खोटाङको बाक्सिलामा आगलागी: ५ करोड बराबरको क्षति

सोमबार साँझ पौने ५ः०० बजे स्थानीय दिपक गुरुङको घरमा आगलागी हुँदा ५ घर र झण्डै दर्जन पसल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी मञ्जिल मुकारुङले बताए।...

सम्बन्धित सामग्री

भूकम्पपीडितलाई सरकारको ५/५ करोड

सरकारले कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट धनजनको क्षति भएको जाजरकोट र रुकुम पश्चिममा राहतका लागि पाँचपाँच करोड रूपैयाँ पठाएको छ।...

रौतहटको सुगर मिल्समा विस्फोट हुँदा करिब ५ करोडको क्षति, मिल बन्द

रौतहट : रौतहटमा रहेको चिनी मिल बाबा बैजुनाथ सुगर एण्ड केमिकल्स प्रालिको टर्बाइनमा विस्फोट हुँदा करोडौंको क्षति भएको छ। कटहरिया नगरपालिका-९ डुमरियास्थित केही दिनअघिमात्र सञ्चालनमा आएको चिनी मिलमा आज अचानक टर्बाइन पडकिँदा मिल बन्द भएको हो।मिल सञ्चालक बैजुनाथ साहका अनुसार उखु क्रसिङ गरिरहेकै वेला अचानक टर्बाइनमा विस्फोट भएको थियो। मिलको मुटु जस्तै टर्बाइन पडकिँदा झन्डै ५ करोड रूपैयाँ बराबरको क्षति भएको उनले बताएका छन्। टर्बाइन विस्फोट भएको कारण प्राविधिकको टोलीले हेरेर बताए

खोटाङको बाक्सिला बजारमा भएको आगलागीबाट झण्डै ५ करोड रुपैयाँ बराबरको क्षति

खोटाङ - खोटाङको केपिलासगढी गाउँपालिका–४ बाक्सिलाबजारमा हिजो भएको आगलागीबाट झण्डै पाँच करोड रुपैयाँ बराबरको क्षति भएको छ । आगलागीबाट पाँच घर नष्ट हुँदा चार करोड ९९ लाख ३३ हजार रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । आगलागीमा डिल्लीकुमार श्रेष्ठको घर, भाँडा, कपडा र नगद ५० हजारसहित एक करोड ४१ लाख ७७ हजार, छोरा पवन श्रेष्ठको भाँडा पसल र नगद ४० हजारसहित २० लाख ४० हजार, शुभराज राईको घर र राईको घरमा भाडामा बसिरहेका गाउँपालिका अध्यक्ष समिर राईको कपडा, पुस्तक र किराना पसल, न...

बुटवलको एक डान्स क्लबमा आगलागी, ५ करोड क्षति

बुटवल । बुटवलको मिलनचोकस्थित प्लान बी डान्स क्लबमा आगलागी भएको छ । सञ्चालनमा आउनु भन्दा एक दिनअघि आगलागी भएको हो । शुक्रबार मध्यान्ह वेल्डिङ गर्ने क्रममा आगलागी हुँदा करिब ५ करोड क्षति भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । आगलागीमा बुटवल, तिलोत्तमा र सैनामैनाका दमकलले २ घण्टामा नियन्त्रणमा लिएको छ ।

बागमतीमा ५ करोड ८१ लाख रुपैयाँ बराबरको धानखेती नष्ट

बेमौसमी वर्षाका कारण बागमती प्रदेशमा ५ करोड ८१ लाख रुपैयाँ बराबरको धानखेती नष्ट भएको छ । प्रदेशका विभिन्न जिल्लामा लगाइएको धानखेती मध्ये २ हजार ६८.६ मेट्रिक टन धान क्षति भएको बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ ।मन्त्रालयले गत साताबाट प्रदेशका विभिन्न जिल्लाको कृषि ज्ञान केन्द्र तथा स्थानीय तहबाट बेमौसमी वर्षाले कृषि क्षेत्रमा पुर्याएको क्षतिको विवरण संकलन गरिएको थियो । त्यस्तै बेमौसमी वर्षाले बागमती प्रदेशको ७ हजार ५ सय हेक्टरमा लगाइएको कृषि बालीमा असर गरे पनि क्

