स्कटल्याण्डलाई स्तब्ध पार्दै क्रोएसिया नकआउटमा

काठमाडाैं।स्कटल्याण्डलाई स्तब्ध पार्दै क्रोएसिया युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ।समूह डी अन्तर्गत गएराति भएको खेलमा क्रोएसियाले स्कटल्याण्डमाथि ३–१ को जित निकाल्यो। स्कटल्याण्डविरूद्ध महत्त्वपूर्ण जित निकाल्ने क्रममा क्रोएसियाका लागि १७ औं मिनेटमा निकोला भ्लासिक,६२ औं मिनेटमा लुका मोड्रिक र ७७ औं मिनेटमा इभान पेरिसिकले गोल गरे।स्कटल्याण्डका लागि ४२ औं मिनेटमा कालम म्याकग्रेगरले एक गोल फर्काए। हारसँगै स्कटल्याण्ड प्रतियोगिताबाट बाहिरिएको छ।

सम्बन्धित सामग्री

स्पेन र क्रोएसिया नेसन्स लिगको फाइनलमा भिड्दै

एजेन्सी – युरोपेली नेसन्स लिगको उपाधिका लागि आइतबार स्पेन र क्रोएसियाबीच प्रतिस्पर्धा हुँदैछ । खेल नेपाली समयानुसार मध्यरात १२:४५ बजे सुरु हुनेछ । क्रोएसियाले घरेलु टोली नेदरल्यान्ड्सलाई सेमिफाइनलमा स्तब्ध पार्दै फाइनलको यात्रा तय गरेको थियो । पहिलो पटक उपाधि जित्ने लक्ष्य राखेको क्रोएसियाले अतिरिक्त समयसम्म लम्बिएको खेलमा ४-२ को जित दर्ता गरेको थियो । यता […] The post स्पेन र क्रोएसिया नेसन्स लिगको फाइनलमा भिड्दै first appeared on Hamro Khelkud.

फाइनल प्रवेशका लागि अर्जेन्टिना र क्रोएसिया भिड्दै

एजेन्सी – टाइब्रेकरमा उस्तै सनसनीपूर्ण जित । त्यही जित हात पारेको दुई पटकको च्याम्पियन अर्जेन्टिना र साविकको उपविजेता क्रोएसियाले मंगलबार राति फाइनल प्रवेशका लागि प्रतिस्पर्धा गर्दैछ । यो खेल लुसेल आइकोनिक रंगशालामा नेपाली समयअनुसार राति १२ः४५ बजे हुनेछ । पहिलो खेलमै साउदी अरेबियासँग २–१ ले स्तब्ध भएपछि मेस्सीकै उच्च प्रदर्शनमा अर्जेन्टिनाले मेक्सिको, पोल्यान्ड, अस्ट्रेलिया र […]

अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा प्रवेश

दोहा । फिफा विश्वकप २०२२ को सेमिफाइनलमा अर्जेन्टिना र क्रोएसियाले आफ्नो स्थानमा पक्का बनाएका छन् । पाँचपटकको विश्वविजेता ब्राजिललाई स्तब्ध पार्दै क्रोएसिया सेमिफाइनल पुगेको हो । गएराती एजुकेशन सिटी रंगशालामा भएको खेलमा दुवै टोलीले गोलका लागि निकै संघर्ष गर्नुपरेको थियो । निर्धारित ९० मिनेट गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा गएको थियो । अतिरिक्त समयको […] The post अर्जेन्टिना र क्रोएसिया सेमिफाइनलमा प्रवेश appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

विश्वकपमा सबैभन्दा सफल टिम ब्राजिललाई जितेको क्रोएसिया कस्तो देश हो ?

