भूकम्पपीडितलाई सरकारको ५/५ करोड

सरकारले कात्तिक १७ गते मध्यरातमा गएको भूकम्पबाट धनजनको क्षति भएको जाजरकोट र रुकुम पश्चिममा राहतका लागि पाँचपाँच करोड रूपैयाँ पठाएको छ।...