पोखराको अर्को परिचय बन्दै अन्तर्राष्ट्रिय म्याराथन

पोखराको परिचय एक होइन अनेक छ । पर्यटकीय दृष्टिले विश्वकै प्रमुख गन्तव्य ताल र हिमालहरुको सुन्दर दृश्यावलोकन गर्न सकिने पोखराको खेल पर्यटनका लागि पनि परिचित बन्दै यहाँको नयाँ परिचय बनेको छ म्याराथन । फेवाताल, माछापुच्छ्रे बेगनासताल, मठमन्दिर, गुफालगायत संस्कार संस्कृतिसँग रमाउन बर्सेनि हजारौँ पर्यटक पोखरा आउने गर्छन् । पछिल्ला समय पोखरा चिनाउनका लागि साहसिक खेलसँगै …

सम्बन्धित सामग्री

ललितपुरका मेयर चिरिबाबु महर्जन र डा. सन्दुक रूइतबीच भेट

१० माघ, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरीिबाबु महर्जनले ‘इसा अवार्ड’ पाउन सफल वरिष्ठ नेत्र विशेषज्ञ डाक्टर सन्दुक रूइतलाई भेटेर बधाई दिएका छन् । मेयर महर्जनले डा. रूइतलाई तिलगंगा आँखा प्रतिष्ठानमा पुगेर नेपालको परिचय अन्तर्राष्ट्रिय मञ्चमा थप बलियो बनाउन महत्पूर्ण भूमिका खेलेको भन्दै बधाई तथा शुभकामना दिएका हुन् । भेटको क्रममा मेयर महर्जनले कम खर्चमा मोतिबिन्दुको […]

चीनको नयाँ परराष्ट्रमन्त्रीमा छिन कङ नियुक्त

चीनको परराष्ट्रमन्त्रीमा अमेरिकाका लागि चीनका राजदूत छिन कङ नियुक्त भएका छन् । राष्ट्रपति सी चिनफिङका विश्वासपात्र छिनलाई नयाँ परराष्ट्रमन्त्रीमा नियुक्त गरिएको चाइन रेडियो इन्टरनेशनल (सिआरआई)लाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । चिनियाँ विदेश मन्त्रालयमा कुशल कूटनीतिज्ञको परिचय बनाएका नवनियुक्त विदेशमन्त्री छिनले विदेश मन्त्रालयको प्रवक्ताका साथै बेलाइतका लागि चीनको राजदूत भएर सेवा गरिसकेका छन् । उनले राष्ट्रपति सीको शिष्टाचार अधिकृतका रूपमा पनि काम गरेका छन् ।

१५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस मनाइयो

आज १५ औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस स्वदेश तथा विदेशमा विभिन्न कार्यक्रम गरी मनाइएको छ । विश्वको सर्वोच्च शिखर सगरमाथाको चुचुरोमा पहिलोपटक मानव पाइला टेकिएको ६९ वर्ष पूरा भएको छ । सन् १९५३ मे २९ तारिख आजकै दिन दुई पर्वतारोही तेन्जिङ नोर्गे शेर्पा र सर एडमण्ड हिलारीले पहिलो पटक सगरमाथाको शिखरमा पुगी विश्वलाई मानवीय साहस र क्षमताको ऐतिहासिक परिचय दिएका थिए । यस घटनाले विश्वभर नै ठूलो चर्चा पायो र नेपालले सगरमाथाको देश भनेर संसारभर ख्याति पायो ।  दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरो

सैन्य हस्तक्षेप र सत्ता कब्जा अफ्रिकाको नियति

काठमाडौँ– गरिबी, अशान्ति, भोकमरी र गृहयुद्ध अफ्रिकी मुलुक सुडानका परिचय बनेर रहेका छन् । सुडानको यो परिचय फेर्न संयुक्त राष्ट्र सङ्घ लगायत अन्तर्राष्ट्रिय समुदायले धेरै मेहनत गरेका हुन् । अनेक प्रयासका विपरीत सुडानको समस्या समाधान हुनुको साटो झन् झन् जटिल हुँदै गएको छ । अझ भनौँ, पुस्तौँ पुस्ता मुलुक एकै प्रकारको समस्यामा अल्झिरहेको छ । […]

शिक्षकहरुले नर्भिक अन्तर्राष्ट्रिय अस्पतालमा पाउनेछन् १० प्रतिशत छुट

काठमाडौं । नर्भिक अन्तर्राष्ट्रिय अस्पतालले आफ्ना सबै सेवामा शिक्षकहरुका लागि एक सातासम्म १० प्रतिशत छुट दिने भएको छ ।‘टिचर्स डे’को अवसर पारेर नर्भिक अस्पतालले यस्तो अफरको घोषणा गरेको हो । यो अफर आगामी शुक्रबार पर्ने ‘टिचर्स डे’को दिनबाट सुरु भएर एक सातासम्म रहने अस्पतालले जनाएको छ । यो अवधिमा कुनै पनि सरकारी तथा निजी विद्यालयका शिक्षकहरुले अस्पतालका सबै खालका सेवामा १० प्रतिशत छुट पाउनेछन् । यस्तो अफरमा सहभागी हुनका लागि बिरामी भएर आउने शिक्षकले प्रष्ट परिचय खु

नेपालको अन्तर्राष्ट्रिय पहिचानमा अर्को उपलब्धि

पहिलो चर्चाः विदेशी मित्रहरूको योगदान नेपाल र नेपालीको अन्तर्राष्ट्रिय परिचय र उत्थानको लागि विदेशी मित्रहरूको भूमिका अविष्मरणीय र अतुलनीय छ । नेपालका ऐतिहासिक प्रमाणहरूको अभिलेख संरक्षण, इतिहास लेखन, संरक्षण, परिमार्जन र अन्तर्राष्ट्रियकरणमा विदेशी विज्ञ र प्राज्ञहरूको अगाध योगदान भएको निश्‍चित हो तापनि त्यस्तो योगदान कति छ, के कति कामहरू भए आदि विषयमा एकीकृत अध्ययनचाहिँ कसैले […]

कामना सेवाको ऋणपत्रलाई अन्तर्राष्ट्रिय स्तरको परिचय अंक प्रदान

कामना सेवा विकास बैंकको १० वर्ष अवधि तथा वार्षिक ९ प्रतिशत ब्याजदर भएको ऋणपत्र केएसबिएल ऋणपत्र २०७८ ले अन्तर्राष्ट्रिय स्तरको परिचय अंक प्राप्त गरेको छ । धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतका नियम तथा विनियम बमोजिम सिडिएस एण्ड क्लियरिङ्गमा कारोबार गर्न ऋणपत्र अभौतिकीकरण समेत गरिएको छ । ९ प्रतिशत कामना सेवा विकास बैंक डिबेन्चर २०८७ (ऋणपत्र) […]

कामना बैंकले पायो अन्तराष्ट्रिय स्तरको परिचय अंक

काठमाडौं, १७ बैशाख । कामना सेवा विकास बैंक अन्तर्राष्ट्रिस्तरको परिचय पत्र अंक आइएसआइएन प्राप्त गर्न सफल भएको छ । बैंकको २०७७ माघ २२ गते निष्कासन तथा विक्रि खुला गरेको १० वर्ष अवधिको ९ प्रतिशत कामना सेवा विकास बैंक लिमिटेड डिबेन्चर २०८७ (ऋणपत्र)लाई NPE068A1101  को अन्तर्राष्ट्रिय स्तरको आइएसनआइएन दिइएको जनाइएको छ ।