युरोपको सानो देश क्रोएसिया फिफा वर्ल्डकपको सबैभन्दा सफल टिम ब्राजिललाई पेनाल्टी सुटआउटमा स्तब्ध पार्दै सेमिफाइनलमा पुगेको छ ।

पेनाल्टी सुटआउटमा ब्राजिल स्तब्ध, क्रोएसिया विश्वकपको सेमिफाइनलमा प्रवेश

क्रोएसियासँग पेनाल्टी सुटआउटमा स्तब्ध हुँदै ब्राजिल कतार विश्वकपबाट बाहिरिएको छ । शुक्रबार राति कतारको एजुकेसन सिटी रंगशालामा क्रोएसिया पेनाल्टी सुटआउटमा ४–२ गोलअन्तरले विजयी हुँदै सेमिफाइनलमा प्रवेश गरेको हो।  निर्धारित ९० मिनेटको खेल गोलरहित र त्यसपछि अतिरिक्त समयमा पनि १–१ को बराबरी भएपछि खेल पेनाल्टी सुटआउटमा धकेलिएको थियो ।२००२ मा पछिल्लो पटक जित हासिल गरेपछि उपाधिविहीन हुँदै आएको ब्राजिल २० वर्षपछि उपाधि पुनः कब्जा गर्ने योजनामा थियो । तर पेनाल्टीमा ब्राजिल अभागी सावित भयो

ब्राजिललाई स्तब्ध पार्दै क्रोएसिया सेमिफाइनलमा

एजेन्सी – क्रोएसियाले फिफा विश्वकप कतार २०२२ को सेमिफाइनलमा स्थान पक्का गरेको छ । टाइब्रेकरमा ब्राजिललाई ४-२ ले स्तब्ध पार्दै क्रोएसिया लगातार दोस्रो पटक टाइब्रेकरमा जित हासिल गर्न सफल भयो । एजुकेसन सिटी रंगशालामा शुक्रबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि निकै संघर्ष गर्नुपर्यो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल […]

पेनाल्टी सुटआउटमा जापानलाई हराउँदै क्रोएसिया क्वाटरफाइनलमा

कतार विश्वकपमा जापान क्रोएसियासँग पेनाल्टी सुटआउटमा पराजित हुँदै विश्वकपको नकआउट चरणबाट बाहिरिएको छ। पेनाल्टी सुटआउटमा जापानका तीन खेलाडीको प्रहारलाई क्रोएसियन गोलरक्षक लिभाकोभिचले बचाएपछि जापान स्तब्ध बनेको हो। जापानलाई हराएसँगै क्रोएसिया भने क्वाटरफाइनल प्रवेश गरेको छ। क्रोएसियाले पेनाल्टी सुटआउटमा ३-१ को जित निकाल्दै क्वाटरफाइनल यात्रा तय गर्‍यो। अब सेमिफाइनल प्रवेश भिडन्तमा क्रोएसियाले ब्राजिल र दक्षिण कोरियाबिचको […]

फ्रान्स डेनमार्कसँग पराजित, क्रोएसिया र बेल्जियम पनि स्तब्ध

युईएफए नेसन्स लिगमा शुक्रबार राति भएका खेलमा उपाधि दाबेदार मानिएको फ्रान्स डेनमार्कसँग पराजित भएको छ। त्यस्तै बेल्जियम पनि नेदरल्याण्डसँग स्तब्ध हुँदा क्रोएसिया अस्ट्रियासँग अप्रत्यासित रूपमा फराकिलो हार भोग्न बाध्य बन्यो।फ्रान्सले सुरुवाती अग्रता जोगाउन नसक्दा नेसन्स लिग ए ग्रुप १ को पहिलो राउण्डमा हार भोग्यो। फ्रान्सको घरेलु मैदानमा डेनमार्कले २–१ को जित निकाल्यो।पेरिसमा भएको खेलमा डेनमार्क विरुद्ध ५१औँ मिनेटमा करिम बेन्जेमाले गोल गर्दै घरेलु टोलीलाई सुरुवाती अग्रता दिलाए। तर ६८औँ मिनेटम

रसियालाई हराउँदै क्रोएसिया कतारमा हुने विश्वकपमा छनोट

काठमाडौँ । रसियालाई हराउँदै क्रोएसियाल आगामी वर्ष कतारमा हुने विश्वकपमा छनोट भएको छ। रसियाबाट पाएको उपहार गोलले विश्व उपविजेता क्रोएसिया समूह एचबाट विश्वकपमा सोझै छनोट भएको हो। घरेलु मैदानमा आइतबार राति क्रोएसियाले रसियालाई १–० ले स्तब्ध पारेको हो। फेडर कुडरेसोभको आत्मघाती गोल नै क्रोएसियाको विश्वकप छनोटमा निर्णायक बन्यो । उनले ८१औं मिनेटमा आत्मघाती गोल गरेका […]