सिन्धुलीगढी युद्ध संग्रहालयको राष्ट्रपतिबाट उदघाटन

१३ साउन, काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको बुधबार बिहान उदघाटन गरेकी छन् । बिहान हेलकप्टर चढेर सिन्धुलीमाडी पुगेकी भण्डारीले रिबन काटेर युद्ध संग्रहालयको उद्घाटन गरेकी हुन् । युद्ध संग्रहालय कमलामाई नगरपालिकाको आर्थिक सहयोगमा नेपाली सेनाले निर्माण गरेको हो । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागन/सिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । […]

सम्बन्धित सामग्री

सिन्धुलीगढी युद्ध संग्रहालयमा पर्यटक बढ्दै

सिन्धुली । सिन्धुली जिल्लामा अवस्थित ऐतिहासिक युद्धकिल्ला सिन्धुलीगढी पछिल्लो समयमा आन्तरिक तथा वाह्य पर्यटकीय गन्तव्य स्थलको रूपमा विकास भएर गएको छ । सिन्धुलीको कमलामाई नगरपालिकाले युद्धसंग्रहालयको स्वामित्व लिएर सिन्धुलीगढी अवलोकनका लागि खुल्ला गरेपछि अहिले संग्रहालय हेर्न आउने मानिसको संख्या बढ्दै गएको हो । सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्धकला संग्रहालय अबलोकन गर्न आउने मानिसहरूको संख्या दिनप्रतिदिन […]

सिन्धुलीगढी युद्ध संग्रहालयका २३ तस्बिरहरु

सिन्धुली – नेपालीहरुको वीरता र सुरताको गाधा बाेकेको सिन्धुलीगढी युद्धका दस्तावेजहरु एकै स्थानमा संग्रहित गरिएसँगै तयार भएको नेपालको पहिलो युद्ध संग्रहालय हो सिन्धुलीगढी युद्ध संग्रहालय। नेपाल र अंग्रेजबिचको युद्धका दस्तावेज र प्रमाणहरुसहितको संग्रहालयको राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार विशेष कार्यक्रमका बिच उद्घाटन गरिन्। निर्माण गरेको नेपाली सेनाले सो संग्रहालय कमलामाई नगरपालिकालाई हस्तान्तरण गरेको छ। विसं १८२४ […]

राष्ट्रपतिद्वारा युद्ध सङ्ग्रहालयको समुद्घाटन

राष्ट्रपति विद्यादेवी भण्डारीले ऐतिहासिकस्थल सिन्धुलीगढी नेपाली शूरता र वीरताको परिचय भएको बताएकी छन् । नेपालकै पहिलो सिन्धुलीगढी युद्ध सङ्ग्रहालयको आज यहाँ उद्घाटन गर्दै उनले सङ्ग्रहालयलाई विश्वसामु चिनाउने काम नेपाली गौरवको विषय भएको बताइन् । उनले यसलाई पर्यटकीयस्थलमा विकास गर्न सकिने र पर्यटन प्रवर्द्धनमार्फत आर्थिक लाभ लिन सकिने बताइन् ।नागरिक र सैनिक सम्बन्धको उत्कृष्ट नमुनाका रुपमा सङ्ग्रहालय रहेको जनाउँदै राष्ट्रपतिले अनुसन्धानकर्ता, विद्यार्थी एवं स्वदेशी र विदेशी पर्यटकका लागि गन्तव्यस्

सिन्धुलीगढी युद्ध संग्रहालयको राष्ट्रपति भण्डारीद्वारा उद्घाटन

सिन्धुली। सिन्धुलीको सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन भएको छ। राष्ट्रपति विद्यादेवी भण्डारीले संग्रहालयको उद्घाटन गरेकी हुन्। संग्रहालय करिब सात करोड लगानीमा नेपाली सेनाले निर्माण गरेको हो। संग्राहलयमा सिन्धुलीगढी युद्धका घटनाक्रम, सैनिकका आँखामा युद्धको परिदृश्य, सिन्धुलीगढी युद्धका वृत्तचित्र लगायत राखिएका छन्। २०७३ कात्तिक २४ गते तत्कालीन रक्षामन्त्री ईश्वर पोखरेलले संग्रहालयको शिलान्यास गरेका थिए।

राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन

सिन्धुली । राष्ट्रपति विद्यादेवी भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन गरेकी छिन् । नेपाल अंग्रेजको युद्धमा नेपालीहरुले १८२४ मा विजयी प्राप्त गरेको सिन्धुलीगढी किल्लामा नेपाली सेनाले युद्ध संग्रहालय निर्माण गरेको छ । सिन्धुलीगढी युद्ध संग्रहालय भवन निर्माणको काम न्यु ड्रागन÷सिद्धगढी जेभि कोटेश्वरले गरेको थियो । भवनको डिजाईनर आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको […] The post राष्ट्रपति भण्डारीद्वारा सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सिन्धुलीगढी आइपुगिन् राष्ट्रपति भण्डारी

