भारतमा विधानसभा निर्वाचन : उत्तराखण्ड र गोवामा मतदान हुँदै, उत्तरप्रदेश दोस्रो चरणमा

भारतको तीन राज्यमा अहिले विधानसभा निर्वाचन भइरहेको छ। उत्तर प्रदेशमा दोस्रो चरणको निर्वाचनका लागि मतदान भइरहेको छ भने गोवा र उत्तराखण्डमा आज एकैचरणमा मतदान सकिनेछ। उत्तरप्रदेशको ९ जिल्लामा दोस्रो चरणको निर्वाचन भइरहेको छ। ५५ सिटका लागि ५८६ जना उम्मेदवार प्रतिस्पर्धामा छन्। उत्तर प्रदेशमा सात चरणमा विधान सभा निर्वाचन हुँदैछ। चारदिन अघि…

सम्बन्धित सामग्री

आपको पञ्जाब-दिग्विजयको अभिप्रेरणा

सञ्जय हामीलाई भन्दैथिए- 'भारतमा अब कुनै कम्युनिस्ट छ भने खाँटी कम्युनिस्ट यही आप हो । पुराना कम्युनिस्ट त खत्तम भइसके । तिनीहरूमा न इमान रहृयो न जमान । न समयलाई बुझ्न सक्ने क्षमता रहृयो, न डेलिभरी गर्ने व्यवस्थापन सीप । आपमार्फत हामी राजनीतिको भाष्य मात्र हैन, यसको परिभाषा र व्याकरण नै बदल्दैछौं ।'

भारतीय विधानसभा निर्वाचन : भाजपा हावी‚ पञ्जावमा आम आदमी

काठमाडौं : भारतका पाँच राज्यमा भएको आम निर्वाचनमा चार राज्यमा भाजपा विजयी भएको छ।भारतका उत्तर प्रदेश, उत्तराखण्ड‚ मणिपुर, गोवा र पञ्जाबमा विधानसभाको निर्वाचनमा भाजपा विजयी भएको छ भने पञ्जाबमा भने आम आदमीले बहुमत हासिल गरेको छ।यो चुनावले भाजपा शक्तिशाली पार्टीका रूपमा देखा परेको छ। यसैगरी आप उदीयमान पार्टीको रूपमा देखा परेको छ। कांग्रेस आईको विकल्पका रूपमा आप उदाउने संकेत मिलेको छ। कुनै वेला भारतभर एकछत्र शासन गरेको कांग्रेस आई निकै निरीह अवस्थामा पुगेको छ। निर्वाचन परिणामसँगै भार

भारतमा विधानसभा निर्वाचन: सिमाना चार दिनका लागि बन्द

बैतडी । नेपाल–भारत सिमानाका हिजोदेखि चार दिनका लागि बन्द भएका छन् । भारतको उत्तराखण्ड राज्यमा फेब्रअरी १४ (फागुन २ गते) हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका सबै नाका चार दिनका लागि बन्द भएका हुन् । भारतसँग सीमा जोडिएको बैतडीको झुलाघाट नाका हिजो बिहानदेखि फागुन ३ गतेसम्मका लागि बन्द भएका जिल्ला प्रशासन कार्यालय […]

भारतमा विधानसभा निर्वाचन :  सिमाना चार दिनका लागि बन्द

नेपाल–भारत सिमानाका आजदेखि चार दिनका लागि बन्द भएका छन् । भारतको उत्तराखण्ड राज्यमा फेब्रअरी १४(फागुन २ गते ) हुन गइरहेको विधानसभा निर्वाचनलाई मध्यनजर गर्दै बैतडी र दार्चुलाका सबै नाका चार...

भारतको उत्तर प्रदेशमा विधानसभा निर्वाचनः फेरि चल्ला योगी र मोदीको जादू ?

भारतको उत्तर प्रदेशमा आगामी फेब्रुअरी १० देखि मार्च ७ सम्म विधानसभा निर्वाचन हुन लागेको छ । सात चरणमा मतदान भएपछि मतगणना मार्च १० मा गरिनेछ ।  प्रदेशका कुल ४०३ सीटमा प्रतिस्पर्धा हुन लागेको छ ।  त्यसो त उत्तराखण्ड, मणिपुर, गोवा र पञ्जाबमा पनि यसै समयमा विधानसभा निर्वाचन हुन लागेका छन् । तर उत्तर प्रदेशले भारतको लोकसभामा ८० सांसद पठाउँछ । त्यहाँको विधानसभा निर्वाचनको परिणामले सन् २०२४ मा हुने आमनिर्वाचनको पनि संकेत दिने भएकाले धेरैको चासो यसमा छ ।  निर्वाचनमा सत्तारूढ दल भारतीय जनता पार्टीको पुन...

आगामी वर्षको विधानसभा निर्वाचनका लागि भाजपाले बनायो यस्तो रणनीति

भारतमा हालै भएका उपचुनावहरूमा राम्रो परिणाम आएपछि भारतीय जनता पार्टीले सन् २०२२ मा पाँचवटा राज्यमा हुन लागेको विधानसभा निर्वाचनका लागि रणनीति बनाएको छ ।  उत्तर प्रदेश, उत्तराखण्ड, मणिपुर, गोवा र पञ्जाबमा विधानसभा निर्वाचन हुन लागेको छ ।  भाजपाका शीर्ष नेताहरू यस विषयमा मन्थन गरिरहेका छन् । आइतवार दिल्लीमा भएको पार्टीको राष्ट्रिय कार्यकारिणी बैठकमा पनि यस विषयमा मन्थन भयो । भाजपालाई महंगी, बेरोजगारी र कोरोनाले भाजपाको विजयरथ रोक्न सक्छ ।  कोरोनाको समयमा देखिएका समस्याबाट राहत दिएमा जनताले भाज...

भाजपामा योगी आदित्यनाथको बढ्यो कद

भारतको सत्तारूढ दल भारतीय जनता पार्टीको नेतृत्वले विधानसभा निर्वाचनअघि उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथलाई विशेष महत्त्व दिन थालेको देखिन्छ ।  आइतवार भाजपाको राष्ट्रिय कार्यकारिणीको बैठकमा भएको गतिविधिले योगीको कद पार्टीमा बढ्न थालेको संकेत दिएको छ । अर्को वर्ष पाँच राज्यमा विधानसभा निर्वाचन हुन लागेको छ । तर योगीलाई मात्र कार्यकारिणी बैठकमा राखियो । बैठकमा योगीले राजनीतिक प्रस्ताव पनि पेश गरेका छन् ।  बैठकका लागि योगी आफैं दिल्ली पुगेका थिए भने भाजपाको सरकार भएमा उत्तराखण्ड, गोवा र मणिपुरका म...