आफ्ना मागबारे सरकारलाई दबाब दिन देशभरका निर्माता काठमाडौंमा

काठमाडौं । आफ्ना मागलाई लिएर सरकारलाई दबाब दिन देशभरका फिल्म निर्माता शुक्रबार काठमाडौंमा भेला भएका छन् । चलचित्र विकास बोर्डको सभाहलमा सुरु भएको राष्ट्रिय भेलाले दिएको सुझावको आधारमा चलचित्र विकास बोर्ड र सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा मागपत्र पेस गर्ने निर्माता संघको तयारी छ । ३०० जनाभन्दा बढी निर्माता सहभागी भेलामा छलफल तथा अन्तरक्रिया समेत […]

सम्बन्धित सामग्री

टिकटक खोल्न सरकारलाई दबाब बढाइँदै

नेपालमा सामाजिक सञ्जाल टिकटक बन्द गरेको तीन महिना बढी भइसकेको छ। टिकटक बन्द गर्ने सरकारको निर्णयपछि टिकटक प्रतिनिधिले सरकारलाई खोल्न दबाब बढाएको पाइएको छ।...

प्राथमिकतामा रहेका कानुनलाई टुङ्गोमा पुर्‍याउन रास्वपाले सरकारलाई दबाब दिने

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले प्राथमिकतामा रहेका कानुनहरुलाई टुङ्ग्याउन सदनमार्फत सरकारलाई दबाब दिने भएको छ । सिंहदरबारमा शुक्रबार बसेको रास्वपा संसदीय दल बैठकले संसदको आगामी बैठकमा महत्वपूर्ण तथा प्राथमिकतामा रहेका कानुहरुलाई टुङ्ग्याउन सरकारलाई दबाब दिने निर्णय गरेको हो । बैठकपछि रास्वपा प्रमुख सचेतक सन्तोष परियारले संसदमा सरकारले आफूलाई काम गर्न आवश्यक कानुन ल्याउने तर टुङ्गोमा नपुर्‍याउने […]

संघ सरकारलाई दबाब दिन आज हेटौँडामा मुख्यमन्त्रीहरूकाे भेला

संविधानबमोजिम संघले अधिकार नदिएको र असहयोग गरेको भन्दै सातै प्रदेश सरकारका मुख्यमन्त्रीहरूले संघीय सरकारलाई दबाब दिने भएका छन् ।

प्रदेश प्रहरी गठनको लागि संघीय सरकारलाई दबाब दिने तयारीमा मधेश सरकार

मधेश सरकारले प्रहरी समायोजन तथा प्रदेश प्रहरी गठनका लागि संघीय सरकारलाई दबाब बढाउने भएको छ ।

नयाँ सरकारलाई पूरक बजेट ल्याउन दबाब

नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढिरहेका बेला आगामी सरकारलाई पूरक बजेट ल्याउन दबाब बढेको छ । नयाँ सरकारका प्राथमिकता पनि फरक हुने र मुलुकमा आर्थिक संकट गहिरिँदै गएकाले यसबाट उम्किन पूरक बजेट ल्याउनैपर्ने स्थिति बनेको हो । चालू बजेटको कार्यान्वयन एकदमै कमजोर छ । यस्तो बेला बन्ने नयाँ सरकारले आप्mना प्राथमिकतालाई जोड दिँदै अर्थतन्त्रलाई […]

नयाँ सरकारलाई पूरक  बजेट ल्याउन दबाब

नयाँ सरकार गठनका लागि प्रक्रिया अघि बढिरहेका बेला आगामी सरकारलाई पूरक बजेट ल्याउन दबाब बढेको छ । नयाँ सरकारका प्राथमिकता पनि फरक हुने र मुलुकमा आर्थिक संकट गहिरिँदै गएकाले यसबाट उम्किन पूरक बजेट ल्याउनैपर्ने स्थिति बनेको हो । चालू बजेटको कार्यान्वयन एकदमै कमजोर छ । यस्तो बेला बन्ने नयाँ सरकारले आप्mना प्राथमिकतालाई जोड दिँदै अर्थतन्त्रलाई सुधारको बाटोमा लैजाने गरी पूरक बजेट ल्याउनुपर्ने जानकार बताउँछन् । उनीहरूका अनुसार चालू वर्षको ५ महीना पूरा हुँदा सरकारको आम्दानीले कर्मचारीलाई तलब भ

विदेशमा रहेका श्रमिकहरुको समस्या तत्काल समाधान गर्न सरकारलाई जिफन्टको दबाब

काठमाण्डाै – नेकपा (एमाले)मा आवद्ध श्रमिकहरुको संगठन नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट)ले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दबाब दिएको छ । अन्तर्राष्ट्रिय प्रवासी श्रमिक दिवसको अवसर पारेर शनिबार काठमाण्डौमा आयोजित एक कार्यक्रममा बोल्दै जिफन्टका अध्यक्ष विनोद श्रेष्ठले विदेशमा गएका श्रमिकहरुको समस्या समाधान गर्न सरकारलाई दबाब दिनुभएको हो । उहाँले देशको अर्थतन्त्र रेमिट्यान्सको भरमा चलेको तर रेमिट्यान्स पठाउनेहरुको समस्याबारे भने सरकार गम्भीर नभएकोप्रति आक्रोशसमेत व्यक्त गर्नु भयो । ...

एमालेले स्थानीय तह निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने

काठमाडौँ । नेकपा एमालेले स्थानीय तहको निर्वाचनको मिति घोषणा गर्न सरकारलाई दबाब दिने निर्णय गरेको छ । पार्टी केन्द्रीय कार्यालय थापाथलीमा आज (सोमबार) बसेको एमाले केन्द्रीय कार्यालय बैठकले आगामी वैशाखभित्रै स्थानीय तह निर्वाचनको मिति घोषणा गर्नका लागि सम्पूर्ण शक्तिका साथ सरकारलाई दबाब दिने निर्णय गरेको एमाले सचिव योगेश भट्टराईले जानकारी दिए । यस्तै, पार्टीले स्थानीय […]

एमालेले निर्धारित मितिमै स्थानीय निर्वाचन गराउन सरकारलाई दबाब दिने

काठमाडौं : प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको जनसंगठन समन्वय संयन्त्रले निर्धारित मितिमै स्थानीय तहको निर्वाचन गराउन सरकारलाई दबाब दिने निर्णय गरेको छ।संयन्त्रको शनिबार भक्तपुरमा बसेको बैठकले स्थानीय तहको निर्वाचन निर्धारित मितिमा गराउनका निम्ति सरकारलाई दबाब दिन देशव्यापी आन्दोलनको कार्यक्रम घोषणा गर्ने निर्णय गरेको हो। यस्ता छन् बैठकका निर्णयरू

सरकारलाई खर्चको दबाब,दुई हप्तामा तीन खर्ब ८५ अर्ब खर्च गर्नुपर्ने

काठमाडौं, असार १३। चालू आर्थिक वर्ष २०७७/७८ पूरा हुने समय अब तीन हप्ता पनि बाँकी छैन । आर्थिक वर्ष पूरा हुँदै गर्दा सरकारलाई भने खर्चको दबाब छ । शनिबारदेखि गणना गर्दा २० दिनभित्र सरकारलाई पुग नपुग चार खर्ब खर्च गर्नुपर्ने चाप छ । सरकारको खर्च तथा आम्दानीको हरहिसाब राख्ने महालेखा नियन्त्रक कार्यालयका अनुसार शुक्रबारसम्म सरकारले […]