उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा पाण्डे निर्वाचित

३ पुस, बुटवल । उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा विष्णुप्रसाद पाण्डे निर्वाचित भएका छन् । संघको बुटवलमा सम्पन्न पाँचौं साधारणसभा तथा तेस्रो अधिवेशनबाट पाण्डेको नेतृत्वमा २५ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन भएको हो । संघको वरिष्ठ उपाध्यक्षमा लोकनाथ पन्थी, उद्योग उपाध्यक्षमा पदम जि.सी., वाणिज्य उपाध्यक्षमा केशव श्रीस,महिला उपाध्यक्षमा अन्जु पाण्डे, महासचिवमा यमलाल मरासिनी, सचिवमा कोशलराज भण्डारी, […]

सम्बन्धित सामग्री

उद्योगको लाइन तत्काल जोड्न माग

डेडिकेटेड फिडर र ट्रंक लाइन विवादमा काटिएका उद्योगको लाइन तत्काल जडान गर्न मोरङ उद्योग व्यापार संघ र उद्योग संगठन मोरङले माग गरेका छन्।

स्वदेशी उद्योगलाई असर गर्ने करनीति खारेज गर्न माग

सरकारले बजेटमा लिएको कर नीतिले स्वदेशी उद्योग धराशयी हुने भन्दै मोरङ उद्योग व्यापार संघ र नेपाल उद्योग परिसंघ कोशीका पदाधिकारीले सोमवार प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेर ध्यानाकर्षण गराएका छन् ।

बैंकको ब्याजदर घटाउन बुटवल उद्योग व्यापार संघको माग

७ चैत, बुटवल । बैंक तथा वित्तीय संस्थाहरुले मनोमानी ढंगले ब्याज दर अत्यधिक बृद्धि गरेको भन्दै उद्योग व्यापार संघ बुटवलले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । ब्याजदर वृद्धिले उद्योग– व्यवसायसँगै अर्थतन्त्रमा नकारात्मक असर परेकाले तत्काल ब्याजदर घटाउन संघले माग गरेको छ । संघका अध्यक्ष गोबिन्दराज गैरेले जारी गरेको विज्ञप्तिमा बैंकहरुले एकतर्फीरुपमा ब्याजदर बढाएको पत्र पठाउने […]

बुटवलमा औद्योगिक व्यापार मेला शुरू

'स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा ब्यापार विविधिकरण’ नाराका साथ बिहीबारदेखि बुटवलमा बुटवलमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा ब्यापार मेला शुरु भएको छ । उद्योग व्यापार संघ बुटवलको आयोजनामा देवीनगरमा सञ्चालित मेलाको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गर्नु भएको छ ।

कोरोना त्रासका बीच बुटवलमा औद्योगिक व्यापार मेला शुरू

बुटवल : कोरोना संक्रमणको त्रासका बीच बुटवलमा चौँथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला शुरू भएको छ। ‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगिकरण तथा व्यापार विविधिकरण’ नाराका साथ उद्योग व्यापार संघ बुटवलको आयोजनामा बिहीवारदेखि देवीनगरमा सञ्चालित मेलाको बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले उद्घाटन गरेका छन्। मेला उद्घाटन गर्दै नगरप्रमुख सुवेदीले पूर्वाधार…

चौथो ब्यापार मेलाको तयारी तीब्र, तीन सय स्टल दर्ता

‘स्वाधीन अर्थतन्त्रको लागि राष्ट्रिय औद्योगीकरण तथा व्यापार विविधिकरण’ मूल नाराका साथ पुस ८ गतेदेखि बुटवलमा सञ्चालन हुन लागेको चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी तीब्र पारिएको छ । उद्योग व्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म सञ्चालन हुने मेलाको ६० प्रतिशत तयारी पूरा भएको आयोजकले जनाएका छन् ।  मेला सचिवालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा हालसम्म करिब तीन सय स्टल दर्ता भइसकेका संघका अध्यक्ष गोबिन्दराज गैरेले बताए । स्वदेशी तथा विदेशी गरी ...

बुटवलमा पुस ८ देखि औद्योगिक प्रदर्शनी र व्यापार मेला

३ पुस, बुटवल । पुस ८ गतेदेखि बुटवलमा सञ्चालन हुने चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेलाको तयारी तीव्र पारिएको छ । उद्योग व्यापार संघ बुटवलको आयोजनामा देवीनगर रंगशाला नजिकको खुलाचौरमा पुस २० गतेसम्म सञ्चालन हुने मेलाको ६० प्रतिशत तयारी पूरा भएको आयोजकले जनाएको छ । मेला सचिवालयमा शनिबार आयोजित पत्रकार सम्मेलनमा हालसम्म करिब तीन […]

चौथो व्यापार मेला पुस ८ देखि

आगामी पुस ८ गतेदेखि बुटवलको देवीनगरमा चौथो राष्ट्रिय औद्योगिक प्रदर्शनी तथा व्यापार मेला संचालन हुने भएको छ । प्रदर्शनीमा चार सय बढी स्टल रहने उद्योग व्यापार संघ बुटवलले जनाएको छ ।

उद्योग व्यापार संघ बुटवलमा गैरे

उद्योग व्यापार संघ बुटवलको अध्यक्षमा गोविन्दराज गैरे निर्वाचित भएका छन् । संघको दोस्रो अधिवेशनबाट अध्यक्षमा गैरेसहित १९ सदस्यीय नयाँ कार्यसमिति निर्विरोध निर्वाचित गरेको हो । अध्यक्षमा निर्वाचित गैरे ओसियन अटोका सञ्चालक युवा उद्यमी हुन् । उनले बुटवलमा विद्युतीय कार भित्राएका थिए ।संघको उद्योग उपाध्यक्षमा विष्णुप्रसाद पाण्डे, वाणिज्य उपाध्यक्षमा लोकनाथ पन्थी,महासचिवमा पदम जीसी, सचिवमा यमलाल मरासिनी, […]

मन्त्री यादव भन्छन्, ‘बाहिरबाट सामान ल्याएर बेच्ने कामले मात्र मुलुक बन्दैन’

लहान । उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवले समृद्ध मुलुक निर्माणका लागि उत्पादनमूलक उद्योगमा लगानी आवश्यक रहेको बताएका छन् ।   उद्योग व्यापार संघ गोलबजारका निर्वाचित पदाधिकारीको पदस्थापन तथा शपथग्रहण कार्यक्रमलाई शुक्रबार सम्बोधन ...