सिन्धुलीगढी घुमेर हेर्दा

ओहो सिन्धुलीगढी! साथीहरूमा उत्साह छ, गढी हेर्नाको। हामी गाडी छाडी गढीतिर लम्कियौं। वर्तमानबाट इतिहासतिर तानियौं । गढीक्षेत्र महाभारत पर्वत शृङ्खलामापर्दो रहेछ।...

सम्बन्धित सामग्री

सिन्धुलीगढी दरबार पुरानै शैलीमा बन्यो

सिन्धुली । सिन्धुलीगढी दरबार पुरानै ढाँचा र शैलीमा निर्माण भइरहेकोे छ । सिन्धुलीगढी परिसरमा रहेको गढी दरबारको पुनर्निर्माण भएसँगै सिन्धुलीगढीमा विगतको तुलनामा पर्यटकहरुको घुइँचो लाग्न थालेको हाे । सिन्धुलीगढी दरबार भनेर चिनिने यो दरवार तत्कालीन अवस्थामा सिन्धुली र रामेछाप लगायतका विभिन्न जिल्लाहरु अर्थात पूर्व २ नम्बरको प्रशासन सञ्चालन गर्ने अड्डाका रूपमा रहेको थियो । सन् […]

सिन्धुलीगढी युद्ध संग्रहालयमा पर्यटक बढ्दै

सिन्धुली । सिन्धुली जिल्लामा अवस्थित ऐतिहासिक युद्धकिल्ला सिन्धुलीगढी पछिल्लो समयमा आन्तरिक तथा वाह्य पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास भएर गएको छ । सिन्धुलीको कमलामाई नगरपालिकाले युद्धसंग्रहालयको स्वामित्व लिएर सिन्धुलीगढी अवलोकनका लागि खुल्ला गरेपछि अहिले संग्रहालय हेर्न आउने मानिसको संख्या बढ्दै गएको हो । सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्धकला संग्रहालय अबलोकन गर्न आउने मानिसहरूको संख्या दिनप्रतिदिन […]

वर्षाका कारण सिन्धुलीगढी सडक अवरुद्ध हुँदा समस्या

अबिरल वर्षाका कारण सिन्धुलीको सिन्धुलीगढी–चपौली–चालिसे सडक अवरुद्ध हुँदा आवत जावत र तरकारी ढुवानीका लागि कठिनाई भएको छ ।

सिन्धुलीगढी युद्ध संग्रहालयका २३ तस्बिरहरु

सिन्धुली – नेपालीहरुको वीरता र सुरताको गाधा बाेकेको सिन्धुलीगढी युद्धका दस्तावेजहरु एकै स्थानमा संग्रहित गरिएसँगै तयार भएको नेपालको पहिलो युद्ध संग्रहालय हो सिन्धुलीगढी युद्ध संग्रहालय। नेपाल र अंग्रेजबिचको युद्धका दस्तावेज र प्रमाणहरुसहितको संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विशेष कार्यक्रमका बिच उद्घाटन गरिन्। निर्माण गरेको नेपाली सेनाले सो संग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरेको छ। विसं १८२४ […]

सिन्धुलीगढी युद्ध संग्रहालयको राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

सिन्धुली। सिन्धुलीको सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संग्रहालयको उद्घाटन गरेकी हुन्। संग्रहालय करिब सात करोड लगानीमा नेपाली सेनाले निर्माण गरेको हो। संग्राहलयमा सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र लगायत राखिएका छन्। २०७३ कात्तिक २४ गते तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले संग्रहालयको शिलान्यास गरेका थिए।

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन

सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी छिन् । नेपाल अंग्रेजको युद्धमा नेपालीहरुले १८२४ मा विजयी प्राप्त गरेको सिन्धुलीगढी किल्लामा नेपाली सेनाले युद्ध संग्रहालय निर्माण गरेको छ । सिन्धुलीगढी युद्ध संग्रहालय भवन निर्माणको काम न्यु ड्रागन÷सिद्धगढी जेभि कोटेश्वरले गरेको थियो । भवनको डिजाईनर आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको […] The post राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सिन्धुलीगढी युद्ध संग्रहालयको राष्ट्रपतिबाट उदघाटन

१३ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको बुधबार बिहान उदघाटन गरेकी छन् । बिहान हेलकप्टर चढेर सिन्धुलीमाडी पुगेकी भण्डारीले रिबन काटेर युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् । युद्ध संग्रहालय कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले निर्माण गरेको हो । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । […]

सिन्धुलीगढी आइपुगिन् राष्ट्रपति भण्डारी

सिन्धुली : राष्ट्रपति विद्यादेवि भण्डारी सिन्धुलीगढी पुगेकी छिन्।नेपालको पहिलो युद्ध संग्रहालय उद्घाटनका लागि राष्ट्रपति भण्डारी सिन्धुली आइपुगेकी हुन्। युद्धकला झल्किने गरी संग्रहालय निर्माण गरिएको छ। २०७६ कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले ‘सिन्धुलीगढी युद्ध संग्रहालय’ को शिलान्यास गरेका थिए।नेपाली सेनाले कमलामाइ नगरपालिकासँगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा उक्त संग्रहालयको निर्माण कार्य भइ करीब डेढ वर्षपछि आज उद्घाटन हुन लागे

तयार भयो सिन्धुलीगढी युद्ध संग्रहालय, आज राष्ट्रपतिले उद्घाटन गर्ने

सिन्धुली : नेपालमा पहिलो युद्ध संग्रहालय स्थापना गरिएको छ।‘सिन्धुलीगढी युद्ध संग्रहालय’को काम सम्पन्न भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजे  संग्रहालयको उद्घाटन गर्ने कार्यक्रम नेपाली सेनाको बर्दबहादुर गणले जनाएको छ।  सेनाले निर्माण गरेको युद्ध संग्रहालय उद्घाटनका लागि सिन्धुलीगढी परिसरलाइ बेहुली झै सिंगारिएको छ । युद्ध कला झल्किने गरी संग्रहालय निर्माण गरिएको छ। २०७६ कार्तिक २४  गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले &

सिन्धुलीगढी युद्ध संग्रालयको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

सिन्धुली ।  सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन बुधबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् ।  नेपाल अंग्रेजको युद्धमा नेपालीहरुले १८२४ मा विजयी प्राप्त गरेको सिन्धुलीगढी किल्लामा नेपाली सेनाले निर्माण गरेको युद्ध संग्रहालयको निर्माण तथा डेकोरेसनको काम सकिएसँगै त्यसको उद्घाटन गर्न थालिएको हो । बुधबार विहान ८ बजे संग्रहालय उद्घाटनको लागि राष्ट्रपति भण्डारी सिन्धुलीगढीमा आउने […] The post सिन्धुलीगढी युद्ध संग्रालयको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.