लाल मोहम्मद हत्या प्रकरण : सूचना संकलन गर्न दोस्रो व्यक्तिको नाममा झिकिएको ‘सिमकार्ड’ प्रयोग

३ असोजमा काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका– ८ गोठाटारमा मारिएका सर्लाही सिसौरिया– ६ का ५८ वर्षीय लाल मोहम्मद भनिने मोहम्मद दर्जीको हत्या गर्न अभियुक्तले दोस्रो व्यक्तिको नाममा जारी ‘सिमकार्ड’ प्रयोग गरेको...