नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराईले तत्कालीन माओवादी र संसदवादी दलहरुबीच भएको १२ बुँदे सम्झौता दिल्लीले गराएको भनेर गलत प्रचार भएको गुनासो गरेका छन् ।बिहीबार पूर्व प्रधानमन्त्री सुर्यबहादुर थापाको आत्मकथा पुस्तक विमोचन समारोहमा बोल्दै अध्यक्ष भट्टराईले १२ बुँदे सम्झौता दिल्लीले गराएको भनेर गरिएको प्रचार असत्य भएको बताएका हुन् । ‘१२ बुँदे समझदारी दिल्लीको हस्तक्षेपमा भयो भन्ने कुरा सत्य होइन’, डा. भट