काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र डा. गोविन्द केसीबीच शनिबार गोरखामा आकस्मिक भेट भएको छ। भेटका क्रममा आफूहरूबीच स्वास्थ्य क्षेत्र र समग्र नेपाली समाजकै विकृतिरविसंगतिबारे विचार आदानप्रदान भएको डा. भट्टराईले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन्। भेटका क्रममा डा। केसीले आफूलाई चुनावमा जितका लागि शुभकामना दिएको डा. भट्टराईले जनाएका छन्। उनले त्यसका लागि डा.केसीप्रति आभार […]