प्रेमराजा महतले बर्सेनि कुनै एक पर्यटकीय थलोबारे गीत बनाउने

काठमाडौं । गायक प्रेमराजा महतले संगीतमार्फत नेपालको पर्यटन प्रवर्द्धनमा सक्रिय हुने बताएका छन् । मुलुकका विभिन्न पर्यटकीय थलोमा गीतको छायांकन गरेर यसबारे देशविदेशमा प्रचार गर्ने उनको योजना छ । यही योजनाअनुसार उनले केही दिनअघि ‘घर हम्रा हुम्ला जुम्लामा’ गीत रिलिज गरे । गीतको छायांकन पनि नेपाली भाषाको उत्पत्ति थलो मानिने कर्णालीको जुम्लामा गरिएको छ । […]

सम्बन्धित सामग्री

पोखराको अर्को परिचय बन्दै अन्तर्राष्ट्रिय म्याराथन

पोखराको परिचय एक होइन अनेक छ । पर्यटकीय दृष्टिले विश्वकै प्रमुख गन्तव्य ताल र हिमालहरुको सुन्दर दृश्यावलोकन गर्न सकिने पोखराको खेल पर्यटनका लागि पनि परिचित बन्दै यहाँको नयाँ परिचय बनेको छ म्याराथन । फेवाताल, माछापुच्छ्रे बेगनासताल, मठमन्दिर, गुफालगायत संस्कार संस्कृतिसँग रमाउन बर्सेनि हजारौँ पर्यटक पोखरा आउने गर्छन् । पछिल्ला समय पोखरा चिनाउनका लागि साहसिक खेलसँगै …

भैरवनाथ मन्दिर परिसरमा माछापुच्छ्रे बैंकको क्युआर कोड सेवा

डिजिटल सेवा र भुक्तानीलाई बढावा तथा प्रवर्द्धन दिने उद्देश्यका साथ माछापुच्छ्रे बैंक लिमिटेडले पाल्पास्थित भैरवनाथ मन्दिर व्यवस्थापन समितिमा क्युआर कोड सेवा सञ्चालनमा ल्याएको छ । उक्त भैरवनाथ मन्दिर पाल्पा तानसेनको एक प्रसिद्ध धार्मिक पर्यटकीय स्थल हो । उक्त मन्दिरमा बर्सेनि थुप्रै भक्तजनहरु आउने गरेका छन् भने विशेष गरी मंगलबार र शनिबार दर्शनार्थीहरुको भिडभाड हुने गर्दछ […]

तस्बिरमा हेर्नूहाेस् नाम्चे बजार

काठमाडाैँ – नेपालका प्रमुख पर्यटकीय स्थलमध्येकाे एक हाे, नाम्चे बजार। साेलुखुम्बु जिल्लामा पर्ने यस नाम्चे बजार समुन्द्रीसहतदेखि तीन हजार चार सय ४० मिटरको उचाइमा ‍अवस्थित छ। हेर्दा सुन्दर र मनाेरम प्राकृतिक दृश्य भएकाे यस बजारमा बर्सेनि आउने आन्तरिक तथा बाह्य पर्यटककाे संख्या बढ्दाे छ। यस बजारबाट हिमालय श्रृङ्खलाको रमणीय दृश्य पनि अवलाेकन गर्न सकिन्छ। विगतमा […]

सेती खोंचलाई गन्तव्य बनाउन महोत्सव

पाेखरा- पोखराको पचभैयामा निर्माण भएको खुला चिडियाखानाको देन पोखरा युनाइटेड क्लबलाई जान्छ। बर्सेनि हुने पोखरा महोत्सवबाट भएको बचतले निर्माण गरिएको खुला चिडियाखानालाई गण्डकी प्रदेश सरकारले गौरवको योजनामा राख्दै डिभिजन वन कार्यालय कास्की मातहातमा छ। अब युनाइटेड क्बलले सेती नदीको खाेंचलाई पर्यटकीय गन्तव्य बनाउन पहल थाल्ने भएको छ। ११ औँ संस्करणको पोखरा महोत्सवबाट बचत रकमले सेती […]

