बेल्जियमलाई रोक्दै क्रोएसिया नकआउट चरणमा

साबिक उपविजेता क्रोएसिया कतार विश्वकप फुटबल प्रतियोगिताको प्रिक्वार्टरफाइनलमा पुगेको छ । समूह ‘एफ’मा क्रोएसियाले बेल्जियमलाई गोलरहित बराबरीमा रोक्दै अन्तिम १६ को स्थान पक्का गरेको हो । बराबरी नतिजासँगै बेल्जियम विश्वकपबाट बाहिरिएको छ ।...

सम्बन्धित सामग्री

विपक्षी टिमले एक गोल पनि गर्न नसकेको मोरोक्को

समूह ‘एफ’ बाट क्रोएसिया र बेल्जियम नकआउट चरणमा पुग्ने सबैले अनुमान गरे । तर विश्व जगतलाई मात खुवाउँदै मोरोक्कोले सेमिफाइनलसम्मको यात्रा तय गरेको छ ।

मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो

दाेहा । फिफा विश्वकप फुटबल २०२२ अन्तर्गत समूह ‘एफ’बाट मोरक्को र क्रोएसिया नकआउट चरणमा प्रवेश गरेका छन् भने बेल्जियम र क्यानडा जारी प्रतियोगिताबाट बाहिरिएका छन् । समूह चरणको अन्तर्गत भएको अन्तिम खेलपछि सात अङ्कसहित मोरक्को र पाँच अङ्कसहित क्रोएसिया क्रमशः समूह विजेता र उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्न सफल भए । चार अङ्क […] The post मोरक्को र क्रोएसिया नकआउट चरणमा, बेल्जियम बाहिरियो appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

बेल्जियम विश्वकपबाट बाहिरियो, क्रोएसिया नकआउट चरणमा

काठमाडौं ।कतारमा जारी फिफा विश्वकप फुटबलमा बेल्जियम समूह चरणबाट बाहिरिएको छ । बिहीबार राति भएको समूह चरणको अन्तिम खेलमा क्रोएसियासँग गोलरहित बराबरीमा रोकिएपछि बेल्जियम बाहिरिएको हो । बराबरीसँगै क्रोएसिया उपविजेता बन्दै नकआउटमा पुगेको छ।

बेल्जियमलाई रोक्दै क्रोएसिया नकआउट चरणमा

कतार (हाम्रो खेलकुद) – क्रोएसिया फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा प्रवेश गरेको छ । बेल्जियमलाई गोलरहित बराबरीमा रोकेपछि क्रोएसिया समूह उपविजेता बन्दै अन्तिम १६ मा प्रवेश गर्यो । दोस्रो हाफमा बेल्जियमले गोल गर्ने अवसर पटक पटक खेर फालेपछि टोली अघि बढ्न सकेन । यस नतिजाले मोरक्को आफ्नो खेलमा जित हासिल गर्दै अघि बढेको […]

समूह एफ : क्रोएसिया र बेल्जियमका लागि गर या मरको स्थिति

विश्वकप सुरु हुन अघि समूह एफबाट दुई युरोपियन टोली क्रोएसिया र बेल्जियम सजिलै नकआउट चरणमा पुग्ने आङ्कलन गरिएको थियो । तर, समूह चरणको अन्तिम खेल बाँकी छँदा यो समूह निकै रोचक मोडमा पुगेको छ ।मोरक्कोले बेल्जियमलाई २–० ले हराएपछि सबैको अनुमान विपरीत नतिजा आउने देखिएको हो । यतिबेला समूहको शीर्ष स्थानमा ४ अंकसहित क्रोएसिया रहेको  छ । समान अङ्क भए पनि गोलअन्तरको आधारमा मोरक्को दोस्रो स्थानमा छ । ३ अङ्क बटुलेको बेल्जियम तेस्रो स्थानमा छ  भने अङ्कविहीन रहेको क्यानडा समूहको पुछारमा छ ।आजको

