जसपा संसदीय दलको विधान पारित

जनता समाजवादी पार्टी नेपाल (उपेन्द्र यादव पक्ष) को संसदीय दलको बैठकले पार्टीको संसदीय दलको विधान पारित गरेको छ ।मंगलवार बसेको पार्टीको बैठकले संसदीय दलको विधान सुझावसहित पास गरेर पार्टीमा पठाउने निर्णय गरेको हो । बैठकपछि पार्टीका अध्यक्ष उपेन्द्र यादवले संघीय संसदीय दलको विधानलाई छलफल गरी पारित गरेको बताए । सरकारमा सहभागी बन्ने मन्त्रीहरुको बारेमा भने […]

सम्बन्धित सामग्री

जसपाले भोलि मधेस प्रदेश संसदीय दलको नेता चयन गर्ने

२१ पुस, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)ले मधेस प्रदेशको संसदीय दलको बैठकबाट प्रदेशको विधान पारित भएको छ । बैठकमा प्रदेशसभामा पार्टीका तर्फबाट प्रत्यक्ष तथा समानुपातिकतर्फ निर्वाचित भएका प्रदेशसभाका सदस्यको उपस्थितिमा विधान पारित गरेको जसपा नेता लालकिशोर साहले बताए । शुक्रबारसम्ममा संसदीय दलका नेता चयन गर्ने कार्यक्रम रहेको नेता साहले बताए । पार्टीको केन्द्रीय समितिले […]

लोसपाले पनि पारित गर्यो प्रदेश २ को संसदीय दलको विधान

जनकपुरधाम : समाजवादी लोकतान्त्रिक पार्टी (लोसपा) ले प्रदेश २ को संसदीय दलको विधान पारित गरेको छ। केही दिनअघि जनता समाजवादी पार्टी (जसपा) ले पनि संसदीय दलको विधान पारित गरेको थियो।लोसपा प्रदेश सांसदको जनकपुरधाममा सोमबार बसेको बैठकले विधान पारित गरेको हो।बैठकले विधान पारित गरे पनि संसदीय दलको नेता छान्न सहमति हुन नसकेको सांसद परमेश्वर साहले बताए।उनले प्रदेश सांसद जितेन्द्र सोनललाई सर्वसम्मतिबाट संसदीय दलको नेता बनाउने प्रयास भएको तर सहमति हुन नसकेकाले निर्वाचन प्रक्रियामा जाने बताए।

जसपाको विधान पारित

काठमाडौँ । जनता समाजवादी पार्टी नेपाल (जसपा) को संसदीय दलको बैठकले पार्टीको विधान पारित गरेको छ । सिंहदरबारमा आज भएको बैठकले सर्वसम्मत रुपमा पार्टीको विधान पारित गरेको हो । बैठकले मन्त्रिमण्डलमा सहभागी हुनेको नाम भने अर्को बैठकले टुङ्गो लगाउने निर्णय पनि गरेको छ । जसपाका कार्यकारिणी समितिका सदस्य एवं सांसद मोहम्मद इस्तियाक राईका अनुसार […]

जसपा संसदीय दलको विधान पारित, नेता र मन्त्री अर्को बैठकले छान्ने

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको बैठकले संसदीय दलको विधान पारित गरेको छ। सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले संसदीय दलको विधान सर्वसम्मतरुपमा पारित गर्दै अनुमोदनका लागि पार्टीको कार्यकारिणी समितिमा पठाउने निर्णय गरेको हो। संसदीय दलको नेता र सरकारमा पठाउने मन्त्रीहरुको नाम भने अर्को बैठकले टुंगो लगाउने सांसद मो. ईस्तियाक राईले देखापढीलाई बताए। बैठकमा जसपाका ३४मध्ये २२ सांसदको उपस्थिति रहेको थियो।

जसपा संसदीय दलको विधान सर्वसम्मत पारित, कार्यकारिणी समितिले अनुमोदन गर्ने

जनता समाजवादी पार्टी (जसपा) संसदीय दलको विधान सर्वसम्मत रूपमा पारित भएको छ । उपेन्द्र यादव, डा. बाबुराम भट्टराईलगायत २२ जना सांसद उपस्थित बैठकले सुझाबसहित सर्वसम्मत रूपमा विधान पारित गरेको हो...

जसपा संसदीय दलको विधान पारित, नेता र मन्त्री अर्को बैठकले छान्ने

जनता समाजवादी पार्टीको संसदीय दलको बैठकले सर्वसम्मतरुपमा संसदीय दलको विधान पारित गरेको छ । संसदीय दलको नेता र सरकारमा पठाउने मन्त्रीहरुको नाम भने अर्को बैठकले टुंगो लगाउने नेताहरुले बताएका छन् ।सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकमा अध्यक्ष उपेन्द्र यादव, संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र बरिष्ठ नेता अशोक राईसमेत २० सांसदको उपस्थिति थियो ।प्रतिनिधिसभामा जसपाका ३४ सांसद छन् । तीमध्ये बहुमत सांसदहरु उपेन्द्र यादवको पक्षमा छन् ।  यसअघि महन्थ ठाकुर पक्षले राजेन्द्र महतोलाई संसदीय द

प्रदेश २ को जसपा संसदीय दलको नेतामा राउत चयन

बैठकमा सहभागी जसपाका एक नेताका अनुसार बैठकबाट जनता समाजवादी पार्टीको संसदीय दलको विधान पारित गर्नुका साथै संसदीय दलको नेता चयन गरिएको हो।

जसपा संसदीय दलकाे बैठक सुरु

काठमाण्डाै – पार्टीको संसदीय दलको नेता चयनलगायत विषयबारे निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा) को संसदीय दलको बैठक सिंहदरबारमा सुरु भएको छ । बैठकले पार्टीको संसदीय दलको विधान पारित गर्नाका साथै संसदीय दलको नेता चयन गर्ने जसपाका नेता लक्ष्मणलाल कर्णले जानकारी दिनुभयो ।  जसपा उच्च स्रोतका अनुसार यस दलका अध्यक्ष महन्थ ठाकुरलाई संसदीय दलको नेता चयन गर्ने तयारी छ । ‘दलको विधान पारित भएपछि संसदीय दलको नेता चयन गर्ने पनि एजेण्डा छ, समय भएमा सम्भवतः आजै नेता चयन हुन्छ, अहिले व्यक्तिको टुङ्गो लागेको छैन...