‘सेती नदी एक साहसिक पर्यटकीय गन्तव्य’ निर्माणमा पहल थालिने

काठमाडौँ – शिक्षा, स्वास्थ्य, खेलकुद र पर्यटन प्रवद्र्धनका लागि खुला चिडियाखाना निर्माणमा पहलकदमीसँगै सेती नदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लबले ‘सेती नदी एक साहसिक पर्यटकीय गन्तव्य’को पहल थाल्ने भएको छ । पोखराको अमरसिंहचौरमा बर्सेनि गर्दै आएको पोखरा महोत्सवको यस वर्ष पुस २७ देखि माघ ९ सम्म हुने एघारौँ संस्करणबाट उक्त पहल थाल्न लागिएको हो […]

ओझेलमा सुदूरपश्चिमका पर्यटकीय सम्पदा, यी हुन् मनै लोभ्याउने ठाउँ

पर्यटकीय सम्पदाले भरिपूर्ण भएर पनि सुदूरपश्चिमका जिल्लामा पर्यटकीय चहलपहल बढ्न सकेको छैन । कैलाली, कञ्चनपुर भएर नेपाल आउने पर्यटकको सङ्ख्या वृद्धि भए पनि ती पर्यटक भने यस प्रदेशमा भ्रमणमा आउँदैनन् । अध्यागमन कार्यालय कैलाली र कञ्चनपुरको तथ्याङ्क हेर्दा बर्सेनि प्रदेशमा विदेशी पर्यटक दिन प्रतिदिन बढ्दै गइरहको देखिन्छ । भारत हुँदै तेस्रो मुलुक भएर नेपाल आउने पर्यटकको रोजाइमा यहाँका पर्यटकीयस्थल भने पर्न सकेका छैनन् । सुदूरपश्चिम भएर काठमाडौँ, पोखरा, रारा, मनाङ, मुस्ताङलगायत अन्य ठाउँमा घुम्न

एमाले महाधिवेशनले आन्तरिक पर्यटनमा वृद्धि

नेपाल पर्यटकीय सम्भावनाको प्रचुर खानी भएको मुलुक हो । प्राकृतिक सम्पदाले भरिपूर्ण भएको हाम्रो मुलुकमा अवलोकन गर्न बर्सेनि लाखौं बाह्य पर्यटकले खचाखच रहन्थ्यो । नेपाल आन्तरिक तथा बाह्य पर्यटकका निमित्त प्रमुख पर्यटकीय गन्तव्य स्थल पनि हो । तर, लाखौंको संख्यामा नेपाल भित्रिने विदेशी पर्यटक अहिले ठप्पजस्तै छ । विश्व महामारीका रूपमा फैलिएको कोरोना भाइरस कोभिड–१९ […]

सय पर्यटकीय गन्तव्यमा सूचीकृत कुपिण्डे तालको संरक्षण अभाव, बर्सेनि पुरिँदै

सल्यान : नेपाल सरकारले घोषणा गरेको सय पर्यटकीय गन्तव्यमध्ये वनगाड कुपिण्डे नगरपालिका–८ मा रहेको कुपिण्डे ताल संरक्षणको अभावमा पुरिन थालेको छ। ताल वरपरका खोलामा तटबन्ध नहुँदा ताल बर्सेनि पुरिँदै जान थालेको हो। अव्यवस्थित सडक निर्माण कारण ढुंगामाटो बगेर तालमा आउँदा ताल वर्षैपिच्छे पुरिँदै गएको हो।  मन्दिर...

पर्यटकीय पूर्वाधारमा लगानी अभाव

महावुधाम कालीकोटको मुख्य पर्यटकीय स्थल हो। महावै गाउँपालिकामा पर्ने उक्त पर्यटकीय गन्तव्यसम्म पुग्न निकै असहज छ। भरपर्दो सडक सञ्जाल र खान बस्नका लागि होटलहरू छैनन्। धामसम्म पुग्नलाई पर्यटकले निकै सास्ती खेप्नुपर्छ। थुप्रै अप्ठ्यारा झेलेर भए पनि आस्थाको केन्द्र र मनमोहक दृश्यको अवलोकन गर्न त्यहाँ बर्सेनि हजारौँ आन्तरिक तथा बाह्य पर्यटक गइरहेका छन्। कालीकोट र दैलेखको सिमानामा रहेको धाममा आवागमनमा निकै सास्ती हुने गरेको छ। सोही अवस्थालाई मध्यनजर गर्दै पर्यटकको सहजताका लागि महावै गाउँपालिकाले गत वर्षदेखि धामसम्म पुग्न मोटर बाटो निर्माणको काम थालेको छ। पर्यटकलाई आवागमन र आवासका