लाल मोहम्मद हत्या प्रकरण : ‘रेकी’ गर्ने तीन पक्राउ, तीनैजना नेपाली

काठमाडौं । काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या गरेको आरोपमा पर्साको वीरगञ्जलगायत स्थानबाट तीनजना पक्राउ परेका छन् । पक्राउ पर्ने तीनैजना नेपाली नागरिक रहेको बताइएको छ । प्रहरीले उनीहरूको पहिचान खुलाएको छैन । औपचारिक रुपमा प्रहरी अधिकारीहरुले पक्राउको पुष्टि पनि गरेका छैनन् । काठमाडौंको गोठाटारमा असोज ३ गते मोहम्मदलाई बा६च ५१५२...

सम्बन्धित सामग्री

लाल मोहम्मद हत्या प्रकरण : पाँच वर्षअघि पनि भएको थियो हत्या प्रयास

हत्या गर्न ‘सुपारी’ लिएर दुई भारतीय ‘सार्पसुटर’ आएका थिए काठमाडौं गत ३ असोजमा मारिएका सर्लाही सिसौरिया– ६ का ५८ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीलाई पाँच वर्षअघि नै हत्या गर्न खोजिएको...

लाल मोहम्मद हत्या प्रकरण - ३ जना सार्वजनिक, तीनै जना २१ वर्षमुनिका

काठमाण्डाै – काठमाण्डाैकाे गोठाटारमा गएकाे असोज ३ गते सर्लाहीका व्यापारी लाल माेहम्मद दर्जीको हत्यामा संलग्न तीन जनालाई सार्वजनिक गरिएको छ । आज शुक्रवार प्रहरी परिसर काठमाण्डाैले पत्रकार सम्मेलन गर्दै हत्यामा संलग्न भएका तीन जनालाई सार्वजनिक गरेको हो । काठमाण्डाैकाे गाेठाटारमा गएकाे असोज ३ गते गोली हानी हत्या गर्न सहयोग गरेको आरोपमा तीन जनालाई पक्राउ गरी प्रहरीले सार्वजनिक गरेको छ । पक्राउ गरेका तीनै जना २१ वर्षमुनिका रहेका जिल्ला प्रहरी परिसर काठमाण्डाैका प्रमुख एवम् प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) भरतबहादुर बोहरा...

लाल मोहम्मद हत्या प्रकरण : पक्राउ परेका तीनजना सार्वजनिक

काठमाडौ । काठमाडौंको गोठाटारमा लाल मोहम्मदको गोली हानी हत्या गरेको आरोपमा पक्राउ परेका तीनजनालाई प्रहरीले सार्वजनिक गरेको छ । काठमाडौं प्रहरी परिसरले उनीहरूलाई आज सार्वजनिक गरेको हो । पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीय महोरम मियाँ, रेहान मियाँ र मकवानपुरको बकैया गाउँपालिका घर भई काठमाडौंको कपन बस्ने २१ वर्षीया सुस्मिता...

लाल मोहम्मद हत्या प्रकरण : भारतीयले हतियार दिए, व्यवस्थापकले सुटरसम्म पुर्‍याए

१४ असोज, काठमाडौं । वीरगञ्जमा पक्राउ परेका दुई जना लाल मोहम्मद हत्याका लागि हतियार व्यवस्थापन गर्नेहरु भएको खुलेको छ । हरिवन–२, सर्लाहीका मोहम्मदको ३ असोजको साँझ गोठाटारमा गोली हानेर हत्या भएको थियो । कुनै समय जाली भारतीय नोट कारोबारमा जोडिएका मोहम्मद हत्या अभियोगमा १० वर्ष कैद सजाय भोगेर छुटेका हुन् । पछिल्लो समय उनले गोठाटारमा […]

लाल मोहम्मद हत्या प्रकरण : पक्राउ परेका तीनजना सार्वजनिक

काठमाडौंको गोठाटारमा गत असोज ३ गते सर्लाहीका व्यापारी लाल महम्मद दर्जीको गाोली हानी हत्यामा संलग्न भएका ३ जनालाई प्रहरीले पक्राउ गरेर सार्वजनिक गरेको छ।

लाल मोहम्मद हत्या प्रकरण : 'पेस्तोल व्यवस्थापन' गर्नेसहित ३ जना पक्राउ

लाल मोहम्मद अन्सारीको हत्यामा संलग्न भएको आरोपमा प्रहरीले विभिन्न ठाउँबाट ३ जनालाई पक्राउ गरेको छ । प्रहरीले घटनामा सुटरहरूलाई पेस्तोल उपलब्ध गराउने वीरगन्जका मोहम्मद महारामसहित ३ जनालाई पक्राउ गरेको हो ।