आमाको हत्या गर्ने छोरा र नक्कली नोट कारोबारी पक्राउ

बारा । आमाको हत्या गर्ने र नक्कली नोटको कारोबारी गर्ने २ जनालाई जिल्ला प्रहरी कार्यालय बाराले पक्राउ गरी सार्वजानिक गरेको छ । आमाको हत्यामा संलग्न कलैया–७ का जय बिसोर यादव र नक्कली नोट कारोबारी सिम्रोनगढ नगरपालीका–५ का जगदेब महतोलाई प्रहरीले पक्राउ गरेको हो । जय बिसोरले गत असाेज ३० गते आफ्नी ‘सौतेनी आमा’ तेतरी देबीलाई […]