सिन्धुली : राष्ट्रपति विद्यादेवि भण्डारी सिन्धुलीगढी पुगेकी छिन्।नेपालको पहिलो युद्ध संग्रहालय उद्घाटनका लागि राष्ट्रपति भण्डारी सिन्धुली आइपुगेकी हुन्। युद्धकला झल्किने गरी संग्रहालय निर्माण गरिएको छ। २०७६ कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले ‘सिन्धुलीगढी युद्ध संग्रहालय’ को शिलान्यास गरेका थिए।नेपाली सेनाले कमलामाइ नगरपालिकासँगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा उक्त संग्रहालयको निर्माण कार्य भइ करीब डेढ वर्षपछि आज उद्घाटन हुन लागे

राष्ट्रपति भण्डारीले युद्ध सङ्ग्रहालयको उद्घाटन गर्ने

सिन्धुलीगढीमा नेपाली सेनाले शुरु गरेको युद्ध सङ्ग्रहालयको निर्माण सम्पन्न भएको छ । युद्ध सङ्ग्रहालयको आज राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्ने भएकी छन् ।नेपाली सेनाले करिब रु सात करोड लगानीमा बनाएको युद्ध सङ्ग्रहालय भवन र सजावटको काम सकिएको छ । सिन्धुलीगढी युद्ध सङ्ग्रहालय भवनको निर्माण काम न्यू ड्रागनरसिद्धगढी जेभी कोटेश्वरले गरेको थियो । भवनको डिजाइन आर्किटेक्निक डेभलपमेन्टले गरेको हो । यस्तै भित्री सजावटको काम अल्टरनेट इन्फ्रास्ट्रक्चर प्रालि धुलिखेलले गरेको छ ।सङ्ग्रहालयमा युद्धकालीन

तयार भयो सिन्धुलीगढी युद्ध संग्रहालय, आज राष्ट्रपतिले उद्घाटन गर्ने

सिन्धुली : नेपालमा पहिलो युद्ध संग्रहालय स्थापना गरिएको छ।‘सिन्धुलीगढी युद्ध संग्रहालय’को काम सम्पन्न भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले आज विहान ११ बजे  संग्रहालयको उद्घाटन गर्ने कार्यक्रम नेपाली सेनाको बर्दबहादुर गणले जनाएको छ।  सेनाले निर्माण गरेको युद्ध संग्रहालय उद्घाटनका लागि सिन्धुलीगढी परिसरलाइ बेहुली झै सिंगारिएको छ । युद्ध कला झल्किने गरी संग्रहालय निर्माण गरिएको छ। २०७६ कार्तिक २४  गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले &

सिन्धुलीगढीमा बन्यो युद्ध संग्रहालय, राष्ट्रपतिले भोलि उद्घाटन गर्ने (तस्बिरहरु)

काठमाडौँ– सिन्धुलीगढीमा नेपालकै पहिलो युद्ध संग्रहालय स्थापना गरिएको छ। ‘सिन्धुलीगढी युद्ध संग्रहालय’को काम सम्पन्न भएसँगै राष्ट्रपति विद्यादेवी भण्डारीले बुधबार संग्रहालयको उद्घाटन गर्ने कार्यक्रम छ। युद्ध कला झल्किने गरी संग्रहालय निर्माण गरिएको छ। २०७६ कार्तिक २४ गतेबाट निर्माण थालिएको संग्रहालयको लागत ६ करोड ५० लाख रुपैयाँ रहेको छ। संग्रहालयमा तत्कालीन समयमा भारतमा शासन गरिरहेको इष्ट इण्डिया […]

सिन्धुलीगढी युद्ध संग्रालयको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

सिन्धुली ।  सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन बुधबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् ।  नेपाल अंग्रेजको युद्धमा नेपालीहरुले १८२४ मा विजयी प्राप्त गरेको सिन्धुलीगढी किल्लामा नेपाली सेनाले निर्माण गरेको युद्ध संग्रहालयको निर्माण तथा डेकोरेसनको काम सकिएसँगै त्यसको उद्घाटन गर्न थालिएको हो । बुधबार विहान ८ बजे संग्रहालय उद्घाटनको लागि राष्ट्रपति भण्डारी सिन्धुलीगढीमा आउने […] The post सिन्धुलीगढी युद्ध संग्रालयको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.