२१ भदौ जुम्ला । पछिल्लो समय नेपालमै बहुचर्चित काली मार्सी धान फल्ने जुम्लाका फाँटमा धानको विकल्पमा स्याउ लगाउन थालिएको छ । बर्खाको समयमा नदी कटानले धान खेत बगर बनाउन थालेपछि आम्दानीको सजिलो बाटो खोज्दै किसान स्याउ खेतीमा लागेको तिल गाउँपालिका–४ नुवाकोटकी पद्मी नेपालीले बताइन् । २०६७ सालमा पाक्न लागेको काली मार्सी धानको पूरै खेत (ज्युलो) […]