सप्तरीमा एक वर्षमा ९१ जना लागुऔषध कारोबारी पक्राउ

जिल्ला प्रहरी कार्यालयले चालुआर्थिक वर्षको हालसम्म ९१ जना लागुऔषध कारोबारी र दुर्व्यसनीलाई पक्राउ गरेको छ । पछिल्लो समय लागुऔषध नियन्त्रणमा आक्रामक तरिकाले कामलाई अगाडि बढाएको प्रहरीले लागुऔषधसम्बन्धी ८३ वटा उजुरी दर्ता गरी उनीहरुलाई पक्राउ गरेको हो । उजुरी दर्ता भएकामध्ये पाँचजना आरोपित भने पक्राउ पर्न सकेका छैनन् । घरमै भण्डारण गरी लागुऔषध बिक्री गर्दै आएका बोदेबर्साइन नगरपालिका–९ देउरीका १९ वर्षीय शङ्कर यादवलाई प्रहरीले लागु औषधसहित शुक्रबार सार्वजनिक गरेको थियो । इलाका प्रहरी कार्

सम्बन्धित सामग्री

बाँकेमा एक वर्षमा २८१ फरार प्रतिवादी पक्राउ

बाँकेमा प्रहरीले ठूलो सङ्ख्यामा फरार प्रतिवादी पक्राउ गरेको छ ।  विभिन्न मितिमा विभिन्न ठाउँबाट पक्राउ परेका उनीहरु चालू आर्थिक वर्ष २०७९÷८० मा २८१ जना रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । जिल्ला अदालतबाट दोषी करार भएर कैद भुक्तानबाट बच्ने आशले उनीहरु फरार भए पनि दिनहुँजसो प्रहरीले जिल्लामा फरार प्रतिवादी पक्राउ गरेको छ । पक्राउ परेका ज्यान मार्ने उद्योग, लागुऔषध कारोबारी, जर्बजस्ती करणी, कुटपिट, ठगी मुद्दालगायतका रहेका छन् । उनीहरुबाट १३३ वर्ष ११ महिना १४ दिन कैद र रु ५६ ल

बिर्तामोडमा एक वर्षमा २९ लागुऔषध कारोबारी पक्राउ, अधिकांश युवा

झापा इलाका प्रहरी कार्यालय अनारमी, बिर्तामोड झापाले एक वर्षमा २९ जना लगुऔषध कारोबारीलाई पक्राउ गरेको छ । लागुऔषध ओसारपसारमा संलग्न २९ जनालाई पक्राउ गरी मुद्दा चलाइएको इलाका प्रहरी कार्यालय अनारमनीले जनाएको...