१४ असोज, काठमाडौं । वीरगञ्जमा पक्राउ परेका दुई जना लाल मोहम्मद हत्याका लागि हतियार व्यवस्थापन गर्नेहरु भएको खुलेको छ । हरिवन–२, सर्लाहीका मोहम्मदको ३ असोजको साँझ गोठाटारमा गोली हानेर हत्या भएको थियो । कुनै समय जाली भारतीय नोट कारोबारमा जोडिएका मोहम्मद हत्या अभियोगमा १० वर्ष कैद सजाय भोगेर छुटेका हुन् । पछिल्लो समय उनले गोठाटारमा […]