकार एवम् शिक्षासेवी सिलवाल सम्मानित

काठमाडौं, २२ चैत्र । पत्रकार एवम् शिक्षासेवी रामहरि सिलवाल सम्मानित भएका छन् । रिपोर्टर्स क्लब नेपालको २५औं वार्षिकोत्सव (रजत महोत्सव) को अवसरमा काठमाडौंमा आयोजित एक समारोहका बीच सिलवाल प्रधानमन्त्री पुष्पकमल दाहालको हातबाट सम्मानित भएका हुन् । सम्मानित सिलवालले नेपालको शिक्षा क्षेत्रको आधुनिकरण र विकासमा महत्वपूर्ण भूमिका खेल्दै आएका छन् । उनी पत्रकारिता क्षेत्रको समेत सम्मानित […]

साहित्यकार डा. रमेश शुभेच्छु सम्मानित

ज्ञानदीप शिक्षा सदन विद्यालयको प्रांगणमा प्रोगेसिभ एजुकेसनल फोरमको आयोजना र ज्ञानदीप शिक्षा सदन विद्यालयको संयोजनमा आयोजित एक कार्यक्रम बिच साहित्यकार रमेश शुभेच्छु सम्मानित भएका छन्।...

पाल्पाका उत्कृष्ट शिक्षक तथा विद्यालय सम्मानित

पाल्पामा उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सम्मान गरिएको छ । लुम्बिनी प्रदेश, शिक्षा तथा सामाजिक विकास मन्त्रालय,सामाजिक विकास डिभिजन कार्यालय पाल्पामार्फत जिल्लाका ३० शिक्षकलाई सम्मान गरिएको हो ।सामुदायिक विद्यालयको शैक्षिक सुधारमा योगदान पुर्‍याएवापत रामपुरको रामतुलसी मावि सम्मानित भएको छ । सम्मानित शिक्षकलाई प्रतिशिक्षक रु १० हजार र प्रतिविद्यालयलाई रु दुई लाख ५० हजारका दरले सम्मान गरिएको हो ।शैक्षिक क्षेत्रमा सामुदायिकतर्फ जिल्लामै नमूना विद्यालयको रूपमा रहेको यस विद्यालय पछिल्लो समय सबै अ

सिर्जनशील शिक्षा सदनद्धारा पत्रकार धमला सम्मानित

काठमाडौं, ६ चैत्र । सिर्जनशील शिक्षा सदनले प्राइम टिभीका अध्यक्ष तथा रिपोर्टर्स क्लब नेपालका सभापति ऋषि धमलालाई अभिनन्दन गरेको छ । पत्रकारिताको माध्यमबाट शिक्षा क्षेत्रको विकास र प्रगतिको लागि खेलेको भूमिकालाई लिएर उक्त विद्यालयले पत्रकार धमलालाई सम्मान गरेको हो । पत्रकार धमलाले सिर्जनशील शिक्षा सदनबाट आफू प्रभावित भएको बताए । संक्षिप्त सम्बोधन गरेका धमलाले भने,‘यो […]

मनास्लु वर्ल्ड कलेजका प्रमुख श्रेष्ठ सम्मानित

काठमाडौं, १ चैत्र । मनास्लु वर्ल्ड कलेजका प्रमुख एवं प्रवन्ध निर्देशक राजन श्रेष्ठ सम्मानित भएका छन् । फोकस नेपाल संस्थाले शनिबार एक कार्यक्रमबीच श्रेष्ठलाई सम्मान गरेको हो । संस्थाको नवौं वार्षिकोत्सवको अवसरमा प्रमुख अतिथि शिक्षामन्त्री देवेन्द्र पौडेलले श्रेष्ठलाई सम्मान गरेका हुन् । संस्थाले श्रेष्ठलाई वरिष्ठ शिक्षासेवी सम्मानबाट सम्मानित गरेको हो । शिक्षा तथा सामाजिक क्षेत्रमा […]

डीएभीद्वारा शिक्षा क्षेत्रमा समर्पित महिला सम्मानित

डीएभी सुशील केडिया विश्व भारती विद्यालय तथा कलेजले काठमाडौं उपत्यका लगायत प्रदेश तहका शिक्षा क्षेत्रमा समर्पित महिलालाई सम्मान गरेको छ । ११२औं विश्व महिला दिवस अवसरमा २१६ मनोनित महिलामध्येबाट शिक्षा क्षेत्रमा उल्लेख्य योगदान पुर्‍याएका ८४ महिलाहरूलाई डीएभीले सम्मान गरेको हो ।त्रिभुवन विश्वविद्यालय मानविकी तथा समाजशास्त्र विभागकी डीन प्राडा कुशुम शाक्य कार्यक्रममा प्रमुख अतिथि थिइन्‌ । उनले डीएभी विद्यालयले शिक्षा क्षेत्रका महिलाहरू खोजी गरी सम्मान गर्नु

स्वास्थ्य र शिक्षा क्षेत्रबाट सबैभन्दा बढी कर तिरेको भन्दै नोबेललाई सम्मान

स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट देशमा सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ्ग हस्पिटल यो बर्ष पनि सम्मानित भएको छ।

स्वास्थ्य र शिक्षा क्षेत्रबाट नोबेलले तिर्यो सबैभन्दा बढी कर

स्वास्थ्य तथा शिक्षा सेवा प्रदायक मध्येबाट मुलुककै सबैभन्दा बढी आयकर तिरेर विराटनगरस्थित नोबेल मेडिकल कलेज टिचिङ हस्पिटल यो बर्ष पनि सम्मानित भएको छ । आर्थिक बर्ष २०७६/०७७ मा स्वास्थ्य र शिक्षा क्षेत्रको उत्कृष्ट करदाता बनेर नोबेल सम्मानित भएको हो । १० औं राष्ट्रिय कर दिवसको अवसरमा बुधबार बिहान काठमाडौंमा आयोजित समारोहका बीच आन्तरिक राजश्व विभागले नोवेललाई सम्मान गरेको छ । कार्यक्रममा अर्थमन्त्री जनार्दन शर्मा र अर्थसचिव मधुकुमार मरासिनीले नोबेलका प्रमुख कार्यकारी अधिकृत डा.भोगेन्द्र प्रसाद

शिक्षालय प्रमुख कोइराला उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित

भोजपुरको सुम्नीमा पोलिटेक्नीक इन्स्टिच्युट देउरालीका शिक्षालय प्रमुख शंकरदेव कोइराला उत्कृष्ट कर्मचारीको रूपमा सम्मानित भएका छन् । प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सीटीईभीटी) को ३३ औं वार्षिकोत्सवको अवसरमा प्रमुख कोइराला सम्मानित भएका हुन् ।   उनीसँगै दाङको शहीद कृष्णसेन इच्छुक बहुप्राविधिक शिक्षालय घोराहीका शिक्षालय प्रमुख अच्युतराज दाहाल, पोखरा प्राविधिक शिक्षालय पोखराका उपप्रमुख राजीव कुमार ठाकुर र परिषद् परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका हरि भण्डारी पनि सम्मानित भएका छन् ।