सङ्घीय शिक्षा ऐन जारी गर्ने गृहकार्य अघि बढिसक्यो : प्रधानमन्त्री दाहाल

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले सरकारले सङ्घीय शिक्षा ऐन जारी गर्न आवश्यक गृहकार्य अघि बढाइसकेको बताएका छन् । पद्मोदय माध्यमिक विद्यालयको हीरक महोत्वस एवम् ७७ औँ वार्षिकोत्सवको कार्यक्रममा प्रधानमन्त्री दाहालले सङ्घीय शिक्षा ऐनमार्फत शिक्षा क्षेत्रका विद्यमान समस्या प्याकेजमै सम्बोधन गर्न सरकार प्रतिबद्ध रहेको उल्लेख गरे । उनले भने, “सङ्घीय शिक्षा ऐन पारित गरी शिक्षा […]

सम्बन्धित सामग्री

वरिष्ठ अधिवक्ता डा. गान्धी पण्डित सम्मानित

काठमाडौं, १७ चैत्र । वरिष्ठ अधिवक्ता प्रा. डा. गान्धी पण्डित सम्मानित भएका छन् । रिपोर्टर्स क्लब नेपालको २६औं वार्षिकोत्सवको अवसरमा आज (शनिबार) काठमाडौंको एभरेष्ट होटलमा आयोजित विशेष समारोहबीच डा. पण्डित सम्मानित भएका हुन् । प्रधानमन्त्री दाहाल र क्लबका सभापति ऋषि धमलाको संयुक्त हस्ताक्षरित सम्मानपत्रमा भनिएको छ–‘विदेशमा उच्च शिक्षा हासिल गरेर त्यहाँको अवसरहरुलाई छाडेर मातृभूमि नेपालकै […]

संघीय शिक्षा ऐन सरकारको उच्च प्राथमिकतामा छः प्रधानमन्त्री दाहाल

काठमाडौँ – प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय संसद्‌मा विचाराधीन विद्यालय शिक्षा विधेयक सरकारको उच्च प्राथमिकतामा रहेको बताएका छन्। एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनले आज सीतापाइलामा आयोजना गरेको बहुउद्देश्यीय भवन शिलान्याश तथा केन्द्रीय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै उनले विद्यालय शिक्षा विधेयकलाई सरकारले प्राथमिकतामा राखेको बताए। प्रधानमन्त्री दाहालले भने,’तपाईंहरू धेरैलाई सङ्घीय […]

प्राविधिक जनशक्ति तयार गर्नसक्ने शिक्षा अहिलेको अवाश्यकता : प्रधानमन्त्री दाहाल

प्रधानमन्त्री पुष्पकमल दाहालले वैज्ञानिक एवम् प्राविधिक जनशक्ति तयार गर्नसक्ने शिक्षा नै अहिलेको अवाश्यकता भएको बताएका छन् ।

सरकार शिक्षा क्षेत्रको गुणात्मक सुधारमा लागेको छः प्रधानमन्त्री दाहाल

पूर्वाञ्चाल विश्वविद्यालयको ११ औं दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकार शिक्षा क्षेत्रको गुणात्मक सुधारमा लागेको बताएका हुन्।

सरकार शिक्षा क्षेत्रको गुणात्मक सुधारमा लागेको छः प्रधानमन्त्री दाहाल

पूर्वाञ्चाल विश्वविद्यालयको ११ औं दीक्षान्त समारोहलाई आइतबार सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले सरकार शिक्षा क्षेत्रको गुणात्मक सुधारमा लागेको बताएका हुन्।

शिक्षालाई जीवन उपयोगी बनाउनुपर्छ : प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शिक्षालाई जीवनउपयोगी बनाउनुपर्ने बताएका छन् । सोमबार पद्मोदय माध्यमिक विद्यालयको हीरक जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले शैक्षिक पाठ्यक्रमको पुनरावलोकन गरी शिक्षालाई जीवनउपयोगी, आधुनिक, विज्ञान प्रविधि र व्यवसायिक बनाउन वर्तमान बदलिएको राजनीतिक एवं सामाजिक व्यवस्थाअनुरूप पाठ्यक्रममा गुणात्मक सुधार गर्नुपर्ने बताएका हुन् । शिक्षा सामाजिक, सांस्कृतिक विकासको माध्यम मात्र नभएर देशको […]

सङ्घीय शिक्षा ऐन सरकारको प्राथमिकतामा : प्रधानमन्त्री दाहाल

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषय वर्तमान सरकारको प्राथमिकतामा रहेको बताएका छन् । काठमाडौँको महेन्द्र माविमा आज एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताए ।   &...

नराम्राे काम गर्दिनँ र गर्न दिन्नँ : प्रधानमन्त्री दाहाल

काठमाडाैँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषय वर्तमान सरकारको प्राथमिकतामा रहेको बताएका छन्। काठमाडौँको महेन्द्र माविमा शनिबार एकीकृत अखिल नेपाल शिक्षक सङ्गठनको केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै उनले सङ्घीय शिक्षा ऐन जारी गर्ने विषयमा सरकार गम्भीर रहेको बताए। उनले भने, ‘अघिल्लो सरकारको कार्यकालमा पनि सङ्घीय शिक्षा ऐनका केही काम भएका छन्। […]

सरकारको मुख्य एजेण्डा आर्थिक विकास : प्रधानमन्त्री दाहाल

काठमाडाैं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकारको मुख्य एजेण्डा नै आर्थिक विकास रहेको बताउनुभएको छ । ललितपुरको खुमलटारस्थित दाहाल निवासमा आज उद्योग वाणिज्य सङ्घ चितवनका पदाधिकारीले गरेको भेटघाटका क्रममा प्रधानमन्त्री दाहालले कृषि, पर्यटन, शिक्षा र स्वास्थ्य क्षेत्रको विकास गर्दै समग्रमा मुलुकलाई आर्थिक समृद्धितर्फ अघि बढाउने योजना सरकारको रहेको जानकारी गराउनुभयो । सो क्रमममा व्यवसायीले देशको […]