राष्ट्रियसभा सदस्यमा अब कस्ता व्यक्तिलाई उम्मेदवार बनाउने ?
निर्वाचन आयोगले २३ पुसमा राष्ट्रियसभा सदस्यका लागि उम्मेदवारी दर्ताको समय तोकेको छ । ११ माघमा राष्ट्रियसभा सदस्यका लागि मतदान हुने आयोगको कार्यतालिका छ ।
सरकारले एक घण्टाको हिँडाइमा एक झोलुङ्गे पुल बनाउने घोषणा गरेको छ । शुक्रबार सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै राष्ट्रपति रामचन्द्र पौडेलले एक घण्टाको हिँडाइमा एक झोलुङ्गे पुल बनाउने घोषणा गरेका हुन् ।
२९ कात्तिक, काठमाडौं । नेकपा एमालेबाट कैलाली–१ को प्रदेशसभा २ का उम्मेदवार द्वारिकाप्रसाद न्यौपानेले नमुना टीकापुर बनाउने प्रतिबद्धता गरेका छन् । उनले विकासका योजनाहरू अघि सार्दे टीकापुरलाई कर्णाली करिडोसहितको नमुना सहर बनाउने बताएका हुन् । ‘संघीय संसदका सांसदहरूले नीति बनाउने हो । विकासका योजना प्रदेश सरकार र स्थानीय सरकारले गर्ने हो’, उनले भने, ‘त्यसकारण मैले […]
पाल्पाको रामपुर नगरपालिका– ८ स्थित कटहरटार बस्ने रामबहादुर उमेरले ५९ वर्षमा लागे, मादल बनाउने मोह उनको जवानी अवस्थाकै छ। पिँढीमा बसेर मादल बनाउने र विभिन्न ठाउँमा पुगेर बेच्ने गर्छन्। उनी भन्छिन्, ‘कपाल दाह्री फूल्यो तर मादल बनाउने मोह घटेन, मादल बनाएरै ब...
नेकपा एमालेले भोलि हुने प्रतिनिधिसभाको उपसभामुखको निर्वाचनमा विद्या भट्टराईलाई उम्मेदवार बनाउने भएको छ । एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भट्टराईलाई उम्मेदवार बनाउने निर्णय भएको जानकारी दिए । ‘उपसभामुखमा विद्या कमरेडलाई उम्मेदवार बनाउने सिफारिस गरेको छ’, नेम्वाङको भनाइ छ । यसअघि लोसपाले उम्मेदवारी दिने हुँदा एमाले उम्मेदवारी नदिने पक्षमा रहेपनि लोसपाले उम्मेदवारी नदिने भएपछि भट्टराईलाई अघि सारेको हो । उपसभामुख पदका लागि भट्टराईले असन्तुष्टि जनाउँदै उम्मेदवारी नदिने
काठमाडौं, २३ असार । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र)ले उपत्यकामा संगठन विस्तार गर्न विशेष समिति बनाउने भएको छ । माओवादीको प्रज्ञा भवनमा जारी केन्द्रीय समितिको बैठकमा बिहीबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उपत्यकामा विशेष समिति बनाउने प्रस्ताव राखेका हुन् । बैठकमा बोल्दै प्रचण्डले अखिल क्रान्तिकारीमा देखिएको विवाद समाधान गर्न पनि विशेष समिति बनाउने बताए । समितिले […]
अभिनेता रमित ढुंगानाले पृथ्वीनारायण शाहको बारेमा चलचित्र बनाउने बताएका छन् । हालै रोल्पा घुम्न पुगेका रमितले ‘पृथ्वीनारायण शाह’को बिषयमा चलचित्र बनाउने आफ्नो योजना रहेको सुनाएका हुन् । उनी अहिले मुस्कान खातुनको बारेमा चलचित्र बनाउने तयारीमा छन् । त्यसपछि उनको ‘पृथ्वीनारायण शाह’ बनाउने योजना हो ।‘बुद्ध बर्न इन नेपाल’ फिल्म बनाएर संसारमा चिनिएका उनी यतिबेला रोल्पामा छन् । नेपालको १० वर्षे जनयुद्धको उद्गमस्थल रोल्पामा पहिलोपटक आएका नायक ढुंगानाले रोल्पाका विभिन्न
नेकपा (एमाले)ले आफ्नो विधानमा संशोधन गर्दै पार्टी अध्यक्षलाई शक्तिशाली बनाउने प्रस्ताव गरेको छ । यसअघि गत फागुन अन्तिम साता बसेको एमाले बैठकमार्फत विधान संशोधन गर्ने र अध्यक्षलाई शक्तिशाली बनाउने निर्णय गरेको थियो । सोही अनुसार अहिले विधान संशोधन गरेर एमालेको संरचना बदल्नुका साथै अध्यक्षलाई शक्तिशाली बनाउने गरी विधान संशोधन प्रस्ताव पारित गरेको हो ।सोमबारको केन्द्रीय कमिटी बैठकमा प्रस्ताव गरिएको विधान संशोधन मस्यौदाअनुसार एमालेको हालको संरचनामा समेत परिवर्तन हुने भएको छ । एमालेमा उपाध्यक्षको हाल