प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले राजस्व विभाग, राष्ट्रिय अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाएको छ। नेपाली कांग्रेसका राष्ट्रियसभाका सांसद राधेश्याम अधिकारीले राजस्व विभाग, राष्ट्रिय अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण विभाग प्रधानमन्त्री कार्यालय मातहत ल्याउने सरकारको निर्णयप्रति आपत्ति जनाएका हुन्। राष्ट्रियसभाको मंगलबार बसेको बैठकलाई सम्बोधन गर्दै उनले शक्तिको अधिक…