सिन्धुलीगढी युद्ध संग्रालयको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने

  सिन्धुली ।  सिन्धुलीगढी युद्ध संग्रहालयको उद्घाटन बुधबार विहान राष्ट्रपति विद्यादेवी भण्डारीले गर्ने भएकी छिन् ।  नेपाल अंग्रेजको युद्धमा नेपालीहरुले १८२४ मा विजयी प्राप्त गरेको सिन्धुलीगढी किल्लामा नेपाली सेनाले निर्माण गरेको युद्ध संग्रहालयको निर्माण तथा डेकोरेसनको काम सकिएसँगै त्यसको उद्घाटन गर्न थालिएको हो । बुधबार विहान ८ बजे संग्रहालय उद्घाटनको लागि राष्ट्रपति भण्डारी सिन्धुलीगढीमा आउने […] The post सिन्धुलीगढी युद्ध संग्रालयको उद्घाटन राष्ट्रपति भण्डारीले गर्ने appeared first on RajdhaniDaily.com - Online Nepali News Portal | Rajdhani Rastriya Dainik.

सम्बन्धित सामग्री

युद्ध संग्रहालयले वीर नेपालीको गौरवगाथाको संरक्षण गर्छ : राष्ट्रपति भण्डारी

सिन्धुली, साउन १३ । राष्ट्रपति विद्यादेवी भण्डारीले वीर नेपालीहरुको शुरता र वीरताको इतिहास जोगाउन युद्ध किल्लाहरुको संरक्षण र सम्वद्र्धन गर्नुपर्ने बताउनुभएको छ । सिन्धुलीको ऐतिहासिक सिन्धुलीगढीमा नेपाली सेनाले निर्माण गरेको युद्ध संग्रहालयको बुधबार उद्घाटन गर्दै राष्ट्रपति भण्डारीले सिन्धुलीगढी युद्ध संग्रहालयले वीर नेपालीहरुको गौरवगाथाको संरक्षण गर्ने बताउनुभयो । ४ करोड ५० लाख रुपैयाँको लागतमा निर्माण गरिएको […]

सिन्धुलीगढी आइपुगिन् राष्ट्रपति भण्डारी

सिन्धुली : राष्ट्रपति विद्यादेवि भण्डारी सिन्धुलीगढी पुगेकी छिन्।नेपालको पहिलो युद्ध संग्रहालय उद्घाटनका लागि राष्ट्रपति भण्डारी सिन्धुली आइपुगेकी हुन्। युद्धकला झल्किने गरी संग्रहालय निर्माण गरिएको छ। २०७६ कार्तिक २४ गते तत्कालीन उपप्रधानमन्त्री तथा रक्षा मन्त्री ईश्वर पोखरेलले ‘सिन्धुलीगढी युद्ध संग्रहालय’ को शिलान्यास गरेका थिए।नेपाली सेनाले कमलामाइ नगरपालिकासँगको सहकार्यमा ६ करोड ५० लाखको लागतमा उक्त संग्रहालयको निर्माण कार्य भइ करीब डेढ वर्षपछि आज उद्घाटन हुन लागे