श्रमिकलाई खाडी र मलेसियाबाट ई–पासपोर्ट सेवा

नेपालको प्रमुख श्रम गन्तव्य खाडी र मलेसियामा कार्यरत नेपाली श्रमिकलाई लक्षित गरी सरकारले विद्युतीय राहदानी (ई–पासपोर्ट) सेवा विस्तार गरेको छ ।राहदानी विभागले आइतबारबाट परीक्षणको रूपमा नेपाली राजदूतावास दोहा, कतारबाट लाइभ इनरोलमेन्ट गरी राहदानी विभागबाट विद्युतीय राहदानी उत्पादन भएको जनाएको छ । विदेशस्थित नियोगबाट उत्पादन भएको यो पहिलो विद्युतीय राहदानी भएको विभागको भनाइ छ । विभागका […]