जसपा संसदीय दलको विधान पारित, नेता र मन्त्री अर्को बैठकले छान्ने

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)को संसदीय दलको बैठकले संसदीय दलको विधान पारित गरेको छ। सिंहदरबारस्थित दलको कार्यालयमा बसेको बैठकले संसदीय दलको विधान सर्वसम्मतरुपमा पारित गर्दै अनुमोदनका लागि पार्टीको कार्यकारिणी समितिमा पठाउने निर्णय गरेको हो। संसदीय दलको नेता र सरकारमा पठाउने मन्त्रीहरुको नाम भने अर्को बैठकले टुंगो लगाउने सांसद मो. ईस्तियाक राईले देखापढीलाई बताए। बैठकमा जसपाका ३४मध्ये २२ सांसदको उपस्थिति रहेको थियो।

सम्बन्धित सामग्री

जसपा नेपालका पदाधिकारी र केन्द्रीय सदस्य उपेन्द्र यादवले छान्ने, सकियो महाधिवेशन

जसपा नेपालका पदाधिकारी र केन्द्रीय सदस्यहरू छान्ने जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवले पाएका छन् ।

जसपा नेपालका पदाधिकारी र केन्द्रीय सदस्य उपेन्द्र यादवले छान्ने, सकियो महाधिवेशन

जसपा नेपालका पदाधिकारी र केन्द्रीय सदस्यहरू छान्ने जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवले पाएका छन् ।

जसपामा उम्मेदवार छान्ने  जिम्मा स्थानीय पार्टी कमिटीलाई

जनता समाजवादी पार्टी (जसपा)ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा स्थानीय पार्टी कमिटीलाई दिने भएको छ । शुक्रबार जसपा कार्यकारिणी बैठकले पारित गरेको निर्वाचन निर्देशिकाअनुसार उम्मेदवार छनोटको जिम्मेवारी तल्ला कमिटीलाई दिएको...

जसपामा उम्मेदवार छान्ने जिम्मा स्थानीय पार्टी कमिटीलाई

जनता समाजवादी पार्टी (जसपा) ले स्थानीय तह निर्वाचनमा उम्मेदवार छान्ने जिम्मा स्थानीय पार्टी कमिटीलाई दिने भएको छ । शुक्रबार जसपा कार्यकारिणी बैठकले पारित गरेको निर्वाचन निर्देशिका अनुसार उम्मेदवार छनौटको जिम्मेवारी...

जसपाले मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दियो

काठमाडौँ । जनता समाजवादी पार्टी (जसपा) को कार्यकारिणी समितिको बैठकले पार्टीबाट मन्त्री छान्ने जिम्मा शीर्ष तीन नेतालाई दिएको छ । बुधबार बसेको पार्टीको केन्द्रीय कार्यकारिणी समितिको बैठकले शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुने मन्त्री छान्ने जिम्मा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई दिएको बताइएको छ ।

जसपा संसदीय दलको नेताको चुनाव शनिबार हुने

जनता समाजवादी पार्टी (जसपा) ले साउन १६ गते शनिबार संसदीय दलको नेताको छान्ने भएको छ । संसदीय दलको नेताका लागि दाबेदारहरुको टुंगो भने लागिसकेको छैन । विहीबार बसेको जसपा केन्द्रीय कार्यकारिणी समितिको बैठकले शनिबार संसदीय दलको नेता छान्नका लागि चुनाव गर्ने निर्णय गरेको हो । सकेसम्म सहमतिमा नेता छान्ने, नभएमा निर्वाचनमा जाने निर्णय भएको एक नेताले जानकारी दिए ।तीन दिनसम्म बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले केही नेताहरुको कार्य विभाजनसमेत गरेको छ । जसअनुसार पार्टीभित्र परेका उजुरीहरूको छानविन ग

मन्त्री छान्न जसपा कार्यकारिणी समिति बैठक

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारमा पठाउने मन्त्रीको नाम टुंगो लगाउन जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समिति बैठक बसिरहेको छ । बैठकमा मन्त्री छान्ने लगायत एजेण्डा रहेका स्रोतले जनाएको छ ।  नेता मनिष सुमनले कार्यकारिणी समिति बैठक शुरू भएको जानकारी दिए । निर्वाचन आयोगले अध्यक्ष उपेन्द्र यादव पक्षलाई आधिकारिकता दिएपछि सरकारमा जानेबारे छलफल अगाडि बढेको छ ।

जसपाले माग्यो ६ मन्त्रालय, मन्त्री छान्ने जिम्मा तीन नेतालाई

काठमाडौं। जनता समाजवादी पार्टी(जसपा)ले सरकारमा सहभागी हुन ६ मन्त्रालयमा दाबी गर्ने भएको छ। मन्त्रालयको टुंगो लागे आजै सरकारमा सहभागी हुन सकिने नेता मोहम्मद इस्तियाक राईले बताए। ६ मन्त्रालय पाउनुपर्ने जसपाको दाबीमा प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य दलहरुपनि सकारात्मक रहेको नेता राईले दाबी गरे। उनकाअनुसार जसपामा मन्त्री छान्ने जिम्मा अध्यक्ष उपेन्द्र यादव, वरिष्ठ नेताहरु डा.बाबुराम भट्टराई र अशोक राईलाई दिइएको छ।

जसपा पनि सरकारमा, मन्त्री छान्ने जिम्मा तीन शीर्ष नेतालाई

काठमाडाैं : जनता समाजवादी पार्टी (जसपा) ले पार्टीको तर्फबाट सरकारमा जाने मन्त्री छान्ने जिम्मा तीन शीर्ष नेतालाई दिएको छ।आज बसेको केन्द्रीय कार्यकारिणी समितिको बैठकले संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराई, अध्यक्ष उपेन्द्र यादव र वरिष्ठ नेता अशोक राईलाई मन्त्री छान्ने जिम्मा दिएको हो।पार्टीको आधिकारिकता यादव समूहले पाएसँगै जसपा सरकारमा सहभागी हुन लागेको हो। यस्तै आजको बैठकले केन्द्रीय कार्यसमितिमा फेरबदल गर्ने निर्णय गरेको छ।केन्द्रीय समिति सदस्यहरूको नामावली अद्यावधिक गर्न पाँच

जसपामा मन्त्री छान्ने जिम्मा तीन नेतालाई

जसपा पार्टीको आधिकारिकता भट्टराई–यादव समूहले पाएसँगै गठबन्धनबाट प्रधानमन्त्री बनेका शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी हुन लागेको हो । जसपाले परराष्ट्रसहित पाँच मन्त्रालय पाउने चर्चा छ ।