समूह एफ प्रिभ्यु : अन्तिम १६ मा पुग्ने होडमा क्रोएसिया, मोरक्को र बेल्जियम

१५ मंसिर, काठमाडौं । कतारमा भइरहेको फिफा विश्वकप २०२२ मा अहिले हरेक समूहको अन्तिम खेलहरु भइरहेका छन् । नकआउट चरणमा पुग्नका लागि अन्तिम खेलहरु रोमाञ्चक बन्दै गएका छन् । बिहीबार पनि समूह चरणका चार खेल हुनेछन् । समूह एफमा हुने यी चार खेलहरुबारे यस लेखमा चर्चा गरिएको छ। समूह एफमा साविक उपविजेता क्रोएसिया, फिफा वरीयतामा […]

यी हुन् युरोकपको नकआउट चरणमा प्रवेश गरेका टिम, कुन टिमले को सँग खेल्दै

काठमाडौं : युरोकप अन्तर्गत समूह चरणका खेल सकिएसँगै अन्तिम १६ पुग्ने सबै टिमको टुंगो लागेको छ। बुधबार राति सकिएको खेलपछि प्रिक्वाटरफाइनल अर्थात् अन्तिम १६ मा पुग्ने टिमहरुको अन्तिम टुंगो लागेको हो। नकआउट चरणमा प्रवेश गरेलगत्तै बलिया टिमले सुरुमै भिड्नुपर्ने देखिएको छ। यस पटक साविक विजेता पोर्चुगल, उपविजेता फ्रान्स, इटाली, जर्मनी, वेल्स, डेनमार्क,अष्ट्रिया, नेदरल्यान्ड्स, चेक रिपब्लिक, बेल्जियम, क्रोएसिया, स्पेन, स्विट्जरल्यान्ड, इंग्ल्यान्ड, युक्रेन र स्विडेनले नकआउट चरणमा स्थान बन

क्रोएसिया नकआउट चरणमा

काठमाडौं । क्रोएसिया १६ औं संस्करणको युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । क्रोएसिया समूह उपविजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको हो ।   मंगलबार राति भएको खेलमा स्कटल्यान्डमाथि ३–१ गोलको जित निकालेको हो । समूह चरणको अन्तिम खेलमा जित निकाल्दै क्रोएसिया समूह उपविजबेता बनेको हो । ह्याम्पडेन पार्कमा भएको खेलमा क्रोएसियालाई...

स्कटल्याण्डलाई स्तब्ध पार्दै क्रोएसिया नकआउटमा

काठमाडाैं।स्कटल्याण्डलाई स्तब्ध पार्दै क्रोएसिया युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।समूह डी अन्तर्गत गएराति भएको खेलमा क्रोएसियाले स्कटल्याण्डमाथि ३–१ को जित निकाल्यो। स्कटल्याण्डविरूद्ध महत्त्वपूर्ण जित निकाल्ने क्रममा क्रोएसियाका लागि १७ औं मिनेटमा निकोला भ्लासिक,६२ औं मिनेटमा लुका मोड्रिक र ७७ औं मिनेटमा इभान पेरिसिकले गोल गरे।स्कटल्याण्डका लागि ४२ औं मिनेटमा कालम म्याकग्रेगरले एक गोल फर्काए। हारसँगै स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ।

क्रोएसिया अन्तिम १६ मा, स्कटल्याण्ड समूह चरणबाटै बाहिरियो

९ असार, काठमाडौं ।  युरोकप २०२० अनतर्गत समूह ‘डी’ को अन्तिम खेलमा सक्टल्याण्डलाई ३-१ ले पराजित गर्दै क्रोएसिया अन्तिम १६ मा प्रवेश गरेको छ । जितपछि ३ खेलबाट ४ अंक जोडेको क्रोएसिया चेक रिपब्कलाई पछि पार्दै समूह उपविजेताको रुपमा नकआउट चरणमा पुगेको हो । स्कटल्याण्डलाई उसैको मैदान हाम्डेन पार्कमा पराजित गर्दा क्रोएसियाका लागि निकोला भ्लासिक, कप्तान […]