एक सातामै सडक र पुलमा एक अर्बको क्षति

वेमौसमी वर्षाका कारण सडक र पुलमा १ अर्ब ५ करोड रुपैयाँको क्षति भएको छ । सडक विभागका अनुसार, कात्तिकको पहिलो साता आएको वर्षाका १ अर्ब ५ करोड रुपैयाँ क्षति भएको छ ।विभागका अनुसार यसै वर्षको जेठ २५ देखि असोज ३० सम्म २ अर्ब ३५ करोड रुपैयाँको बराबरको सडक र पुलमा क्षति भएको थियो भने पछिल्लो […]

वर्षाले बागमतीमा करिब ६ करोड रूपैयाँ बराबरको धानमा क्षति

हेटौंडा : केही दिनअघिको बेमौसमी वर्षाले बागमती प्रदेशमा ५ सय ३० हेक्टरको ५ करोड रूपैयाँभन्दा बढिको धानबालीमा क्षति पुगेको छ।बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले संकलन गरेको विवरणअनुसार प्रदेशको उपत्यका बाहेकका १० जिल्लामा ५ करोड ८१ लाख २७ हजार ३ सय ३ रूपैयाँ बराबरको धानबालीमा क्षति पुगेको हो।मन्त्रालयका सूचना अधिकारी अनुप अधिकारीका अनुसार प्रदेशको १० जिल्लाको ५ सय ३० हेक्टरमा लगाइएको अनुमानित २ हजार ६८ मेट्रिकटन धानमा बेमौसमी वर्षाले गर्दा

बाढीबाट पुष्प व्यवसायमा ५ करोडभन्दा बढीको क्षति

काठमाडौं, भदौ २३ । लगातारको वर्षात्ले गर्दा देशका विभिन्न स्थानमा आएको बाढीका कारण पुष्प व्यवसायमा ५ करोड रुपैयाँभन्दा बढीको क्षति भएको छ । किसानले फूलखेती गरेका नर्सरीहरूमा बाढी पसेपछि फूलखेती नष्ट भएको छ । काठमाडौं, भक्तपुर, ललितपुर, काभ्रेपलाञ्चोक, इटहरी, बुटवल, चितवनलगायत अधिकांश स्थानमा लगातारको वर्षात् र बाढीले गर्दा फूलखेती र नर्सरीहरूमा क्षति पुग्न गएको हो […]

विपदका घटनाबाट साढे दुई महिनामा करिब ४९ करोडको क्षति

काठमाडौं।पछिल्लो साढे दुई महिनामा विपद्का घटनाबाट ४८ करोड ८७ लाख ४५ हजार ६९० को आर्थिक क्षति भएको छ।राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थपन प्राधिकरणका अनुसार आगलागीका घटनाबाट ४० करोड ६४ लाख ९८ लाख ८६० को,बाढीले हालसम्म ५ करोड २४ लाख ७७ हजार ५ सय,चट्याङले १ करोड ५६ लाख ३४ हजार ८३० रुपैयाँ र बाँकी अन्य घटनाले क्षति गरेको छ।

रिलायन्स स्पिनिङ मिल्सको भवनमा आगलागी, ५ करोडको क्षति

काठमाडौं। सुनसरीको ईटहरी उपमहानगरपालिका–१२ खनार चोकस्थित रिलायन्स स्पिनिङ मिल्सको भवनमा आगलागी हुँदा ५ करोड रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको प्रहरीले जनाएको छ। उक्त भवनको मर्मत गर्ने क्रममा इलेक्ट्रोनिक ग्रिलबाट आगोको झिल्का उडी धागो बनाउने रुवामा सल्किँदा उक्त क्षति भएको हो। आगलागी बिहीबार साँझ भएको प्रहरीले जनाएको छ।